काठमाडौं। भन्सारमा कार्यरत चिनियाँ कामदार ल्होसार मनाउन गएपछि चीनसँगको व्यापारिक दुई नाका बन्द भएका छन्। ल्होसारका कारण सिन्धुपाल्चोकस्थित तातोपानी भन्सार र रसुवास्थित रसुवागढी भन्सार कार्यालयमा हुँदै आएको आयात रोकिएको छ।
कोरोनाले लामो समय बन्द भएर एकतर्फी रुपमा सञ्‍चालनमा आएका दुवै नाका ल्होसारका कारण बन्द हुँदा नेपालमा हुँदै आएको आयात ठप्प भएको छ। चिनियाँ ल्होसारका कारण बिहीबारबाट रसुवागढी नाका बन्द भएको हो।
केरुङमा रहेका कामदार ल्होसार मनाउन गएपछि नेपालमा हुने आयात रोकिएको रसुवा भन्सार कार्यालयका प्रमुख रामप्रसाद रेग्मीले जानकारी दिए। चिनियाँ भन्सार अधिकारीले करिब १० दिनसम्म आयात रोकिन सक्ने सम्भावना रहेको जानकारी दिए। बुधबारसम्म दैनिक ५ कन्टेनर सामग्री आयात भएको थियो।
नेपाल-चीन सीमा क्षेत्रमा पर्ने मितेरी पुल मर्मतका कारण २० दिन बन्द भएर सञ्चालनमा आएको तातोपानी नाका ल्होसारका कारण फेरी बन्द भएको छ। गत माघ ८ गतेदेखि बन्द नाका माघ २७ गतेदेखि सञ्चालनमा आएको थियो। फागुन ५ गतेसम्म नाका बन्द हुनसक्ने जानकारी आएको तातोपानी भन्सार प्रमुख लालबहादुर खत्रीले जानकारी दिए।
ल्होसार मनाएर चिनियाँ कामदार नाकामा फर्किएपछि दैनिक नेपाली ३० कन्टेनर सामान आउने जानकारी आएको दिए। प्रत्येक वर्ष ल्होछार मनाउन चिनियाँ कामदार गाउँ फर्किदा नाका बन्द हुनेगर्छ। “चिनियाँले ल्होसारलाई ठूलो चार्डपर्वका रूपमा मनाउँदा केही समय आयात रोकिएको हो,”  खत्रीले भने।
रासस
" /> काठमाडौं। भन्सारमा कार्यरत चिनियाँ कामदार ल्होसार मनाउन गएपछि चीनसँगको व्यापारिक दुई नाका बन्द भएका छन्। ल्होसारका कारण सिन्धुपाल्चोकस्थित तातोपानी भन्सार र रसुवास्थित रसुवागढी भन्सार कार्यालयमा हुँदै आएको आयात रोकिएको छ।
कोरोनाले लामो समय बन्द भएर एकतर्फी रुपमा सञ्‍चालनमा आएका दुवै नाका ल्होसारका कारण बन्द हुँदा नेपालमा हुँदै आएको आयात ठप्प भएको छ। चिनियाँ ल्होसारका कारण बिहीबारबाट रसुवागढी नाका बन्द भएको हो।
केरुङमा रहेका कामदार ल्होसार मनाउन गएपछि नेपालमा हुने आयात रोकिएको रसुवा भन्सार कार्यालयका प्रमुख रामप्रसाद रेग्मीले जानकारी दिए। चिनियाँ भन्सार अधिकारीले करिब १० दिनसम्म आयात रोकिन सक्ने सम्भावना रहेको जानकारी दिए। बुधबारसम्म दैनिक ५ कन्टेनर सामग्री आयात भएको थियो।
नेपाल-चीन सीमा क्षेत्रमा पर्ने मितेरी पुल मर्मतका कारण २० दिन बन्द भएर सञ्चालनमा आएको तातोपानी नाका ल्होसारका कारण फेरी बन्द भएको छ। गत माघ ८ गतेदेखि बन्द नाका माघ २७ गतेदेखि सञ्चालनमा आएको थियो। फागुन ५ गतेसम्म नाका बन्द हुनसक्ने जानकारी आएको तातोपानी भन्सार प्रमुख लालबहादुर खत्रीले जानकारी दिए।
ल्होसार मनाएर चिनियाँ कामदार नाकामा फर्किएपछि दैनिक नेपाली ३० कन्टेनर सामान आउने जानकारी आएको दिए। प्रत्येक वर्ष ल्होछार मनाउन चिनियाँ कामदार गाउँ फर्किदा नाका बन्द हुनेगर्छ। “चिनियाँले ल्होसारलाई ठूलो चार्डपर्वका रूपमा मनाउँदा केही समय आयात रोकिएको हो,”  खत्रीले भने।
रासस
"> ल्होछारका कारण चीन जोड्ने दुई नाका बन्द: Dekhapadhi ल्होसारका कारण सिन्धुपाल्चोकस्थित तातोपानी भन्सार र रसुवास्थित रसुवागढी भन्सार कार्यालयमा हुँदै आएको आयात रोकिएको छ।
• “चिनियाँले ल्होसारलाई ठूलो चार्डपर्वका रूपमा मनाउँदा केही समय आयात रोकिएको हो,”  खत्रीले भने।
ल्होछारका कारण चीन जोड्ने दुई नाका बन्द
काठमाडौं। भन्सारमा कार्यरत चिनियाँ कामदार ल्होसार मनाउन गएपछि चीनसँगको व्यापारिक दुई नाका बन्द भएका छन्। ल्होसारका कारण सिन्धुपाल्चोकस्थित तातोपानी भन्सार र रसुवास्थित रसुवागढी भन्सार कार्यालयमा हुँदै आएको आयात रोकिएको छ।
केरुङमा रहेका कामदार ल्होसार मनाउन गएपछि नेपालमा हुने आयात रोकिएको रसुवा भन्सार कार्यालयका प्रमुख रामप्रसाद रेग्मीले जानकारी दिए। चिनियाँ भन्सार अधिकारीले करिब १० दिनसम्म आयात रोकिन सक्ने सम्भावना रहेको जानकारी दिए। बुधबारसम्म दैनिक ५ कन्टेनर सामग्री आयात भएको थियो।
नेपाल-चीन सीमा क्षेत्रमा पर्ने मितेरी पुल मर्मतका कारण २० दिन बन्द भएर सञ्चालनमा आएको तातोपानी नाका ल्होसारका कारण फेरी बन्द भएको छ। गत माघ ८ गतेदेखि बन्द नाका माघ २७ गतेदेखि सञ्चालनमा आएको थियो। फागुन ५ गतेसम्म नाका बन्द हुनसक्ने जानकारी आएको तातोपानी भन्सार प्रमुख लालबहादुर खत्रीले जानकारी दिए।
ल्होसार मनाएर चिनियाँ कामदार नाकामा फर्किएपछि दैनिक नेपाली ३० कन्टेनर सामान आउने जानकारी आएको दिए। प्रत्येक वर्ष ल्होछार मनाउन चिनियाँ कामदार गाउँ फर्किदा नाका बन्द हुनेगर्छ। “चिनियाँले ल्होसारलाई ठूलो चार्डपर्वका रूपमा मनाउँदा केही समय आयात रोकिएको हो,”  खत्रीले भने।
रासस
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्