काठमाडौं। कोरोनाकालमा भन्सार प्रशासनले गरेका काम र अनुभव समेटिएको पुस्तक सार्वजनिक भएको छ।

भन्सार विभागका महानिर्देशक सुमन दाहालले लेखेको ‘कोरोनाकालमा भन्सार प्रशासन’ नामक पुस्ताक सार्वजनिक भएको हो।

महानिर्देशक दाहालले कोरोना कालको असहज स्थितिमा भन्सार प्रशासनले गरेका कामहरु पुस्तकमा उल्लेख गरिएको बताए।

उनले भने, “कोरोनाको समय विश्वव्यापी लकडाउनको समयमा पनि हामीले भन्सार सञ्चालन राख्यौं।”

“त्यसक्रममा हामीले समेटेको तितामिठा अनुभव यस पुस्तकमा समेटिएको छ”, उनले भने, “त्यही अनुभवको संगालोका रुपमा पुस्तक लेखेको हुँ।”

महानिर्देशक दाहालले लेखेको पुस्तक अर्थसचिव शिशिरकुमार ढुंगानाले उद्घाटन गरेपछि सार्वजनिक भएको हो।

" /> काठमाडौं। कोरोनाकालमा भन्सार प्रशासनले गरेका काम र अनुभव समेटिएको पुस्तक सार्वजनिक भएको छ।

भन्सार विभागका महानिर्देशक सुमन दाहालले लेखेको ‘कोरोनाकालमा भन्सार प्रशासन’ नामक पुस्ताक सार्वजनिक भएको हो।

महानिर्देशक दाहालले कोरोना कालको असहज स्थितिमा भन्सार प्रशासनले गरेका कामहरु पुस्तकमा उल्लेख गरिएको बताए।

उनले भने, “कोरोनाको समय विश्वव्यापी लकडाउनको समयमा पनि हामीले भन्सार सञ्चालन राख्यौं।”

“त्यसक्रममा हामीले समेटेको तितामिठा अनुभव यस पुस्तकमा समेटिएको छ”, उनले भने, “त्यही अनुभवको संगालोका रुपमा पुस्तक लेखेको हुँ।”

महानिर्देशक दाहालले लेखेको पुस्तक अर्थसचिव शिशिरकुमार ढुंगानाले उद्घाटन गरेपछि सार्वजनिक भएको हो।

"> कोरोनाकालको भन्सार अनुभव समेटिएको पुस्तक ‘कोरोनाकालमा भन्सार प्रशासन’ सार्वजनिक: Dekhapadhi भन्सार विभागका महानिर्देशक सुमन दाहालले लेखेको ‘कोरोना कालमा भन्सार प्रशासन’ नामक पुस्ताक सार्वजनिक भएको हो। ">
कोरोनाकालको भन्सार अनुभव समेटिएको पुस्तक ‘कोरोनाकालमा भन्सार प्रशासन’ सार्वजनिक
काठमाडौं। कोरोनाकालमा भन्सार प्रशासनले गरेका काम र अनुभव समेटिएको पुस्तक सार्वजनिक भएको छ।

भन्सार विभागका महानिर्देशक सुमन दाहालले लेखेको ‘कोरोनाकालमा भन्सार प्रशासन’ नामक पुस्ताक सार्वजनिक भएको हो।

महानिर्देशक दाहालले कोरोना कालको असहज स्थितिमा भन्सार प्रशासनले गरेका कामहरु पुस्तकमा उल्लेख गरिएको बताए।

उनले भने, “कोरोनाको समय विश्वव्यापी लकडाउनको समयमा पनि हामीले भन्सार सञ्चालन राख्यौं।”

“त्यसक्रममा हामीले समेटेको तितामिठा अनुभव यस पुस्तकमा समेटिएको छ”, उनले भने, “त्यही अनुभवको संगालोका रुपमा पुस्तक लेखेको हुँ।”

महानिर्देशक दाहालले लेखेको पुस्तक अर्थसचिव शिशिरकुमार ढुंगानाले उद्घाटन गरेपछि सार्वजनिक भएको हो।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्