काठमाडौं। नेपालको स्थानीय बजारमा सुनको मूल्य आज एकै दिन प्रतितोला एक हजार एक सय रूपैयाँले घटेको छ।

हिजो (मंगलबार) प्रतितोला ९० हजार ९०० रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज ८९ हजार आठ सय रूपैयाँ कायम भएको छ।

यसैगरी, आज तेजाबी सुनको मूल्य तोलामा ८९ हजार तीन सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।

सुनको मूल्य घटेको दिन आज चाँदीको भाउ पनि ओरालो लागेको छ। महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला एक हजार तीन सय ४० रूपैयाँ तोकिएको छ।

हिजो चाँदी प्रतितोला एक हजार तीन सय ६० रूपैयाँमा कारोबार भएको थियो।

" /> काठमाडौं। नेपालको स्थानीय बजारमा सुनको मूल्य आज एकै दिन प्रतितोला एक हजार एक सय रूपैयाँले घटेको छ।

हिजो (मंगलबार) प्रतितोला ९० हजार ९०० रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज ८९ हजार आठ सय रूपैयाँ कायम भएको छ।

यसैगरी, आज तेजाबी सुनको मूल्य तोलामा ८९ हजार तीन सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।

सुनको मूल्य घटेको दिन आज चाँदीको भाउ पनि ओरालो लागेको छ। महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला एक हजार तीन सय ४० रूपैयाँ तोकिएको छ।

हिजो चाँदी प्रतितोला एक हजार तीन सय ६० रूपैयाँमा कारोबार भएको थियो।

"> एकै दिन ११ सयले सस्तियो सुन: Dekhapadhi हिजो (मंगलबार) प्रतितोला ९० हजार नौ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज ८९ हजार आठ सय रूपैयाँ कायम भएको छ।
• आज चाँदीको मूल्य प्रतितोला एक हजार तीन सय ४० रूपैयाँ तोकिएको छ।

एकै दिन ११ सयले सस्तियो सुन
काठमाडौं। नेपालको स्थानीय बजारमा सुनको मूल्य आज एकै दिन प्रतितोला एक हजार एक सय रूपैयाँले घटेको छ।

हिजो (मंगलबार) प्रतितोला ९० हजार ९०० रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज ८९ हजार आठ सय रूपैयाँ कायम भएको छ।

यसैगरी, आज तेजाबी सुनको मूल्य तोलामा ८९ हजार तीन सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।

सुनको मूल्य घटेको दिन आज चाँदीको भाउ पनि ओरालो लागेको छ। महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला एक हजार तीन सय ४० रूपैयाँ तोकिएको छ।

हिजो चाँदी प्रतितोला एक हजार तीन सय ६० रूपैयाँमा कारोबार भएको थियो।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्