काठमाडौँ। पेट्रोल तथा डिजेलको मूल्य फेरि बढेको छ। आज नेपाल आयल निगमले एक विज्ञप्ति जारी गर्दै पेट्रोल, डिजेल/मट्टितेल र एलपी ग्यासको मूल्य बढेको जनाएको हो। 

निगमले जनाएअनुसार पेट्रोल, डिजेल/मट्टितेल तथा एलपी ग्यासको साविकको खुद्रा बिक्री मूल्यमा प्रति लिटर/प्रति सिलिन्डर क्रमशः दुई रूपैयाँ र २५ रूपैयाँले वृद्धि भएको छ। यससँगै पेट्रोलको मूल्य प्रति लिटर एक सय १२ रूपैयाँ, डिजेल/मट्टितेलको मूल्य प्रति लिटर ९५ रूपैयाँ र एलपी ग्यासको प्रति सिलिन्डर १४ सय पुगेको छ। 

अन्तर्राष्ट्रिय बजारमै पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएका कारण भारतीय आयल कर्पोरेसनले मूल्य वृद्धि गरेपछि नेपालमा पनि मूल्य समायोजन गरिएको निगमले जनाएको छ। 

" /> काठमाडौँ। पेट्रोल तथा डिजेलको मूल्य फेरि बढेको छ। आज नेपाल आयल निगमले एक विज्ञप्ति जारी गर्दै पेट्रोल, डिजेल/मट्टितेल र एलपी ग्यासको मूल्य बढेको जनाएको हो। 

निगमले जनाएअनुसार पेट्रोल, डिजेल/मट्टितेल तथा एलपी ग्यासको साविकको खुद्रा बिक्री मूल्यमा प्रति लिटर/प्रति सिलिन्डर क्रमशः दुई रूपैयाँ र २५ रूपैयाँले वृद्धि भएको छ। यससँगै पेट्रोलको मूल्य प्रति लिटर एक सय १२ रूपैयाँ, डिजेल/मट्टितेलको मूल्य प्रति लिटर ९५ रूपैयाँ र एलपी ग्यासको प्रति सिलिन्डर १४ सय पुगेको छ। 

अन्तर्राष्ट्रिय बजारमै पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएका कारण भारतीय आयल कर्पोरेसनले मूल्य वृद्धि गरेपछि नेपालमा पनि मूल्य समायोजन गरिएको निगमले जनाएको छ। 

"> फेरि बढ्यो पेट्रोलियमको मूल्य: Dekhapadhi
फेरि बढ्यो पेट्रोलियमको मूल्य <p style="text-align: justify;">काठमाडौँ। पेट्रोल तथा डिजेलको मूल्य फेरि बढेको छ। आज नेपाल आयल निगमले एक विज्ञप्ति जारी गर्दै पेट्रोल, डिजेल/मट्टितेल र एलपी ग्यासको मूल्य बढेको जनाएको हो।&nbsp;</p> <p style="text-align: justify;">निगमले जनाएअनुसार पेट्रोल, डिजेल/मट्टितेल तथा एलपी ग्यासको साविकको खुद्रा बिक्री मूल्यमा प्रति लिटर/प्रति सिलिन्डर क्रमशः दुई रूपैयाँ र २५ रूपैयाँले वृद्धि भएको छ। यससँगै पेट्रोलको मूल्य प्रति लिटर एक सय १२ रूपैयाँ, डिजेल/मट्टितेलको मूल्य प्रति लिटर ९५ रूपैयाँ र एलपी ग्यासको प्रति सिलिन्डर १४ सय पुगेको छ।&nbsp;</p> <p style="text-align: justify;">अन्तर्राष्ट्रिय बजारमै पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएका कारण भारतीय आयल कर्पोरेसनले मूल्य वृद्धि गरेपछि नेपालमा पनि मूल्य समायोजन गरिएको निगमले जनाएको छ।&nbsp;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्