चौतारा। नेपाल चीनबीचको प्रमुख व्यापारिक नाका तातोपानी आजदेखि सञ्चालन भएको छ। भोटेकोशी बाढीले क्षति पुर्याएको मितेरी पुल मर्मतका लागि चीन सरकारले माघ ७ गते तीन साताको लागि नाका बन्द गरेको थियो।
नाका सुचारु भएसँगै आज विहान सामान लोड भएका तीनवटा कन्टेनर भित्रिएको तातोपानी भन्सार कार्यालयका भन्सार अधिकृत गणेशप्रसाद पौडेलले जानकारी दिए।
एक चिनियाँ कन्टेनर बराबर नेपाली दुई कन्टेनर सामान हुने र चिनियाँ पक्षले कीटनाशक औषधिसहित स्प्रे गरेर मात्र सीमा पुलमा ल्याएर छाड्ने गरेकाले कोभिड-१९ सङ्क्रमणबाट सुरक्षित रहेको भन्सार कार्यालयले जनाएको छ।
चीनबाट अब व्यापारीले थोरै मात्र सामान आउन बाँकी रहेको र खासा क्षेत्रमा हिउँ परेर सडक अवरुद्ध नभएमा ती सामान चाँडै भित्रिनसक्ने विश्वास गरिएको छ।
भित्रिएका सामान जाँच गर्न सामान धनी आएपछि मात्र सुरु गरिने हुँदा एक दुई दिन समय लाग्ने छ। आयातित सामानमा स्याउ, तयारी पोशाक, जुत्ता चप्पल, मास्क तथा जलविद्युत आयोजनाका यान्त्रिक सामान रहेको बताइएको छ।
रासस

सञ्चालनमा आयो तातोपानी नाका

चौतारा। नेपाल चीनबीचको प्रमुख व्यापारिक नाका तातोपानी आजदेखि सञ्‍चालन भएको छ। भोटेकोशी बाढीले क्षति पुर्‍याएको मितेरी पुल मर्मतका लागि चीन सरकारले माघ ७ गते तीन साताको लागि नाका बन्द गरेको थियो।

नाका सुचारु भएसँगै आज विहान सामान लोड भएका तीनवटा कन्टेनर भित्रिएको तातोपानी भन्सार कार्यालयका भन्सार अधिकृत गणेशप्रसाद पौडेलले जानकारी दिए।

एक चिनियाँ कन्टेनर बराबर नेपाली दुई कन्टेनर सामान हुने र चिनियाँ पक्षले कीटनाशक औषधिसहित स्प्रे गरेर मात्र सीमा पुलमा ल्याएर छाड्ने गरेकाले कोभिड-१९ सङ्क्रमणबाट सुरक्षित रहेको भन्सार कार्यालयले जनाएको छ।

चीनबाट अब व्यापारीले थोरै मात्र सामान आउन बाँकी रहेको र खासा क्षेत्रमा हिउँ परेर सडक अवरुद्ध नभएमा ती सामान चाँडै भित्रिनसक्ने विश्वास गरिएको छ।

भित्रिएका सामान जाँच गर्न सामान धनी आएपछि मात्र सुरु गरिने हुँदा एक दुई दिन समय लाग्‍ने छ। आयातित सामानमा स्याउ, तयारी पोशाक, जुत्ता चप्पल, मास्क तथा जलविद्युत आयोजनाका यान्‍त्रिक सामान रहेको बताइएको छ।

रासस