काठमाडाैं। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। भारतीय आयल निगमले मूल्य वृद्धि गरेसँगै निगमले मूल्य बढाएको हो।
निगमले गएराति १२ बजेदेखि लागू हुनेगरी खाना पकाउने ग्याँसको मूल्य २५ रुपैयाँले बढाएर एक हजार चार सय रुपैयाँ पुर्याएको छ।
निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर दुई रुपैयाँ बढाएको जानकारी दिएको छ। नयाँ मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर एक सय १२ रुपैयाँ तथा डिजेल र मट्टितेलको प्रतिलिटर ९५ रुपैयाँ कायम गरिएको छ।
निगमले हवाई इन्धनको मूल्य भने यथावत कायम राखेको छ।
" /> काठमाडाैं। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। भारतीय आयल निगमले मूल्य वृद्धि गरेसँगै निगमले मूल्य बढाएको हो।निगमले गएराति १२ बजेदेखि लागू हुनेगरी खाना पकाउने ग्याँसको मूल्य २५ रुपैयाँले बढाएर एक हजार चार सय रुपैयाँ पुर्याएको छ।

">