कालीकोटमा चालू आर्थिक वर्षमा धान उत्पादन बढेको कृषि विकास कार्यालय कालिकोटका निमित्त कार्यालय प्रमुख भरतबहादुर बस्नेतले जानकारी दिए। ">
धान उत्पादन वृद्धि  <p>कालिकोट। कालीकोटमा गत आर्थिक वर्षभन्दा चालू आर्थिक वर्षमा मौसम राम्रो भएकाले धान उत्पादन २५ प्रतिशतले बढेको छ ।&nbsp;</p> <p>कालीकोटमा चालू आर्थिक वर्षमा धान उत्पादन बढेको कृषि विकास कार्यालय कालिकोटका निमित्त कार्यालय प्रमुख भरतबहादुर बस्नेतले जानकारी दिए। &ldquo;धान उत्पादन हुने क्षेत्र तिलागुफा नगरपालिकाको चिल्खाया, रास्कोट नगरपालिका र सान्नी त्रिवेणी गाउँपालिकामा जिल्लाकै बढी धान उत्पादन भएको छ,&rdquo; प्रमुख बस्नेत बताए। &nbsp;</p> <p>&ldquo;चालू आर्थिक वर्षमा इतिहासकै बढी धान उत्पादन भएको हो। कालीकोटमा धान मात्र नभएर अन्य बाली पनि चालू आर्थिक वर्षमा चारसय मेट्रिक टन बढी उत्पादन भएको कार्यालय प्रमुख बस्नेतले बताए।&nbsp;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्