काठमाडौँ। हामी अहिले इन्टरनेटले घेरिएका छौँ। के गर्न मिल्दैन इन्टरनेटमा? सूचना र सञ्चार क्षेत्रमा ठूलो ‘ल्यान्डमार्क’ हो इन्टरनेट, यसको पहुँच विस्तार हुँदै जाँदा यसको सदुपयोगसँगै दुरुपयोग पनि उत्तिकै खतरापूर्ण छ।
विशेषतः बालबालिकामा इन्टरनेटको सहज पहुँच भएपछि यसको खतरा पनि झनै बढेको छ। बालबालिकाले इन्टरनेटमा समय खेर फाल्ने वा नकारात्मक दृष्टिकोण बढाउने सामग्री हेरिरहेका त छैनन्?
हामी अभिभावकका रूपमा यसतर्फ कति सजग छौँ? सुरक्षित इन्टरनेट सप्ताहको अवसरमा यिनै विषयवस्तुलाई समेटेर तयार पारिएको हेर्नुहोस्, यो भिडियो रिपोर्ट।
" />

">
के हेर्दै छन् बालबालिका इन्टरनेटमा?: Dekhapadhi
के हेर्दै छन् बालबालिका इन्टरनेटमा?
<p style="text-align: justify;">काठमाडौँ। हामी अहिले इन्टरनेटले घेरिएका छौँ। के गर्न मिल्दैन इन्टरनेटमा? सूचना र सञ्चार क्षेत्रमा ठूलो ‘ल्यान्डमार्क’ हो इन्टरनेट, यसको पहुँच विस्तार हुँदै जाँदा यसको सदुपयोगसँगै दुरुपयोग पनि उत्तिकै खतरापूर्ण छ।</p>
<p style="text-align: justify;">विशेषतः बालबालिकामा इन्टरनेटको सहज पहुँच भएपछि यसको खतरा पनि झनै बढेको छ। बालबालिकाले इन्टरनेटमा समय खेर फाल्ने वा नकारात्मक दृष्टिकोण बढाउने सामग्री हेरिरहेका त छैनन्?</p>
<p style="text-align: justify;">हामी अभिभावकका रूपमा यसतर्फ कति सजग छौँ? सुरक्षित इन्टरनेट सप्ताहको अवसरमा यिनै विषयवस्तुलाई समेटेर तयार पारिएको हेर्नुहोस्, यो भिडियो रिपोर्ट।</p>
<p style="text-align: justify;"><iframe allow="autoplay; clipboard-write; encrypted-media; picture-in-picture; web-share" allowfullscreen="true" frameborder="0" height="314" scrolling="no" src="https://www.facebook.com/plugins/video.php?height=314&href=https%3A%2F%2Fwww.facebook.com%2Fdekhapadhi%2Fvideos%2F1338106859900257%2F&show_text=false&width=560" style="border:none;overflow:hidden" width="560"></iframe></p>