काठमाडौं। धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचकले नयाँ उचाइ कायम गरेको छ। लगातार उकालो लागेको नेप्से हालसम्मकै उच्च विन्दुमा पुगेको हो।
नेपाल स्टक एक्सचेञ्जकाअनुसार ३७.४८ विन्दुले बढेर नेप्से दुई हजार ५६१.४७ मा पुगेको छ। यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ७.२८ ले उकालो लागेर ४६६.६० मा पुगेको छ।
नेप्सेमा उच्च अङ्कको वृद्धिसँगै कारोवार रकममा समेत उच्च वृद्धि देखिएको छ। कूल २०६ कम्पनीको दुई करोड ११ हजार ५५५ कित्ता शेयर १० अर्ब ६१ करोड ९१ हजार ६३ हजार ८६९ रूपैयाँ बराबरको कारोवार भएको छ ।
आजको कारोवारपछि बजार पूँजीकरण बढेर साढे ३४ खर्ब बराबर भएको छ। लगानीकर्ता बैंक, विकास बैंक र जीवन बीमा उपसमूहको शेयरमा आकर्षित भएको आजको कारोवारले देखाएको छ। कारोवार भएका कूल १२ उपसमूहमध्ये पाँच उपसमूहको शेयर ओरालो लाग्दा सात उपसमूहको शेयर भने उकालो लागेको छ।
व्यापार ३.९६, जलविद्युत् १९.७३, निर्जीवन बीमा १३१.९२, उतपादन ७४.८९ र लघुवित्त ३१.४२ विन्दुले घटेको छ। यस्तै, बैंकिङ ६२.७२, होटल २८.८६, विकास बैंक ८६.४२, वित्त २२.६८, अन्य ९.६९, जीवन बीमा २११.३७ र सामूहिक लगानी कोष ०.१२ विन्दुले बढेको छ।
कारोवारका आधारमा आज प्रभु बैंक शीर्ष स्थानमा रहेको छ। सो बैंकको ६२ करोड १३ लाख ५३ हजार १२९ रूपैयाँ बराबरको कारोवार भयो। यस्तै नेपाल लाइफ इन्स्योरेन्सको ३३ करोड ७९ लाख ५६ हजार ८६३ रूपैयाँ , नबिल बैंकको ३३ करोड ४४ लाख ३४ हजार ५९७ रूपैयाँ, डिप्रोक्स लघुवित्तको ३३ करोड १२ लाख २९ हजार ९२७ रूपैयाँ, ग्लोबल आइएमई बैंकको २९ करोड ४२ लाख ३२ हजार ७७२, फस्ट माइक्रोफाइनान्सको २७ करोड ८८ लाख ३४ हजार ७७५ रूपैयाँ, नेपाल पुनरबीमा कम्पनीको २७ करोड ३९ लाख ९५ हजार ४३३ रूपैयाँ, हिमालयन डिस्टिलरीको २२ करोड ३२ लाख ८९८ रूपैयाँ र एनआइसी एशिया बैंकको २० करोड ४८ लाख ९७ हजार १०८ रूपैयाँ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।
कारोवारका आधारमा गरिमा विकास लघुवित्तले ९.९२, प्रभु बैंकले ९.१७, सनराइज बैंकले ८.४५, माछापुच्छ्रे बैंकले ८.३९, छ्याङदी हाइड्रोले ७.७३, गरिमा विकास बैंकले ७, सूर्योदय लघुवित्तले ६.९९, नेपाल फाइनान्सले ६.६९ र मञ्जुश्री फाइनान्सका लगानीकर्ताले ६.६१ प्रतिशतले कमाए ।
रासस
हिमालयन ऊर्जा विकास कम्पनीले ६.७८, उन्नती सहकार्य लघुवित्तले ६.३७, स्वाभिमान लघुवित्तले ५.४७, सिभिल लघुवित्तले ५.११, लक्षमी लघुवित्तले ४.८२, स्वरोजगार लघुवित्तले ४.७३, किसान लघुवित्तले ४.२४, हिमाल दोलखा हाइड्रोपावरले ४.१७ र मिर्मिरे माइक्रोफाइनानसका लगानीकर्ताले ४.०४ प्रतिशतले गुमाए ।
" /> काठमाडौं। धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचकले नयाँ उचाइ कायम गरेको छ। लगातार उकालो लागेको नेप्से हालसम्मकै उच्च विन्दुमा पुगेको हो।नेपाल स्टक एक्सचेञ्जकाअनुसार ३७.४८ विन्दुले बढेर नेप्से दुई हजार ५६१.४७ मा पुगेको छ। यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ७.२८ ले उकालो लागेर ४६६.६० मा पुगेको छ।

">