अर्थमन्त्रालयले दिएको जानकारी अनुसार हाल नुवाकोटको रातामाटेमा एमसीसी परियोजना निर्माणका लागि जग्गा अधिग्रहण भइरहेको छ।
  • अर्थसचिव शिशिरकुमार ढुंगानाले जग्गा अधिग्रहण गर्न दुई अर्ब रुपैयाँ खर्च भएको बताए।
  • ">
    एमसीसी परियोजनाको लागि जग्गा अधिग्रहण गरिँदै <p>काठमाडौं। मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजनाको प्रसारण लाइन र सडक निर्माणका लागि जग्गा अधिग्रहणको काम भइरहेको अर्थमन्&zwj;त्रालयले जानकारी दिएको छ।</p> <p>अर्थमन्त्रालयले दिएको जानकारीअनुसार हाल नुवाकोटको रातामाटेमा एमसीसी परियोजना निर्माणका लागि जग्गा अधिग्रहण भइरहेको छ।</p> <p>अर्थसचिव शिशिरकुमार ढुंगानाले जग्गा अधिग्रहण गर्न दुई अर्ब रुपैयाँ खर्च भएको बताए। उनले भने, &ldquo;परियोजना अन्तर्गत प्रसारण लाइन र सडकमार्ग निर्माण गर्न चाहिने जग्गा लिने काम भइरहेको छ।&rdquo;</p> <p>यसले सरकार एमसीसी कार्यान्वयन गर्न पहिलेदेखि नै आफ्नै स्ट्याण्डमा रहेको देखिएको उनको भनाई छ।</p>
    Machapuchre Detail Page
    प्रतिक्रिया दिनुहोस्