काठमाडौं। चालू आर्थिक वर्ष २०७७/७८ को पहिलो छ महिनामा नेपालमा ३६ लाख ६४ हजार वटा मोबाइल फोन भित्रिएका छन् ।

अर्थ मन्त्रालयका अनुसार २० अर्ब ६३ करोड रुपैयाँको मोबाइल भित्रिएको हो। भन्सार विभागको चालू वर्षको पुस महिनासम्मको तथ्यांकअनुसार मोबाइल फोनको आयातका क्रममा नेपालबाट साढे २० अर्बभन्दा बढी रकम विदेशिएको छ।

यो रकम गत वर्षको यही अवधिमा भित्रिएका मोबाइल फोनबाट विदेशिएको रकमको तुलनामा आठ अर्ब ८५ करोडले बढी हो। विभागका अनुसार गत वर्षको पुस महिनासम्म नेपालमा कुल ११ अर्ब ७८ करोड रुपैयाँको मोबाइल भित्रिएको थियो।

अघिल्लो वर्ष सो रकम बराबरको २९ लाख ६८ हजार वटा फोन भित्रिएको विभागको तथ्यांक छ।

यस्तै, यो वर्ष नेपालमा मोबाइल भित्र्याउँदा व्यवसायीहरुले सरकारलाई तीन अर्ब २६ करोड रुपैयाँ बराबरको रावश्व तिरेका छन्। जुन, अघिल्लो वर्ष एक अर्ब ८६ करोड रुपैयाँमा सीमित थियो।

सबैभन्दा बढी चीनबाट

नेपालमा विश्वका ४१ वटा देशबाट मोबाइल फोन भित्रिएको तथ्यांकले देखाएको छ। जसमध्ये सबैभन्दा धेरै चीनबाट १३ अर्ब रुपैयाँ बराबरको फोन भित्रिएको देखिएको छ।

यसपछि भारतबाट ६ अर्ब ४४ करोड रुपैयाँ बराबरको फोन भित्रिएको विभागले जानकारी दिएको छ। भियतनामबाट ६४ करोड र कोरियाबाट ४२ करोडको मोबाइल भित्रिएको छ। यीबाहेक अन्य मुलुकबाट त्योभन्दा कम मूल्यको फोन भित्रिएको छ।

" /> काठमाडौं। चालू आर्थिक वर्ष २०७७/७८ को पहिलो छ महिनामा नेपालमा ३६ लाख ६४ हजार वटा मोबाइल फोन भित्रिएका छन् ।

अर्थ मन्त्रालयका अनुसार २० अर्ब ६३ करोड रुपैयाँको मोबाइल भित्रिएको हो। भन्सार विभागको चालू वर्षको पुस महिनासम्मको तथ्यांकअनुसार मोबाइल फोनको आयातका क्रममा नेपालबाट साढे २० अर्बभन्दा बढी रकम विदेशिएको छ।

यो रकम गत वर्षको यही अवधिमा भित्रिएका मोबाइल फोनबाट विदेशिएको रकमको तुलनामा आठ अर्ब ८५ करोडले बढी हो। विभागका अनुसार गत वर्षको पुस महिनासम्म नेपालमा कुल ११ अर्ब ७८ करोड रुपैयाँको मोबाइल भित्रिएको थियो।

अघिल्लो वर्ष सो रकम बराबरको २९ लाख ६८ हजार वटा फोन भित्रिएको विभागको तथ्यांक छ।

यस्तै, यो वर्ष नेपालमा मोबाइल भित्र्याउँदा व्यवसायीहरुले सरकारलाई तीन अर्ब २६ करोड रुपैयाँ बराबरको रावश्व तिरेका छन्। जुन, अघिल्लो वर्ष एक अर्ब ८६ करोड रुपैयाँमा सीमित थियो।

सबैभन्दा बढी चीनबाट

नेपालमा विश्वका ४१ वटा देशबाट मोबाइल फोन भित्रिएको तथ्यांकले देखाएको छ। जसमध्ये सबैभन्दा धेरै चीनबाट १३ अर्ब रुपैयाँ बराबरको फोन भित्रिएको देखिएको छ।

यसपछि भारतबाट ६ अर्ब ४४ करोड रुपैयाँ बराबरको फोन भित्रिएको विभागले जानकारी दिएको छ। भियतनामबाट ६४ करोड र कोरियाबाट ४२ करोडको मोबाइल भित्रिएको छ। यीबाहेक अन्य मुलुकबाट त्योभन्दा कम मूल्यको फोन भित्रिएको छ।

"> छ महिनामा ३६ लाख सेट मोबाइल फोन आयात, २० अर्ब ६३ करोड बाहिरियो: Dekhapadhi भन्सार विभागको चालु आर्थिक वर्षको पुस महिनासम्मको तथ्यांक अनुसार मोबाइल फोनको आयातका क्रममा नेपालबाट साढे २० अर्बभन्दा बढी रकम विदेशिएको छ।
• नेपालमा विश्वका ४१ वटा देशबाट मोबाइल फोन भित्रिएको तथ्यांकले देखाएको छ। जसमध्ये सबैभन्दा धेरै चीनबाट १३ अर्ब रुपैयाँ बराबरको फोन भित्रिएको देखिएको छ।

छ महिनामा ३६ लाख सेट मोबाइल फोन आयात, २० अर्ब ६३ करोड बाहिरियो
काठमाडौं। चालू आर्थिक वर्ष २०७७/७८ को पहिलो छ महिनामा नेपालमा ३६ लाख ६४ हजार वटा मोबाइल फोन भित्रिएका छन् ।

अर्थ मन्त्रालयका अनुसार २० अर्ब ६३ करोड रुपैयाँको मोबाइल भित्रिएको हो। भन्सार विभागको चालू वर्षको पुस महिनासम्मको तथ्यांकअनुसार मोबाइल फोनको आयातका क्रममा नेपालबाट साढे २० अर्बभन्दा बढी रकम विदेशिएको छ।

यो रकम गत वर्षको यही अवधिमा भित्रिएका मोबाइल फोनबाट विदेशिएको रकमको तुलनामा आठ अर्ब ८५ करोडले बढी हो। विभागका अनुसार गत वर्षको पुस महिनासम्म नेपालमा कुल ११ अर्ब ७८ करोड रुपैयाँको मोबाइल भित्रिएको थियो।

अघिल्लो वर्ष सो रकम बराबरको २९ लाख ६८ हजार वटा फोन भित्रिएको विभागको तथ्यांक छ।

यस्तै, यो वर्ष नेपालमा मोबाइल भित्र्याउँदा व्यवसायीहरुले सरकारलाई तीन अर्ब २६ करोड रुपैयाँ बराबरको रावश्व तिरेका छन्। जुन, अघिल्लो वर्ष एक अर्ब ८६ करोड रुपैयाँमा सीमित थियो।

सबैभन्दा बढी चीनबाट

नेपालमा विश्वका ४१ वटा देशबाट मोबाइल फोन भित्रिएको तथ्यांकले देखाएको छ। जसमध्ये सबैभन्दा धेरै चीनबाट १३ अर्ब रुपैयाँ बराबरको फोन भित्रिएको देखिएको छ।

यसपछि भारतबाट ६ अर्ब ४४ करोड रुपैयाँ बराबरको फोन भित्रिएको विभागले जानकारी दिएको छ। भियतनामबाट ६४ करोड र कोरियाबाट ४२ करोडको मोबाइल भित्रिएको छ। यीबाहेक अन्य मुलुकबाट त्योभन्दा कम मूल्यको फोन भित्रिएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्