काठमाडौं। लक्ष्मी बैंकले एफवान सफ्टसँगको सहकार्यमा ‘स्मार्टफोन लोन’ सेवा सुरू गरेको छ। यो सेवा सुरू भएसँगै मोबाइल फोनबाटै दुई लाख रूपैयाँसम्म ऋण दिने व्यवस्था बैंकले गरेको छ।

कर्जाको मात्रा ग्राहकको खातामा भएको कारोबारको आधारमा तोकिने र सो गणना एपको एनलाइटिक्स सफ्टवेरले गर्नेछ। हालका लागि यो सेवा बैंकमा तलब तथा बचत खाता हुने ग्राहकहरूका लागि हुनेछ।

विस्तारै यो सेवा अन्य ग्राहकहरूका लागि उपलब्ध गराउँदै लगिने योजना रहेको बैंकले जानकारी दिएको छ। आफ्ना सेवाहरूलाई डिजिटलमैत्री बनाउँदै ग्राहकलाई सरल र सहज सेवा प्रदान गर्ने उद्देश्यले नयाँ सेवा सञ्चालनमा ल्याएको बैंकको भनाइ छ।

बैंकका अनुसार यो कर्जा पूरै डिजिटलमैत्री भएकाले कुनै कागजपत्र तथा निवेदनबिना नै लिन सकिन्छ। यो सेवा लिनका लागि धितोको आवश्यक नपर्ने बैंकले बताएको छ।

उक्त कर्जा एक महिनासम्मको लागि मात्रै उपलब्ध हुनेछ।

" /> काठमाडौं। लक्ष्मी बैंकले एफवान सफ्टसँगको सहकार्यमा ‘स्मार्टफोन लोन’ सेवा सुरू गरेको छ। यो सेवा सुरू भएसँगै मोबाइल फोनबाटै दुई लाख रूपैयाँसम्म ऋण दिने व्यवस्था बैंकले गरेको छ।

कर्जाको मात्रा ग्राहकको खातामा भएको कारोबारको आधारमा तोकिने र सो गणना एपको एनलाइटिक्स सफ्टवेरले गर्नेछ। हालका लागि यो सेवा बैंकमा तलब तथा बचत खाता हुने ग्राहकहरूका लागि हुनेछ।

विस्तारै यो सेवा अन्य ग्राहकहरूका लागि उपलब्ध गराउँदै लगिने योजना रहेको बैंकले जानकारी दिएको छ। आफ्ना सेवाहरूलाई डिजिटलमैत्री बनाउँदै ग्राहकलाई सरल र सहज सेवा प्रदान गर्ने उद्देश्यले नयाँ सेवा सञ्चालनमा ल्याएको बैंकको भनाइ छ।

बैंकका अनुसार यो कर्जा पूरै डिजिटलमैत्री भएकाले कुनै कागजपत्र तथा निवेदनबिना नै लिन सकिन्छ। यो सेवा लिनका लागि धितोको आवश्यक नपर्ने बैंकले बताएको छ।

उक्त कर्जा एक महिनासम्मको लागि मात्रै उपलब्ध हुनेछ।

"> लक्ष्मी बैंकले सुरू गर्‍यो ‘स्मार्टफोन लोन’ सेवा, मोबाइलबाटै दुई लाखसम्म ऋण: Dekhapadhi स्मार्टफोन लोन सेवा सुरू भएसँगै मोबाइल फोनबाटै दुई लाख रूपैयाँसम्म ऋण दिने व्यवस्था गरेको हो।
• आफ्ना सेवाहरूलाई डिजिटलमैत्री बनाउँदै ग्राहकलाई सरल र सहज सेवा प्रदान गर्ने उद्देश्यले नयाँ सेवा सञ्चालनमा ल्याएको बताइएको छ।

लक्ष्मी बैंकले सुरू गर्‍यो ‘स्मार्टफोन लोन’ सेवा, मोबाइलबाटै दुई लाखसम्म ऋण
काठमाडौं। लक्ष्मी बैंकले एफवान सफ्टसँगको सहकार्यमा ‘स्मार्टफोन लोन’ सेवा सुरू गरेको छ। यो सेवा सुरू भएसँगै मोबाइल फोनबाटै दुई लाख रूपैयाँसम्म ऋण दिने व्यवस्था बैंकले गरेको छ।

कर्जाको मात्रा ग्राहकको खातामा भएको कारोबारको आधारमा तोकिने र सो गणना एपको एनलाइटिक्स सफ्टवेरले गर्नेछ। हालका लागि यो सेवा बैंकमा तलब तथा बचत खाता हुने ग्राहकहरूका लागि हुनेछ।

विस्तारै यो सेवा अन्य ग्राहकहरूका लागि उपलब्ध गराउँदै लगिने योजना रहेको बैंकले जानकारी दिएको छ। आफ्ना सेवाहरूलाई डिजिटलमैत्री बनाउँदै ग्राहकलाई सरल र सहज सेवा प्रदान गर्ने उद्देश्यले नयाँ सेवा सञ्चालनमा ल्याएको बैंकको भनाइ छ।

बैंकका अनुसार यो कर्जा पूरै डिजिटलमैत्री भएकाले कुनै कागजपत्र तथा निवेदनबिना नै लिन सकिन्छ। यो सेवा लिनका लागि धितोको आवश्यक नपर्ने बैंकले बताएको छ।

उक्त कर्जा एक महिनासम्मको लागि मात्रै उपलब्ध हुनेछ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्