काठमाडौं। नेपाली कांग्रेसले चिनियाँ पक्षसँग यथाशीघ्र संवाद गरेर उत्तरी सीमाको प्रमुख व्यापारिक नाका केरुङमा आवागमन समस्याको समाधान खोज्न सरकार समक्ष माग गरेको छ।
पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले आज एक विज्ञप्तिमार्फत उत्तरी सीमाको प्रमुख व्यापारिक नाका केरुङमा सहज नहुँदा नागरिक र व्यवसायीले दुख पाइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।
चीनको वुहानबाट कोरोना भाइरसको संक्रमण फैलिएलगत्तै अन्तर्राष्ट्रिय सीमा नाका प्रवेशमा कडाइ र आवागमन बन्द गरिएको थियो।
" />

">
कांग्रेसद्वारा केरुङ नाकामा आयातनिर्यात सहज बनाउन माग: Dekhapadhi
पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले आज एक विज्ञप्तिमार्फत उत्तरी सीमाको प्रमुख व्यापारिक नाका केरुङमा सहज नहुँदा नागरिक र व्यवसायीले दुख पाइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।
">
कांग्रेसद्वारा केरुङ नाकामा आयातनिर्यात सहज बनाउन माग
<p style="text-align: justify;">काठमाडौं। नेपाली कांग्रेसले चिनियाँ पक्षसँग यथाशीघ्र संवाद गरेर उत्तरी सीमाको प्रमुख व्यापारिक नाका केरुङमा आवागमन समस्याको समाधान खोज्न सरकार समक्ष माग गरेको छ। <br />
<br />
पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले आज एक विज्ञप्तिमार्फत उत्तरी सीमाको प्रमुख व्यापारिक नाका केरुङमा सहज नहुँदा नागरिक र व्यवसायीले दुख पाइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्। </p>
<p style="text-align: justify;">चीनको वुहानबाट कोरोना भाइरसको संक्रमण फैलिएलगत्तै अन्तर्राष्ट्रिय सीमा नाका प्रवेशमा कडाइ र आवागमन बन्द गरिएको थियो। </p>