काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समिति सदस्य प्रकाशसिंह कार्कीको सभापतित्वमा स्थल यातायात तथा पारवहन समिति विस्तार भएको छ।
कार्कीको नेतृत्वमा रहेको समितिको सहसभापतिहरूमा महासंघका कार्यकारिणी समितिका सदस्यद्वय अमृत भट्टचन र राजेशकुमार अग्रवाल तथा नेपाल फ्रेट फर्वार्डरस एसोसिएसनका द्वितीय उपाध्यक्ष नरेशकुमार अग्रवाल छन्।
समितिका सदस्यहरूमा कार्यकारिणी समितिका सदस्य दामु अधिकारी, नेपाल समुद्रपार निकासी पैठारी संघका महासचिव मदन मित्तल, नेपाल गुड्स क्यारियर्स एसोसिएसनका अध्यक्ष रितेश लामिछाने, नेपाल हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष बच्चु पौडेल र नेपाल फ्रेट फर्वाडर्स एसोसिएनका कार्यकारिणी समिति सदस्य सीता अधिकारी चुनिएका छन्।
समिति विस्तार कार्यक्रममा महासंघका अध्यक्ष शेखर गोल्छाले स्थल यातायात तथा पारवहन समिति, महासंघको निकै नै महत्वपूर्ण समिति रहेको बताए।
" /> काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समिति सदस्य प्रकाशसिंह कार्कीको सभापतित्वमा स्थल यातायात तथा पारवहन समिति विस्तार भएको छ।कार्कीको नेतृत्वमा रहेको समितिको सहसभापतिहरूमा महासंघका कार्यकारिणी समितिका सदस्यद्वय अमृत भट्टचन र राजेशकुमार अग्रवाल तथा नेपाल फ्रेट फर्वार्डरस एसोसिएसनका द्वितीय उपाध्यक्ष नरेशकुमार अग्रवाल छन्।

">