गलकोट। कालीगण्डकी करिडोर प्रसारणलाइन आयोजनाअन्तर्गत दुई सय २० केभी क्षमताको दाना-खुर्कोट प्रसारणलाइन र सवस्टेसन तयार भएको छ। केन्द्रीय प्रसारणलाइनमा जोडिएको उक्त सवस्टेसनले दूरदराजमा उत्पादन भएको विद्युतलाई केन्द्रिकृत गर्ने जनाएको छ।
दूरदराजमा उत्पादन भइरहेका ठूला आयोजनाको विद्युत् खेर गइरहेको सन्दर्भमा करिडोर प्रसारणलाइन निर्माण भएर केन्द्रीय प्रसारणलाइनमा जोडिएपछि विद्युत् क्षेत्रमा उल्लेख्य टेवा पुग्‍ने अपेक्षा गरिएको छ। पर्वत जिल्ला र म्याग्दी जिल्लामा प्रसारणलाइन तथा सवस्टेसन निर्माण भए पनि बागलुङले समेत यसको प्रत्यक्ष लाभ लिनसक्ने भएको छ।
नेपाल विद्युत् प्राधिकरणले एसियाली विकास बैंकको सहयोगमा सन् २०१६ मे ३० मा दाना-खुर्कोट प्रसारणलाइन आयोजना निर्माण सुरु गरेको थियो। खोला नदीबाट विद्युत् उत्पादन गरेर मात्रै हुँदैन। उत्पादित विद्युतको यथेष्ट प्रयोग माग र आपूर्तिका आधारमा सम्बन्धित क्षेत्रमा पुर्‍याउन जरुरी हुन्छ। यसका लागि एक स्थानमा उत्पादन भएको विद्युत् अर्को स्थानमा खपत गर्न सकिने अवसरका लागि केन्द्रीय प्रसारणलाइन र सवस्टेसन निर्माण गर्नुपर्दछ।
दाना-खुर्कोट प्रसारणलाइन र सवस्टेसन निर्माणपछि धौलागिरिको उद्योग व्यवसायमासमेत सकारात्मक टेवा पुग्‍ने आशा गरिएको छ। हालसम्म औद्योगिक ग्राम तथा ठूला उद्योगहरु साविक धौलागिरिका चार जिल्लामा छैनन्। अब ठूला उद्योगहरु सञ्चालनमासमेत यसले प्रोत्साहित गर्नेछ। उक्त प्रसारणलाइनले धौलागिरिमा मोदी खोला हुँदै विद्युत् भित्र्याउँदै आएकोमा यसलाई प्रतिस्थापन गरी धौलागिरिको विद्युत् बाहिर पठाउँदै जाने विद्युत् प्राधिकरणले जनाएको छ।
दाना सवस्टेसनबाट मुस्ताङ जिल्लाको फिडर जोडिएका कारण अब मुस्ताङ जिल्लामा विद्युतमा समस्या हुँदा बागलुङमा कुनै अवरोध नआउने नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रका प्रमुख इञ्‍जिनियर शिवनारायण गोशालीले जानकारी दिए। उनका अनुसार बागलुङलाई अहिलेदेखि पछि दीर्घकालसम्मका लागि खुर्कोट-दाना सवस्टेसनले फाइदा पुर्‍याउनेछ। “प्रसारणलाइन र सवस्टेसन बागलुङ जिल्लाबाहिर निर्माण भए पनि नजिकै भएकाले बागलुङले समेत फाइदा लिने सुविधा छ,” केन्द्र प्रमुख गोशालीले भने, “एउटै फेडरमा धौलागिरिका चार जिल्ला जोडिएका कारण अन्य जिल्लाको समस्याले बागलुङमा विद्युत् जाने समस्या हुन्थ्यो तर मुस्ताङ नयाँ प्रसारणलाइनमा जोडिएको छ, अब यसबाट बागलुङमा अनियमित विद्युत्को समस्या केही कम हुनेछ।”
अहिले मुस्ताङमा उत्पादन भएको थापाखोला जलविद्युत् आयोजनाले उत्पादन गरेको १३.४ र म्याग्दीको घलेम्दी जलविद्युत आयोजनाको पाँच मेगावाट विद्युत् करिडोर प्रसारणलाइनले छोएको दाना सवस्टेसनबाट जोडिएको छ। केन्द्रीय प्रसारणलाइनमा दाना नपुग्दासम्म मुस्ताङको थापाखोला जलविद्युत् आयोजना आधा क्षमतामा मात्रै चल्दै आएको थियो। अहिले केन्द्रीय प्रसारणलाइनमा जोडिँदा पूरा क्षमतामा आयोजना चल्न सुरु गरेको छ। बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङमा उत्पादन भएको विद्युत् खुर्कोट सवस्टेसनमार्फत वितरण हुनेछ।
अहिले बागलुङमा मोदी सवस्टेसनमार्फत विद्युत् वितरण हुँदै आएको थियो, जुन निर्विकल्प थियो तर नयाँ प्रसारणलाइन तथा खुर्कोट सवस्टेसन बनेपछि बागलुङमा छुट्टै फिडर निकाल्न सकिनेछ। कालीगण्डकी करिडोर प्रसारणलाइन आयोजनाअन्तर्गत दुई सय २० केभी क्षमताको दाना-खुर्कोट प्रसारणलाइन र सवस्टेसन तयार भएपछि बागलुङमा छुट्टै फिडर ल्याउने विकल्प तयार भएको छ।
यदि जिल्लाका लागि छुट्टै फिडरको व्यवस्था गर्न सकिए विद्यमान अनियमित विद्युत् कटौतीको समस्या ९० प्रतिशत कम भएर जाने नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रका प्रमुख गोशालीले बताउँछन्। पहिला चार जिल्ला एउटै फिडरमा चल्दा एक स्थानमा विद्युत् जाँदा चार जिल्लानै अन्धकार हुन्थ्यो तर अब मुस्ताङ छुट्टै फिडरमा गयो। अन्य जिल्लामा समस्या आउँदा बागलुङमा विद्युत् जाने समस्या छ। झण्डै २५ करोड रुपैयाँ खर्चेर खुर्कोट सवस्टेसनदेखि पाँच सय मिटरको दूरीमा रहेको बागलुङ आउने प्रसारणलाइनमा जोड्न सके अनियमित विद्युत् हटेर जाने गोशालीको भनाइ छ। “करिब २५ करोड रुपैयाँ लाग्ला, खुर्कोट सवस्टेसननजिकै १३२/३३ केभीमा १० देखि २० एमभीए ट्रान्सफर्मर राखेर सिधै बागलुङ जोड्न सकिन्छ भने म्याग्दी पनि त्यसैगरी जोड्न सके धौलागिरिका चार जिल्लाकै अनियमित विद्युत् कटौतीको समस्या हटेर जानेछ,” गोशलीले भने, “धौलागिरिमा विद्युत् क्षेत्रका लागि नयाँ प्रसारणलाइन तथा सवस्टेसन कोसेढुङ्‍गा सावित हुनेछ।”
यस्तै कुश्मिशेरा सवस्टेसन निर्माणको क्रममा रहेकाले त्यसलाई पर्वत जिल्लाबाट जोड्न सकिनेछ। यसबाट ठेउलेखोला जलविद्युत् आयोजनासमेत सवस्टेसनमा जोड्न सहज हुनेछ। विद्युत् नियमित भए २५ प्रतिशत व्यवसाय बढ्ने होटल व्यवसायी सङ्‍घ गण्डकी प्रदेशका संयोजक तथा पर्यटन व्यवसायी अर्जुन चोखालको भनाइ छ। “निकै फाइदा हुन्छ, इन्भर्टर बिग्रेको बिग्रेकै हुन्छ, एसी मर्मत गर्न निकै खर्च लाग्छ,” चोखालले भने, “नियमित विद्युत् आपूर्तिले हरेक व्यवसायलाई फाइदा पुर्‍याउँछ।”
विद्युत् आपूर्ति नियमित भए विद्युतीय उपकरण खरिद तथा मर्मत सम्भारको रकम बचत हुनेछ। प्रसारणलाइनमा दुई ठूला आयोजना घलेम्दी र थापाखोला जलविद्युत् आयोजना जोडिएको प्रसारण आयोजनाका प्रमुख चन्दनकुमार घोषले बताए। सवस्टेसनसहित ३९.६ किलोमिटर दूरीको दाना-खुर्कोट प्रसारणलाइन निर्माण गर्न टाटा-चिन्ट इलेक्ट्रिक जेभीले दुई अर्ब ९० करोड रुपैयाँमा ठेक्का लिएर काम सम्पन्‍न गरेको छ। रासस
" /> गलकोट। कालीगण्डकी करिडोर प्रसारणलाइन आयोजनाअन्तर्गत दुई सय २० केभी क्षमताको दाना-खुर्कोट प्रसारणलाइन र सवस्टेसन तयार भएको छ। केन्द्रीय प्रसारणलाइनमा जोडिएको उक्त सवस्टेसनले दूरदराजमा उत्पादन भएको विद्युतलाई केन्द्रिकृत गर्ने जनाएको छ।
दूरदराजमा उत्पादन भइरहेका ठूला आयोजनाको विद्युत् खेर गइरहेको सन्दर्भमा करिडोर प्रसारणलाइन निर्माण भएर केन्द्रीय प्रसारणलाइनमा जोडिएपछि विद्युत् क्षेत्रमा उल्लेख्य टेवा पुग्‍ने अपेक्षा गरिएको छ। पर्वत जिल्ला र म्याग्दी जिल्लामा प्रसारणलाइन तथा सवस्टेसन निर्माण भए पनि बागलुङले समेत यसको प्रत्यक्ष लाभ लिनसक्ने भएको छ।
नेपाल विद्युत् प्राधिकरणले एसियाली विकास बैंकको सहयोगमा सन् २०१६ मे ३० मा दाना-खुर्कोट प्रसारणलाइन आयोजना निर्माण सुरु गरेको थियो। खोला नदीबाट विद्युत् उत्पादन गरेर मात्रै हुँदैन। उत्पादित विद्युतको यथेष्ट प्रयोग माग र आपूर्तिका आधारमा सम्बन्धित क्षेत्रमा पुर्‍याउन जरुरी हुन्छ। यसका लागि एक स्थानमा उत्पादन भएको विद्युत् अर्को स्थानमा खपत गर्न सकिने अवसरका लागि केन्द्रीय प्रसारणलाइन र सवस्टेसन निर्माण गर्नुपर्दछ।
दाना-खुर्कोट प्रसारणलाइन र सवस्टेसन निर्माणपछि धौलागिरिको उद्योग व्यवसायमासमेत सकारात्मक टेवा पुग्‍ने आशा गरिएको छ। हालसम्म औद्योगिक ग्राम तथा ठूला उद्योगहरु साविक धौलागिरिका चार जिल्लामा छैनन्। अब ठूला उद्योगहरु सञ्चालनमासमेत यसले प्रोत्साहित गर्नेछ। उक्त प्रसारणलाइनले धौलागिरिमा मोदी खोला हुँदै विद्युत् भित्र्याउँदै आएकोमा यसलाई प्रतिस्थापन गरी धौलागिरिको विद्युत् बाहिर पठाउँदै जाने विद्युत् प्राधिकरणले जनाएको छ।
दाना सवस्टेसनबाट मुस्ताङ जिल्लाको फिडर जोडिएका कारण अब मुस्ताङ जिल्लामा विद्युतमा समस्या हुँदा बागलुङमा कुनै अवरोध नआउने नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रका प्रमुख इञ्‍जिनियर शिवनारायण गोशालीले जानकारी दिए। उनका अनुसार बागलुङलाई अहिलेदेखि पछि दीर्घकालसम्मका लागि खुर्कोट-दाना सवस्टेसनले फाइदा पुर्‍याउनेछ। “प्रसारणलाइन र सवस्टेसन बागलुङ जिल्लाबाहिर निर्माण भए पनि नजिकै भएकाले बागलुङले समेत फाइदा लिने सुविधा छ,” केन्द्र प्रमुख गोशालीले भने, “एउटै फेडरमा धौलागिरिका चार जिल्ला जोडिएका कारण अन्य जिल्लाको समस्याले बागलुङमा विद्युत् जाने समस्या हुन्थ्यो तर मुस्ताङ नयाँ प्रसारणलाइनमा जोडिएको छ, अब यसबाट बागलुङमा अनियमित विद्युत्को समस्या केही कम हुनेछ।”
अहिले मुस्ताङमा उत्पादन भएको थापाखोला जलविद्युत् आयोजनाले उत्पादन गरेको १३.४ र म्याग्दीको घलेम्दी जलविद्युत आयोजनाको पाँच मेगावाट विद्युत् करिडोर प्रसारणलाइनले छोएको दाना सवस्टेसनबाट जोडिएको छ। केन्द्रीय प्रसारणलाइनमा दाना नपुग्दासम्म मुस्ताङको थापाखोला जलविद्युत् आयोजना आधा क्षमतामा मात्रै चल्दै आएको थियो। अहिले केन्द्रीय प्रसारणलाइनमा जोडिँदा पूरा क्षमतामा आयोजना चल्न सुरु गरेको छ। बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङमा उत्पादन भएको विद्युत् खुर्कोट सवस्टेसनमार्फत वितरण हुनेछ।
अहिले बागलुङमा मोदी सवस्टेसनमार्फत विद्युत् वितरण हुँदै आएको थियो, जुन निर्विकल्प थियो तर नयाँ प्रसारणलाइन तथा खुर्कोट सवस्टेसन बनेपछि बागलुङमा छुट्टै फिडर निकाल्न सकिनेछ। कालीगण्डकी करिडोर प्रसारणलाइन आयोजनाअन्तर्गत दुई सय २० केभी क्षमताको दाना-खुर्कोट प्रसारणलाइन र सवस्टेसन तयार भएपछि बागलुङमा छुट्टै फिडर ल्याउने विकल्प तयार भएको छ।
यदि जिल्लाका लागि छुट्टै फिडरको व्यवस्था गर्न सकिए विद्यमान अनियमित विद्युत् कटौतीको समस्या ९० प्रतिशत कम भएर जाने नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रका प्रमुख गोशालीले बताउँछन्। पहिला चार जिल्ला एउटै फिडरमा चल्दा एक स्थानमा विद्युत् जाँदा चार जिल्लानै अन्धकार हुन्थ्यो तर अब मुस्ताङ छुट्टै फिडरमा गयो। अन्य जिल्लामा समस्या आउँदा बागलुङमा विद्युत् जाने समस्या छ। झण्डै २५ करोड रुपैयाँ खर्चेर खुर्कोट सवस्टेसनदेखि पाँच सय मिटरको दूरीमा रहेको बागलुङ आउने प्रसारणलाइनमा जोड्न सके अनियमित विद्युत् हटेर जाने गोशालीको भनाइ छ। “करिब २५ करोड रुपैयाँ लाग्ला, खुर्कोट सवस्टेसननजिकै १३२/३३ केभीमा १० देखि २० एमभीए ट्रान्सफर्मर राखेर सिधै बागलुङ जोड्न सकिन्छ भने म्याग्दी पनि त्यसैगरी जोड्न सके धौलागिरिका चार जिल्लाकै अनियमित विद्युत् कटौतीको समस्या हटेर जानेछ,” गोशलीले भने, “धौलागिरिमा विद्युत् क्षेत्रका लागि नयाँ प्रसारणलाइन तथा सवस्टेसन कोसेढुङ्‍गा सावित हुनेछ।”
यस्तै कुश्मिशेरा सवस्टेसन निर्माणको क्रममा रहेकाले त्यसलाई पर्वत जिल्लाबाट जोड्न सकिनेछ। यसबाट ठेउलेखोला जलविद्युत् आयोजनासमेत सवस्टेसनमा जोड्न सहज हुनेछ। विद्युत् नियमित भए २५ प्रतिशत व्यवसाय बढ्ने होटल व्यवसायी सङ्‍घ गण्डकी प्रदेशका संयोजक तथा पर्यटन व्यवसायी अर्जुन चोखालको भनाइ छ। “निकै फाइदा हुन्छ, इन्भर्टर बिग्रेको बिग्रेकै हुन्छ, एसी मर्मत गर्न निकै खर्च लाग्छ,” चोखालले भने, “नियमित विद्युत् आपूर्तिले हरेक व्यवसायलाई फाइदा पुर्‍याउँछ।”
विद्युत् आपूर्ति नियमित भए विद्युतीय उपकरण खरिद तथा मर्मत सम्भारको रकम बचत हुनेछ। प्रसारणलाइनमा दुई ठूला आयोजना घलेम्दी र थापाखोला जलविद्युत् आयोजना जोडिएको प्रसारण आयोजनाका प्रमुख चन्दनकुमार घोषले बताए। सवस्टेसनसहित ३९.६ किलोमिटर दूरीको दाना-खुर्कोट प्रसारणलाइन निर्माण गर्न टाटा-चिन्ट इलेक्ट्रिक जेभीले दुई अर्ब ९० करोड रुपैयाँमा ठेक्का लिएर काम सम्पन्‍न गरेको छ। रासस
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्