पर्सा। अवैध रूपमा डिजेल चोरी भारततर्फ निकासी गर्ने तीज जनालाई ट्याङ्करसहित प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा  मकवानपुर मनहरी गाउँपालिका-३ बस्ने ३३ वर्षीय रामकृष्ण उप्रेती, मकवानपुर राकसीराग  गाउँपालिका-३ बस्ने २१ वर्षीय अशोक पाख्रिन र पर्सा बीरगंज महानगरपालिका-२२ बस्ने ३४ वर्षीय शम्भु महतो रहेका छन्।

वीरगंज महानगरपालिका-२२ जगरनाथपुरस्थित स्वेता आयल ट्रेडर्सबाट ना.७ ख १५११ नम्बरको ट्याङ्करको च्याम्वर र फ्युल ट्याङकमा गरी एक हजार तीन सय ६० लिटर डिजेल भरी अवैध रूपमा चोरी निकासी गर्नको लागि आइसिपिको मूल बाटो हुँदै भारततर्फ जादै गरेको बेला प्रहरीले पक्राउ गरेको हो। 

प्रहरीलाई आएको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले चालक रामकृष्ण, सहचालक अशोक तथा उक्त डिजेल चोरी निकासीमा सहयोग गर्ने स्वेता आयल ट्रेडर्सका शम्भु महतोसमेतलाई पक्राउ गरेको हो।

" /> पर्सा। अवैध रूपमा डिजेल चोरी भारततर्फ निकासी गर्ने तीज जनालाई ट्याङ्करसहित प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा  मकवानपुर मनहरी गाउँपालिका-३ बस्ने ३३ वर्षीय रामकृष्ण उप्रेती, मकवानपुर राकसीराग  गाउँपालिका-३ बस्ने २१ वर्षीय अशोक पाख्रिन र पर्सा बीरगंज महानगरपालिका-२२ बस्ने ३४ वर्षीय शम्भु महतो रहेका छन्।

वीरगंज महानगरपालिका-२२ जगरनाथपुरस्थित स्वेता आयल ट्रेडर्सबाट ना.७ ख १५११ नम्बरको ट्याङ्करको च्याम्वर र फ्युल ट्याङकमा गरी एक हजार तीन सय ६० लिटर डिजेल भरी अवैध रूपमा चोरी निकासी गर्नको लागि आइसिपिको मूल बाटो हुँदै भारततर्फ जादै गरेको बेला प्रहरीले पक्राउ गरेको हो। 

प्रहरीलाई आएको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले चालक रामकृष्ण, सहचालक अशोक तथा उक्त डिजेल चोरी निकासीमा सहयोग गर्ने स्वेता आयल ट्रेडर्सका शम्भु महतोसमेतलाई पक्राउ गरेको हो।

"> डिजेल चोरीनिकासी गर्ने तीन जना पक्राउ: Dekhapadhi पक्राउ पर्नेहरूमा  मकवानपुर मनहरी गाउँपालिका-३ बस्ने ३३ वर्षीय रामकृष्ण उप्रेती, मकवानपुर राकसीराग गाउँपालिका-३ बस्ने २१ वर्षीय अशोक पाख्रिन र पर्सा बीरगंज महानगरपालिका-२२ बस्ने ३४ वर्षीय शम्भु महतो रहेका छन्। ">
डिजेल चोरीनिकासी गर्ने तीन जना पक्राउ <p style="text-align: justify;">पर्सा। अवैध रूपमा डिजेल चोरी भारततर्फ निकासी गर्ने तीज जनालाई ट्याङ्करसहित प्रहरीले पक्राउ गरेको छ।</p> <p style="text-align: justify;">पक्राउ पर्नेहरूमा &nbsp;मकवानपुर मनहरी गाउँपालिका-३ बस्ने ३३ वर्षीय रामकृष्ण उप्रेती, मकवानपुर राकसीराग &nbsp;गाउँपालिका-३ बस्ने २१ वर्षीय अशोक पाख्रिन र पर्सा बीरगंज महानगरपालिका-२२ बस्ने ३४ वर्षीय शम्भु महतो रहेका छन्।</p> <p style="text-align: justify;">वीरगंज महानगरपालिका-२२ जगरनाथपुरस्थित स्वेता आयल ट्रेडर्सबाट ना.७ ख १५११ नम्बरको ट्याङ्करको च्याम्वर र फ्युल ट्याङकमा गरी एक हजार तीन सय ६० लिटर डिजेल भरी अवैध रूपमा चोरी निकासी गर्नको लागि आइसिपिको मूल बाटो हुँदै भारततर्फ जादै गरेको बेला प्रहरीले पक्राउ गरेको हो।&nbsp;</p> <p style="text-align: justify;">प्रहरीलाई आएको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले चालक रामकृष्ण, सहचालक अशोक तथा उक्त डिजेल चोरी निकासीमा सहयोग गर्ने स्वेता आयल ट्रेडर्सका शम्भु महतोसमेतलाई पक्राउ गरेको हो।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्