काठमाडौं। सहरी विकास मन्‍त्रालयअन्तर्गतको नगर विकास कोष ३३औं वर्षमा प्रवेश गरेको छ। सहरी क्षेत्रको पूर्वाधार विकासमा महत्वपूर्ण भूमिका खेल्दै आएको कोषले आइतबार सहरी विकास मन्‍त्री प्रभु साहको प्रमुख आतिथ्यतामा वार्षिक उत्सव मनाएको हो। 

त्यसअवसरमा मन्‍त्री साहले कोषको दायरालाई सरकारले अझ फराकिलो बनाउने बताए। सहरी पूर्वाधार विकास गर्न कोषलाई सरकारले सहरी पूर्वाधार विकास निगमका रूपमा एक स्वायत्त एवं दिगो वित्तीय मध्यस्थकर्ता संस्थाका रूपमा विकास गर्ने मन्‍त्री साहले बताए।

कार्यक्रममा बोल्दै सहरी विकास मन्‍त्रालयका सचिव रमेशप्रसाद सिंहले सहरी पूर्वाधार विकासमा दीर्घकालीन ऋण लगानीमार्फत विकासका लक्ष्य प्राप्त गर्न नगर विकास कोषले महत्वपूर्ण भूमिका खेलेको बताए ।

कोषले हाल ८३ नगरपालिका र ९४ वटा खानेपानी संस्थासँग काम गर्दै आएको कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटाले पालिका खबरलाई जानकारी दिए। 

" /> काठमाडौं। सहरी विकास मन्‍त्रालयअन्तर्गतको नगर विकास कोष ३३औं वर्षमा प्रवेश गरेको छ। सहरी क्षेत्रको पूर्वाधार विकासमा महत्वपूर्ण भूमिका खेल्दै आएको कोषले आइतबार सहरी विकास मन्‍त्री प्रभु साहको प्रमुख आतिथ्यतामा वार्षिक उत्सव मनाएको हो। 

त्यसअवसरमा मन्‍त्री साहले कोषको दायरालाई सरकारले अझ फराकिलो बनाउने बताए। सहरी पूर्वाधार विकास गर्न कोषलाई सरकारले सहरी पूर्वाधार विकास निगमका रूपमा एक स्वायत्त एवं दिगो वित्तीय मध्यस्थकर्ता संस्थाका रूपमा विकास गर्ने मन्‍त्री साहले बताए।

कार्यक्रममा बोल्दै सहरी विकास मन्‍त्रालयका सचिव रमेशप्रसाद सिंहले सहरी पूर्वाधार विकासमा दीर्घकालीन ऋण लगानीमार्फत विकासका लक्ष्य प्राप्त गर्न नगर विकास कोषले महत्वपूर्ण भूमिका खेलेको बताए ।

कोषले हाल ८३ नगरपालिका र ९४ वटा खानेपानी संस्थासँग काम गर्दै आएको कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटाले पालिका खबरलाई जानकारी दिए। 

"> नगर विकास कोषको दायरा अझ फराकिलो हुन्छ : मन्‍त्री साह: Dekhapadhi सहरी पूर्वाधार विकास गर्न कोषलाई सरकारले सहरी पूर्वाधार विकास निगमका रूपमा एक स्वायत्त एवं दिगो वित्तीय मध्यस्थकर्ता संस्थाका रूपमा विकास गर्ने मन्‍त्री साहले बताए।
  • कोषले हाल ८३ नगरपालिका र ९४ वटा खानेपानी संस्थासँग काम गर्दै आएको कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटाले पालिका खबरलाई जानकारी दिए। 
  • ">
    नगर विकास कोषको दायरा अझ फराकिलो हुन्छ : मन्‍त्री साह <p style="text-align: justify;">काठमाडौं। सहरी विकास मन्&zwj;त्रालयअन्तर्गतको नगर विकास कोष ३३औं वर्षमा प्रवेश गरेको छ। सहरी क्षेत्रको पूर्वाधार विकासमा महत्वपूर्ण भूमिका खेल्दै आएको कोषले आइतबार सहरी विकास मन्&zwj;त्री प्रभु साहको प्रमुख आतिथ्यतामा वार्षिक उत्सव मनाएको हो।&nbsp;</p> <p style="text-align: justify;">त्यसअवसरमा मन्&zwj;त्री साहले कोषको दायरालाई सरकारले अझ फराकिलो बनाउने बताए। सहरी पूर्वाधार विकास गर्न कोषलाई सरकारले सहरी पूर्वाधार विकास निगमका रूपमा एक स्वायत्त एवं दिगो वित्तीय मध्यस्थकर्ता संस्थाका रूपमा विकास गर्ने मन्&zwj;त्री साहले बताए।</p> <p style="text-align: justify;">कार्यक्रममा बोल्दै सहरी विकास मन्&zwj;त्रालयका सचिव रमेशप्रसाद सिंहले सहरी पूर्वाधार विकासमा दीर्घकालीन ऋण लगानीमार्फत विकासका लक्ष्य प्राप्त गर्न नगर विकास कोषले महत्वपूर्ण भूमिका खेलेको बताए ।</p> <p style="text-align: justify;">कोषले हाल ८३ नगरपालिका र ९४ वटा खानेपानी संस्थासँग काम गर्दै आएको कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटाले पालिका खबरलाई जानकारी दिए।&nbsp;</p>
    Machapuchre Detail Page
    प्रतिक्रिया दिनुहोस्