काठमाडौं। कोरोना भाइरसको फैलावट रोक्न सरकारले गरेको देशव्यापी लकडाउनमा साना तथा घरेलु उद्योग सबैभन्दा बढी प्रभावित बनेको पाइएको छ।

लकडाउनको समयमा पूर्ण बन्द भएका कुल उद्योगहरूमध्ये ७५ प्रतिशत साना तथा घरेलु उद्योग भएको प्रतिवेदन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सार्वजनिक गरेको हो।

अध्ययनमा साना, मझौला र ठूला गरी कुल ३७ वटा उद्योग सहभागी थिए। यसमध्ये, १७ वटा लघु तथा घरेलु, आठवटा साना, चारवटा मझौला र आठवटा ठूला उद्योग थिए।

यसै गरी, ८२.३५ प्रतिशत साना तथा घरेलु उद्योगलाई उत्पादनमा समस्या पर्नुका साथै ७६.४७ प्रतिशत उद्योगलाई कच्चा पदार्थ जुटाउनै समस्या परेको प्रतिवेदनले देखाएको छ।

यति मात्र नभई ८८.२४ प्रतिशत साना तथा घरेलु उद्योगले उत्पादन गरेका उत्पादनको बजारीकरणमै समस्या परेको भेटिएको छ। यसरी, लकडाउनको समयमा उद्योगहरूमा परेको प्रभाव हेर्दा सबैभन्दा बढी साना तथा घरेलु उद्योग समस्यामा परेको पाइएको हो।

यसै गरी, सबैभन्दा बढी रोजगारी गुमाउनेहरू पनि साना तथा घरेलु उद्योगकै श्रमिक रहेको उद्योग मन्त्रालयको भनाइ छ। यसपछि, सबैभन्दा बढी महिलाहरूले रोजगारी गुमाएको प्रतिवेदनले देखाएको छ।

प्रतिवेदनले अध्ययनमा सहभागी उद्योगमध्ये १०.८१ प्रतिशत उद्योग पूर्ण रूपमा बन्द भएको र ८९.१९ प्रतिशत उद्योग आंशिक क्षमतामा चलेको समेत देखाएको छ।

यस्तै, अध्ययनमा सहभागीमध्ये १६.२२ प्रतिशत उद्योग नाफामा रहेको र नाफामा रहेकोमध्ये पनि ६६.६७ प्रतिशत ठूला उद्योग रहेको मन्त्रालयले बताएको छ।

पुरानै लयमा फकाउर्न के गर्नुपर्छ?

अध्ययनमा सहभागी उद्योगी व्यवसायीहरूले उद्योग व्यवसायलाई पुरानै अवस्थामा फर्काउनका लागि सरकारले ब्याजदरमा विषेश छुट दिनुपर्ने बताएका छन्।

यसै गरी, उनीहरूले सहुलियत दरमा ऋण, करमा छुट, विद्युत डिमाण्ड शुल्क तय गर्दा उत्पादनको आधारमा गरिनुपर्ने पनि बताएका छन्।

कर्जा तिर्ने अवधि थपनुपर्ने, मूल्य अभिवृद्धि कर फिर्ता दिनुपर्ने, कर्जा तिर्ने अवधि थप गरिनेपर्ने, मूल्य अभिवृद्धि कर फिर्ता लिनुपर्ने, पुनर्कर्जा उपलब्ध गराउनुपर्ने तथा घर भाडा छुट दिनुपर्ने समेत उद्योगीहरूले बताएका छन्।

यसैगरी, कम्तीमा दुई वर्षसम्म श्रमिकको पारिश्रमिक वृद्धि गर्न नहुने, अन्त शूल्क र भ्याटको दरमा पुर्णमूल्यांकन र सरकारले घोषणा गरेका सबै सहुलियत तत्काल प्रदान गरेमा उद्योग व्यवसाय कोभिड-१९ अघिकै अवस्थामा फर्किने उनीहरूले बताएका थिए।

" /> काठमाडौं। कोरोना भाइरसको फैलावट रोक्न सरकारले गरेको देशव्यापी लकडाउनमा साना तथा घरेलु उद्योग सबैभन्दा बढी प्रभावित बनेको पाइएको छ।

"> बन्दाबन्दीमा साना तथा घरेलु उद्योग सबैभन्दा बढी प्रभावित: Dekhapadhi लकडाउनको समयमा पूर्ण बन्द भएका कुल उद्योगहरूमध्ये ७५ प्रतिशत साना तथा घरेलु उद्योग भएको प्रतिवेदन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सार्वजनिक गरेको हो।
• ८२.३५ प्रतिशत साना तथा घरेलु उद्योगलाई उत्पादनमा समस्या पर्नुका साथै ७६.४७ प्रतिशत उद्योगलाई कच्चा पदार्थ जुटाउनै समस्या परेको प्रतिवेदनले देखाएको छ।
• यसै गरी साना तथा घरेलु उद्योगलाई लकडाउनको समयमा बजारीकरण र श्रमिकको समस्या परेको पाइएको छ।

बन्दाबन्दीमा साना तथा घरेलु उद्योग सबैभन्दा बढी प्रभावित
काठमाडौं। कोरोना भाइरसको फैलावट रोक्न सरकारले गरेको देशव्यापी लकडाउनमा साना तथा घरेलु उद्योग सबैभन्दा बढी प्रभावित बनेको पाइएको छ।

लकडाउनको समयमा पूर्ण बन्द भएका कुल उद्योगहरूमध्ये ७५ प्रतिशत साना तथा घरेलु उद्योग भएको प्रतिवेदन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सार्वजनिक गरेको हो।

अध्ययनमा साना, मझौला र ठूला गरी कुल ३७ वटा उद्योग सहभागी थिए। यसमध्ये, १७ वटा लघु तथा घरेलु, आठवटा साना, चारवटा मझौला र आठवटा ठूला उद्योग थिए।

यसै गरी, ८२.३५ प्रतिशत साना तथा घरेलु उद्योगलाई उत्पादनमा समस्या पर्नुका साथै ७६.४७ प्रतिशत उद्योगलाई कच्चा पदार्थ जुटाउनै समस्या परेको प्रतिवेदनले देखाएको छ।

यति मात्र नभई ८८.२४ प्रतिशत साना तथा घरेलु उद्योगले उत्पादन गरेका उत्पादनको बजारीकरणमै समस्या परेको भेटिएको छ। यसरी, लकडाउनको समयमा उद्योगहरूमा परेको प्रभाव हेर्दा सबैभन्दा बढी साना तथा घरेलु उद्योग समस्यामा परेको पाइएको हो।

यसै गरी, सबैभन्दा बढी रोजगारी गुमाउनेहरू पनि साना तथा घरेलु उद्योगकै श्रमिक रहेको उद्योग मन्त्रालयको भनाइ छ। यसपछि, सबैभन्दा बढी महिलाहरूले रोजगारी गुमाएको प्रतिवेदनले देखाएको छ।

प्रतिवेदनले अध्ययनमा सहभागी उद्योगमध्ये १०.८१ प्रतिशत उद्योग पूर्ण रूपमा बन्द भएको र ८९.१९ प्रतिशत उद्योग आंशिक क्षमतामा चलेको समेत देखाएको छ।

यस्तै, अध्ययनमा सहभागीमध्ये १६.२२ प्रतिशत उद्योग नाफामा रहेको र नाफामा रहेकोमध्ये पनि ६६.६७ प्रतिशत ठूला उद्योग रहेको मन्त्रालयले बताएको छ।

पुरानै लयमा फकाउर्न के गर्नुपर्छ?

अध्ययनमा सहभागी उद्योगी व्यवसायीहरूले उद्योग व्यवसायलाई पुरानै अवस्थामा फर्काउनका लागि सरकारले ब्याजदरमा विषेश छुट दिनुपर्ने बताएका छन्।

यसै गरी, उनीहरूले सहुलियत दरमा ऋण, करमा छुट, विद्युत डिमाण्ड शुल्क तय गर्दा उत्पादनको आधारमा गरिनुपर्ने पनि बताएका छन्।

कर्जा तिर्ने अवधि थपनुपर्ने, मूल्य अभिवृद्धि कर फिर्ता दिनुपर्ने, कर्जा तिर्ने अवधि थप गरिनेपर्ने, मूल्य अभिवृद्धि कर फिर्ता लिनुपर्ने, पुनर्कर्जा उपलब्ध गराउनुपर्ने तथा घर भाडा छुट दिनुपर्ने समेत उद्योगीहरूले बताएका छन्।

यसैगरी, कम्तीमा दुई वर्षसम्म श्रमिकको पारिश्रमिक वृद्धि गर्न नहुने, अन्त शूल्क र भ्याटको दरमा पुर्णमूल्यांकन र सरकारले घोषणा गरेका सबै सहुलियत तत्काल प्रदान गरेमा उद्योग व्यवसाय कोभिड-१९ अघिकै अवस्थामा फर्किने उनीहरूले बताएका थिए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्