काठमाडौं। नेपालका चारवटा स्थानीय तहमा अझै वाणिज्य बैंक पुग्‍न नसकेको तथ्यांक सार्वजनिक भएको छ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको ६ महिनाका ‘वर्तमान आर्थिक तथा वित्तीय स्थिति’अनुसार चार स्थानीय तहमा अझै बैंक पुग्‍न नसकेका हुन्।
प्रतिवेदनमा २०७७ पुस मसान्तसम्ममा सात सय ४९ वटा स्थानीय तहमा बैंकका शाखा पुगेको बताइएको छ। जुन, अघिल्लो वर्षको यही अवधिमा जम्मा ७४५ मा सिमित थियो।
हाल नेपालमा कुल १४४ वटा बैंक तथा वित्तीय संस्था छन्। जसमध्ये २७ वटा वाणिज्य बैंक, १९ विकास बैंक, २१ वित्त कम्पनी र ७६ वटा लघुवित्त तथा एक पूर्वाधार बैंक छन्।
" /> काठमाडौं। नेपालका चारवटा स्थानीय तहमा अझै वाणिज्य बैंक पुग्‍न नसकेको तथ्यांक सार्वजनिक भएको छ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको ६ महिनाका ‘वर्तमान आर्थिक तथा वित्तीय स्थिति’अनुसार चार स्थानीय तहमा अझै बैंक पुग्‍न नसकेका हुन्।
प्रतिवेदनमा २०७७ पुस मसान्तसम्ममा सात सय ४९ वटा स्थानीय तहमा बैंकका शाखा पुगेको बताइएको छ। जुन, अघिल्लो वर्षको यही अवधिमा जम्मा ७४५ मा सिमित थियो।
हाल नेपालमा कुल १४४ वटा बैंक तथा वित्तीय संस्था छन्। जसमध्ये २७ वटा वाणिज्य बैंक, १९ विकास बैंक, २१ वित्त कम्पनी र ७६ वटा लघुवित्त तथा एक पूर्वाधार बैंक छन्।
"> चार स्थानीय तहमा अझै पुगेनन् बैंक: Dekhapadhi नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको ६ महिनाका ‘वर्तमान आर्थिक तथा वित्तीय स्थिति’अनुसार चार स्थानीय तहमा अझै बैंक पुग्‍न नसकेका हुन्।
• प्रतिवेदनमा २०७७ पुस मसान्तसम्ममा सात सय ४९ वटा स्थानीय तहमा बैंकका शाखा पुगेको बताइएको छ। जुन, अघिल्लो वर्षको यही अवधिमा जम्मा ७४५ मा सिमित थियो।
चार स्थानीय तहमा अझै पुगेनन् बैंक
प्रतिवेदनमा २०७७ पुस मसान्तसम्ममा सात सय ४९ वटा स्थानीय तहमा बैंकका शाखा पुगेको बताइएको छ। जुन, अघिल्लो वर्षको यही अवधिमा जम्मा ७४५ मा सिमित थियो।
हाल नेपालमा कुल १४४ वटा बैंक तथा वित्तीय संस्था छन्। जसमध्ये २७ वटा वाणिज्य बैंक, १९ विकास बैंक, २१ वित्त कम्पनी र ७६ वटा लघुवित्त तथा एक पूर्वाधार बैंक छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्