पोखरा। कोभिड-१९ को कारण बन्द पर्यटकीय गाउँ स्याङ्जाको सिरूबारीलगायतका होमस्टे (घरबास) ११ महिनापछि सञ्‍चालनमा आएका छन् ।
घरबास एसोसिएसन नेपालले आज पोखरामा पत्रकार सम्मेलन गरी स्याङ्जाका होमस्टे पाहुनाको आतिथ्यताको लागि तयार रहेको जानकारी दिएको हो ।
सिरुबारी सामुदायिक होमस्टेका संयोजक जुम गुरुङले अन्य ठाउँका पर्यटकीय गन्तव्य खुलिसकेको अवस्थामा अब नेपालको पहिलो पर्यटकीय गाउँ सिरूबारीलगायतका घरबास पनि  पाहुनालाई न्यानो आतिथ्यता गर्नको लागि आतुर रहेको बताए।
स्याङ्जामा ४९ सामुदायिक होमस्टे रहेको छ। एक रातमा दुई हजार पाहुनालाई राख्‍न सकिन्छ। सिरूबारीमा मात्र २३ वटा घरमा होमस्टे सञ्‍चालनमा छन्।
रासस
" /> पोखरा। कोभिड-१९ को कारण बन्द पर्यटकीय गाउँ स्याङ्जाको सिरूबारीलगायतका होमस्टे (घरबास) ११ महिनापछि सञ्‍चालनमा आएका छन् ।
घरबास एसोसिएसन नेपालले आज पोखरामा पत्रकार सम्मेलन गरी स्याङ्जाका होमस्टे पाहुनाको आतिथ्यताको लागि तयार रहेको जानकारी दिएको हो ।
सिरुबारी सामुदायिक होमस्टेका संयोजक जुम गुरुङले अन्य ठाउँका पर्यटकीय गन्तव्य खुलिसकेको अवस्थामा अब नेपालको पहिलो पर्यटकीय गाउँ सिरूबारीलगायतका घरबास पनि  पाहुनालाई न्यानो आतिथ्यता गर्नको लागि आतुर रहेको बताए।
स्याङ्जामा ४९ सामुदायिक होमस्टे रहेको छ। एक रातमा दुई हजार पाहुनालाई राख्‍न सकिन्छ। सिरूबारीमा मात्र २३ वटा घरमा होमस्टे सञ्‍चालनमा छन्।
रासस
"> ११ महिनापछि सिरुबारीमा घरबास : Dekhapadhi घरबास एसोसिएसन नेपालले आज पोखरामा पत्रकार सम्मेलन गरी स्याङ्जाका होमस्टे पाहुनाको आतिथ्यताको लागि तयार रहेको जानकारी दिएको हो।
• सिरूबारीमा मात्र २३ वटा घरमा होमस्टे सञ्‍चालनमा छन्।
११ महिनापछि सिरुबारीमा घरबास
घरबास एसोसिएसन नेपालले आज पोखरामा पत्रकार सम्मेलन गरी स्याङ्जाका होमस्टे पाहुनाको आतिथ्यताको लागि तयार रहेको जानकारी दिएको हो ।
सिरुबारी सामुदायिक होमस्टेका संयोजक जुम गुरुङले अन्य ठाउँका पर्यटकीय गन्तव्य खुलिसकेको अवस्थामा अब नेपालको पहिलो पर्यटकीय गाउँ सिरूबारीलगायतका घरबास पनि  पाहुनालाई न्यानो आतिथ्यता गर्नको लागि आतुर रहेको बताए।
रासस
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्