काठमाडौं। नेपाल-भारतबीच व्यापार सहजीकरण र नेपालमा लगानी विस्तारका सम्बन्धमा नेपाल उद्योग परिसंघले भारतीय दूतावासका प्रतिनिधिसँग छलफल गरेको छ। परिसंघले आज आफ्नै कार्यालयमा भारतीय दूतावासका पदाधिकारीसँग छलफल गरेको हो।

परिसंघका अध्यक्ष सतिशकुमार मोरले नेपालमा रहेका भारतीय लगानीका उद्योगहरूको वर्तमान अवस्थालाई उध्रित गर्दै नेपालमा लगानी गरे राम्रो मुनाफा आर्जन गर्न सक्ने बताउँदै लगानी विस्तार गर्नको लागि परिसंघले आग्रह गरेको छ।

नेपाल उद्योग परिसंघमा धेरै लगानीकर्ताहरू आबद्ध रहेकोले भारतीय लगानीकर्तालाई नेपालमा लगानी गर्नको लागि सहज वातावरण बनाउन परिसंघ तयार रहेको बताए।

राष्ट्रिय अर्थतन्त्रलाई माथि उठाउन प्रतिस्पर्धी उद्योग व्यवसायको वातावरण तयार गरेर मात्र देशको प्रगति हुनसक्ने अध्यक्ष मोरको धारणा थियो।

नेपाल-भारतबीच देखिएको व्यापार घाटालाई कसरी कम गर्दै जाने सम्बन्धमा समेत परिसंघले चासो व्यक्त गरेको छ। नेपालमा उत्पादन हुने वस्तुहरू भारत निर्यात गर्दा ननटेरिफ बेरियरको समस्या रहेकोले त्यसलाई सहजीकरण गर्नको लागि परिसंघले अनुरोध गरेको छ।

त्यसैगरी भारतले लगाएको अतिरिक्त डिउटिज र चार्जहरू भएकोले दुई देशबीचको व्यापारमा समस्या आएको बताउँदै यसलाई सहज गर्नुपर्ने परिसंघको तर्क छ।

दुतावासका प्रथम सेक्रेटरी अभिषेक उपाध्यायले कुनै पनि उत्पादनको स्ट्याण्डर्डमा दुवै देशबीचमा समस्या देखिने गरेकोले यसलाई कसरी सहजीकरण गर्न सकिन्छ, त्यसर्फ ध्यान दिने बताएका छन्।

यस्ता विषयमा नेपाल र भारतका गुणस्तर निर्धारण गर्ने निकायबीच पनि छलफल गरी समस्यालाई समाधान गर्नुपर्ने उनको भनाइ छ। नेपालमा भारतीय लगानी विस्तार गर्नको लागि दूतावासको तर्फबाट सम्बन्धित पक्षसँग परामर्श गरी परिसंघसँग आगामी दिनमा सहकार्य गरी अघि बढ्दै जाने धारणा व्यक्त गरे।

" /> काठमाडौं। नेपाल-भारतबीच व्यापार सहजीकरण र नेपालमा लगानी विस्तारका सम्बन्धमा नेपाल उद्योग परिसंघले भारतीय दूतावासका प्रतिनिधिसँग छलफल गरेको छ। परिसंघले आज आफ्नै कार्यालयमा भारतीय दूतावासका पदाधिकारीसँग छलफल गरेको हो।

परिसंघका अध्यक्ष सतिशकुमार मोरले नेपालमा रहेका भारतीय लगानीका उद्योगहरूको वर्तमान अवस्थालाई उध्रित गर्दै नेपालमा लगानी गरे राम्रो मुनाफा आर्जन गर्न सक्ने बताउँदै लगानी विस्तार गर्नको लागि परिसंघले आग्रह गरेको छ।

नेपाल उद्योग परिसंघमा धेरै लगानीकर्ताहरू आबद्ध रहेकोले भारतीय लगानीकर्तालाई नेपालमा लगानी गर्नको लागि सहज वातावरण बनाउन परिसंघ तयार रहेको बताए।

राष्ट्रिय अर्थतन्त्रलाई माथि उठाउन प्रतिस्पर्धी उद्योग व्यवसायको वातावरण तयार गरेर मात्र देशको प्रगति हुनसक्ने अध्यक्ष मोरको धारणा थियो।

नेपाल-भारतबीच देखिएको व्यापार घाटालाई कसरी कम गर्दै जाने सम्बन्धमा समेत परिसंघले चासो व्यक्त गरेको छ। नेपालमा उत्पादन हुने वस्तुहरू भारत निर्यात गर्दा ननटेरिफ बेरियरको समस्या रहेकोले त्यसलाई सहजीकरण गर्नको लागि परिसंघले अनुरोध गरेको छ।

त्यसैगरी भारतले लगाएको अतिरिक्त डिउटिज र चार्जहरू भएकोले दुई देशबीचको व्यापारमा समस्या आएको बताउँदै यसलाई सहज गर्नुपर्ने परिसंघको तर्क छ।

दुतावासका प्रथम सेक्रेटरी अभिषेक उपाध्यायले कुनै पनि उत्पादनको स्ट्याण्डर्डमा दुवै देशबीचमा समस्या देखिने गरेकोले यसलाई कसरी सहजीकरण गर्न सकिन्छ, त्यसर्फ ध्यान दिने बताएका छन्।

यस्ता विषयमा नेपाल र भारतका गुणस्तर निर्धारण गर्ने निकायबीच पनि छलफल गरी समस्यालाई समाधान गर्नुपर्ने उनको भनाइ छ। नेपालमा भारतीय लगानी विस्तार गर्नको लागि दूतावासको तर्फबाट सम्बन्धित पक्षसँग परामर्श गरी परिसंघसँग आगामी दिनमा सहकार्य गरी अघि बढ्दै जाने धारणा व्यक्त गरे।

"> परिसंघले भेट्यो भारतीय दूतावासका पदाधिकारी, भन्यो–  नेपालमा लगानी गर्दा राम्रो प्रतिफल पाइन्छ: Dekhapadhi परिसंघका अध्यक्ष सतिशकुमार मोरले नेपालमा लगानी गरे राम्रो मुनाफा आर्जन गर्न सक्ने बताउँदै लगानी विस्तार गर्नको लागि परिसंघले आग्रह गरेको छ। ">
परिसंघले भेट्यो भारतीय दूतावासका पदाधिकारी, भन्यो–  नेपालमा लगानी गर्दा राम्रो प्रतिफल पाइन्छ
काठमाडौं। नेपाल-भारतबीच व्यापार सहजीकरण र नेपालमा लगानी विस्तारका सम्बन्धमा नेपाल उद्योग परिसंघले भारतीय दूतावासका प्रतिनिधिसँग छलफल गरेको छ। परिसंघले आज आफ्नै कार्यालयमा भारतीय दूतावासका पदाधिकारीसँग छलफल गरेको हो।

परिसंघका अध्यक्ष सतिशकुमार मोरले नेपालमा रहेका भारतीय लगानीका उद्योगहरूको वर्तमान अवस्थालाई उध्रित गर्दै नेपालमा लगानी गरे राम्रो मुनाफा आर्जन गर्न सक्ने बताउँदै लगानी विस्तार गर्नको लागि परिसंघले आग्रह गरेको छ।

नेपाल उद्योग परिसंघमा धेरै लगानीकर्ताहरू आबद्ध रहेकोले भारतीय लगानीकर्तालाई नेपालमा लगानी गर्नको लागि सहज वातावरण बनाउन परिसंघ तयार रहेको बताए।

राष्ट्रिय अर्थतन्त्रलाई माथि उठाउन प्रतिस्पर्धी उद्योग व्यवसायको वातावरण तयार गरेर मात्र देशको प्रगति हुनसक्ने अध्यक्ष मोरको धारणा थियो।

नेपाल-भारतबीच देखिएको व्यापार घाटालाई कसरी कम गर्दै जाने सम्बन्धमा समेत परिसंघले चासो व्यक्त गरेको छ। नेपालमा उत्पादन हुने वस्तुहरू भारत निर्यात गर्दा ननटेरिफ बेरियरको समस्या रहेकोले त्यसलाई सहजीकरण गर्नको लागि परिसंघले अनुरोध गरेको छ।

त्यसैगरी भारतले लगाएको अतिरिक्त डिउटिज र चार्जहरू भएकोले दुई देशबीचको व्यापारमा समस्या आएको बताउँदै यसलाई सहज गर्नुपर्ने परिसंघको तर्क छ।

दुतावासका प्रथम सेक्रेटरी अभिषेक उपाध्यायले कुनै पनि उत्पादनको स्ट्याण्डर्डमा दुवै देशबीचमा समस्या देखिने गरेकोले यसलाई कसरी सहजीकरण गर्न सकिन्छ, त्यसर्फ ध्यान दिने बताएका छन्।

यस्ता विषयमा नेपाल र भारतका गुणस्तर निर्धारण गर्ने निकायबीच पनि छलफल गरी समस्यालाई समाधान गर्नुपर्ने उनको भनाइ छ। नेपालमा भारतीय लगानी विस्तार गर्नको लागि दूतावासको तर्फबाट सम्बन्धित पक्षसँग परामर्श गरी परिसंघसँग आगामी दिनमा सहकार्य गरी अघि बढ्दै जाने धारणा व्यक्त गरे।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्