काठमाडौं। नेपालको पूर्वाधार क्षेत्रमा लगानी गर्न गैरआवासीय नेपाल संघ (एनआरएनए)को अग्रसरतामा १० अर्ब रूपैयाँको कोष सञ्चालनमा ल्याइने भएको छ।

एनआरएनएको अग्रसरतामा ल्याउने उक्त कोष स्थापनका लागि छुट्टै कम्पनी दर्ताको काम समेत अघि बढेको अर्थ मन्त्रालयले बताएको छ।

अर्थ मन्त्रालयमा आज बसेको बैठकमा एनआरएनएले स्थापना गर्ने पूर्वाधार कोषमा नेपाल सरकारले पूर्वसहमतिअनुसार पाँच प्रतिशत लगानी गर्ने निर्णय गरेको छ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले तत्काल उक्त कोष सञ्चालन गर्न रकमसहित आवश्यक अन्य सहयोग गर्ने बताए। उनले एक हप्ताभित्र कम्पनीको दर्ता प्रकृया टुङ्गो लगाएर काम सुरु गर्न संघका अध्यक्ष कुमार पन्तलाई आग्रह गरे।

संघका अध्यक्ष पन्तले अहिले कम्पनी दर्ताको प्रक्रिया सकेर छिट्टै काम सुरु गर्ने बताए। पन्तले कम्पनीमा संघको १० प्रतिशत सेयर रहने र बाँकी ८५ प्रतिशत विदेशमा रहेका नेपालीको लगानी हुने बताए।

विदेशमा रहेका नेपालीहरुका लागि पूर्वाधार कोषले साधारण सेयर आईपीओ जारी गर्ने बताइएको छ। अध्यक्ष पन्तले लगानीका क्षेत्रहरुबारे पनि प्रस्तावहरु आइसकेको जानकारी दिँदै विदेशमा रहेका नेपाली नेपालको पूर्वाधारको क्षेत्रमा लगानी गर्न उत्सुक रहेको बताए।

" /> काठमाडौं। नेपालको पूर्वाधार क्षेत्रमा लगानी गर्न गैरआवासीय नेपाल संघ (एनआरएनए)को अग्रसरतामा १० अर्ब रूपैयाँको कोष सञ्चालनमा ल्याइने भएको छ।

एनआरएनएको अग्रसरतामा ल्याउने उक्त कोष स्थापनका लागि छुट्टै कम्पनी दर्ताको काम समेत अघि बढेको अर्थ मन्त्रालयले बताएको छ।

अर्थ मन्त्रालयमा आज बसेको बैठकमा एनआरएनएले स्थापना गर्ने पूर्वाधार कोषमा नेपाल सरकारले पूर्वसहमतिअनुसार पाँच प्रतिशत लगानी गर्ने निर्णय गरेको छ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले तत्काल उक्त कोष सञ्चालन गर्न रकमसहित आवश्यक अन्य सहयोग गर्ने बताए। उनले एक हप्ताभित्र कम्पनीको दर्ता प्रकृया टुङ्गो लगाएर काम सुरु गर्न संघका अध्यक्ष कुमार पन्तलाई आग्रह गरे।

संघका अध्यक्ष पन्तले अहिले कम्पनी दर्ताको प्रक्रिया सकेर छिट्टै काम सुरु गर्ने बताए। पन्तले कम्पनीमा संघको १० प्रतिशत सेयर रहने र बाँकी ८५ प्रतिशत विदेशमा रहेका नेपालीको लगानी हुने बताए।

विदेशमा रहेका नेपालीहरुका लागि पूर्वाधार कोषले साधारण सेयर आईपीओ जारी गर्ने बताइएको छ। अध्यक्ष पन्तले लगानीका क्षेत्रहरुबारे पनि प्रस्तावहरु आइसकेको जानकारी दिँदै विदेशमा रहेका नेपाली नेपालको पूर्वाधारको क्षेत्रमा लगानी गर्न उत्सुक रहेको बताए।

"> पूर्वाधार क्षेत्रमा लगानी गर्न १० अर्बको कोष सञ्चालनमा ल्याउने तयारी: Dekhapadhi एनआरएनएको अग्रसरतामा ल्याउने उक्त कोष स्थापनका लागि छुट्टै कम्पनी दर्ताको काम समेत अघि बढेको अर्थ मन्त्रालयले बताएको छ। ">
पूर्वाधार क्षेत्रमा लगानी गर्न १० अर्बको कोष सञ्चालनमा ल्याउने तयारी
काठमाडौं। नेपालको पूर्वाधार क्षेत्रमा लगानी गर्न गैरआवासीय नेपाल संघ (एनआरएनए)को अग्रसरतामा १० अर्ब रूपैयाँको कोष सञ्चालनमा ल्याइने भएको छ।

एनआरएनएको अग्रसरतामा ल्याउने उक्त कोष स्थापनका लागि छुट्टै कम्पनी दर्ताको काम समेत अघि बढेको अर्थ मन्त्रालयले बताएको छ।

अर्थ मन्त्रालयमा आज बसेको बैठकमा एनआरएनएले स्थापना गर्ने पूर्वाधार कोषमा नेपाल सरकारले पूर्वसहमतिअनुसार पाँच प्रतिशत लगानी गर्ने निर्णय गरेको छ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले तत्काल उक्त कोष सञ्चालन गर्न रकमसहित आवश्यक अन्य सहयोग गर्ने बताए। उनले एक हप्ताभित्र कम्पनीको दर्ता प्रकृया टुङ्गो लगाएर काम सुरु गर्न संघका अध्यक्ष कुमार पन्तलाई आग्रह गरे।

संघका अध्यक्ष पन्तले अहिले कम्पनी दर्ताको प्रक्रिया सकेर छिट्टै काम सुरु गर्ने बताए। पन्तले कम्पनीमा संघको १० प्रतिशत सेयर रहने र बाँकी ८५ प्रतिशत विदेशमा रहेका नेपालीको लगानी हुने बताए।

विदेशमा रहेका नेपालीहरुका लागि पूर्वाधार कोषले साधारण सेयर आईपीओ जारी गर्ने बताइएको छ। अध्यक्ष पन्तले लगानीका क्षेत्रहरुबारे पनि प्रस्तावहरु आइसकेको जानकारी दिँदै विदेशमा रहेका नेपाली नेपालको पूर्वाधारको क्षेत्रमा लगानी गर्न उत्सुक रहेको बताए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्