काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समितिका सदस्य विष्णुप्रसाद गैरेको सभापतित्वमा गठित वैदेशिक रोजगार फोरम विस्तार भएको छ।
महासंघले आज गठन गरेको फोरमको सहसभापतिमा प्रज्ञान न्यौपाने चयन भएका छन्।
फोरमका सदस्यहरूमा कृष्ण पौडेल, संजय निरला, संजय देवकोटा, मोहम्मद जुनैद, मन गुरुङ्ग, विनायक पोखरेल र भवानी निरौला र आमन्त्रित सदस्यहरूमा सुनिता कर्माचार्य, थिरमणि पौडेल, सुवर्ण श्रेष्ठ छन्।
फोरमका सल्लाहकारहरूमा किरण किशोर घिमिरे, रोहन गुरुङ्ग, सुजित कुमार श्रेष्ठ, नवराज केसी र नरेन्द्र ढकाल छन्।
नवगठित फोरम विस्तार कार्यक्रमलाई संवोधन गर्दैै महासंघका अध्यक्ष शेखर गोल्छाले मुलुकको अर्थतन्त्रमा विप्रेषणको योगदानलाई उच्च मूल्यांकन गरी महासंघले पहिलोपटक वैदेशिक रोजगार क्षेत्रलाई नै हेर्ने गरी वैदेशिक रोजगार फोरम गठन गरेको बताए।
प्रतिवर्ष करीब ८ देखि ९ खर्बको हाराहारीमा भित्रिनै विप्रेषणले मुलुकको अर्थतन्त्रमा निकै ठूलो योगदान पुर्‍याएको उनको भनाइ छ।
अहिले पनि हामीले दक्ष जनशक्ति पठाउन नसक्दा न्यूनतम तलवमा अनेकन समस्याहरू झेल्दै विदेशी भूमिमा काम गर्न हाम्रा दाजुभाइ, दिदीबहिनीहरू बाध्य भएको गोल्छाले बताए।
" /> काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समितिका सदस्य विष्णुप्रसाद गैरेको सभापतित्वमा गठित वैदेशिक रोजगार फोरम विस्तार भएको छ।
महासंघले आज गठन गरेको फोरमको सहसभापतिमा प्रज्ञान न्यौपाने चयन भएका छन्।
फोरमका सदस्यहरूमा कृष्ण पौडेल, संजय निरला, संजय देवकोटा, मोहम्मद जुनैद, मन गुरुङ्ग, विनायक पोखरेल र भवानी निरौला र आमन्त्रित सदस्यहरूमा सुनिता कर्माचार्य, थिरमणि पौडेल, सुवर्ण श्रेष्ठ छन्।
फोरमका सल्लाहकारहरूमा किरण किशोर घिमिरे, रोहन गुरुङ्ग, सुजित कुमार श्रेष्ठ, नवराज केसी र नरेन्द्र ढकाल छन्।
नवगठित फोरम विस्तार कार्यक्रमलाई संवोधन गर्दैै महासंघका अध्यक्ष शेखर गोल्छाले मुलुकको अर्थतन्त्रमा विप्रेषणको योगदानलाई उच्च मूल्यांकन गरी महासंघले पहिलोपटक वैदेशिक रोजगार क्षेत्रलाई नै हेर्ने गरी वैदेशिक रोजगार फोरम गठन गरेको बताए।
प्रतिवर्ष करीब ८ देखि ९ खर्बको हाराहारीमा भित्रिनै विप्रेषणले मुलुकको अर्थतन्त्रमा निकै ठूलो योगदान पुर्‍याएको उनको भनाइ छ।
अहिले पनि हामीले दक्ष जनशक्ति पठाउन नसक्दा न्यूनतम तलवमा अनेकन समस्याहरू झेल्दै विदेशी भूमिमा काम गर्न हाम्रा दाजुभाइ, दिदीबहिनीहरू बाध्य भएको गोल्छाले बताए।
"> महासंघले विस्तार गर्‍यो वैदेशिक रोजगार फोरम: Dekhapadhi नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समितिका सदस्य विष्णुप्रसाद गैरेको सभापतित्वमा गठित वैदेशिक रोजगार फोरम विस्तार भएको छ। ">
महासंघले विस्तार गर्‍यो वैदेशिक रोजगार फोरम
काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समितिका सदस्य विष्णुप्रसाद गैरेको सभापतित्वमा गठित वैदेशिक रोजगार फोरम विस्तार भएको छ।
महासंघले आज गठन गरेको फोरमको सहसभापतिमा प्रज्ञान न्यौपाने चयन भएका छन्।
फोरमका सदस्यहरूमा कृष्ण पौडेल, संजय निरला, संजय देवकोटा, मोहम्मद जुनैद, मन गुरुङ्ग, विनायक पोखरेल र भवानी निरौला र आमन्त्रित सदस्यहरूमा सुनिता कर्माचार्य, थिरमणि पौडेल, सुवर्ण श्रेष्ठ छन्।
फोरमका सल्लाहकारहरूमा किरण किशोर घिमिरे, रोहन गुरुङ्ग, सुजित कुमार श्रेष्ठ, नवराज केसी र नरेन्द्र ढकाल छन्।
नवगठित फोरम विस्तार कार्यक्रमलाई संवोधन गर्दैै महासंघका अध्यक्ष शेखर गोल्छाले मुलुकको अर्थतन्त्रमा विप्रेषणको योगदानलाई उच्च मूल्यांकन गरी महासंघले पहिलोपटक वैदेशिक रोजगार क्षेत्रलाई नै हेर्ने गरी वैदेशिक रोजगार फोरम गठन गरेको बताए।
अहिले पनि हामीले दक्ष जनशक्ति पठाउन नसक्दा न्यूनतम तलवमा अनेकन समस्याहरू झेल्दै विदेशी भूमिमा काम गर्न हाम्रा दाजुभाइ, दिदीबहिनीहरू बाध्य भएको गोल्छाले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्