काठमाडौं। व्यापार र बैंकिङ समूहले सेयर बजार उचालेको छ। आज बुधबार दुई समूह बढ्दा समग्र सेयर बजार ९ अंकले बढेको छ।

नेपाल एटक एक्सचेञ्ज (नेप्से) एकल अंकले बढ्दा परिसूचक दुई हजार ६११ अंकमा पुगेर रोकिएको छ।

यसक्रममा आज एक करोड ७६ लाख कित्ता सेयर किनबेच भएर ८ अर्ब तीन करोड रूपैयाँको कारोबार भएको छ।

आज व्यापार समूह ५९ अंक, बैंकिङ समूह २९ अंक, अन्य समूह १० अंक, विकास बैंक ३ र म्युचुअल फण्ड समूह ०.०७ अंकले सुधारिएको छ।

यी पाँचबाहेक अन्य सात समूहमा भने गिरावट आएको छ। त्यसमध्ये आज सबैभन्दा बढी जीवन बीमा कम्पनी समूह १४४ र निर्जीवन बीमा कम्पनी समूह १३६ अंकले बढेको छ।

दिनदिनै ९ प्रतिशतभन्दा बढी अंकले बढ्दै आएको नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सेयर मूल्यमा आज पनि सर्कित ब्रेक लागेको छ।

पछिल्लो समय नेप्से परिसूचकले दिनदिनै नयाँ किर्तिमान कायम गर्दै आएको छ।

नेप्से परिसूचक ऐतिहासिक बिन्दुमा पुग्नुका साथै १० अर्ब रूपैयाँसम्मको कारोबार हुन थालेको हो।

" /> काठमाडौं। व्यापार र बैंकिङ समूहले सेयर बजार उचालेको छ। आज बुधबार दुई समूह बढ्दा समग्र सेयर बजार ९ अंकले बढेको छ।

नेपाल एटक एक्सचेञ्ज (नेप्से) एकल अंकले बढ्दा परिसूचक दुई हजार ६११ अंकमा पुगेर रोकिएको छ।

यसक्रममा आज एक करोड ७६ लाख कित्ता सेयर किनबेच भएर ८ अर्ब तीन करोड रूपैयाँको कारोबार भएको छ।

आज व्यापार समूह ५९ अंक, बैंकिङ समूह २९ अंक, अन्य समूह १० अंक, विकास बैंक ३ र म्युचुअल फण्ड समूह ०.०७ अंकले सुधारिएको छ।

यी पाँचबाहेक अन्य सात समूहमा भने गिरावट आएको छ। त्यसमध्ये आज सबैभन्दा बढी जीवन बीमा कम्पनी समूह १४४ र निर्जीवन बीमा कम्पनी समूह १३६ अंकले बढेको छ।

दिनदिनै ९ प्रतिशतभन्दा बढी अंकले बढ्दै आएको नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सेयर मूल्यमा आज पनि सर्कित ब्रेक लागेको छ।

पछिल्लो समय नेप्से परिसूचकले दिनदिनै नयाँ किर्तिमान कायम गर्दै आएको छ।

नेप्से परिसूचक ऐतिहासिक बिन्दुमा पुग्नुका साथै १० अर्ब रूपैयाँसम्मको कारोबार हुन थालेको हो।

"> व्यापार र बैंकिङ समूहले उचाल्यो सेयर बजार: Dekhapadhi आज व्यापार समूह ५९ अंक, बैंकिङ समूह २९ अंक, अन्य समूह १० अंक, विकास बैंक ३ र म्युचुअल फण्ड समूह ०.०७ अंकले बढेको छ।
• दिनदिनै ९ प्रतिशतभन्दा बढी अंकले बढ्दै आएको नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सेयर मूल्यमा आज पनि सर्कित ब्रेक लागेको छ।

व्यापार र बैंकिङ समूहले उचाल्यो सेयर बजार
काठमाडौं। व्यापार र बैंकिङ समूहले सेयर बजार उचालेको छ। आज बुधबार दुई समूह बढ्दा समग्र सेयर बजार ९ अंकले बढेको छ।

नेपाल एटक एक्सचेञ्ज (नेप्से) एकल अंकले बढ्दा परिसूचक दुई हजार ६११ अंकमा पुगेर रोकिएको छ।

यसक्रममा आज एक करोड ७६ लाख कित्ता सेयर किनबेच भएर ८ अर्ब तीन करोड रूपैयाँको कारोबार भएको छ।

आज व्यापार समूह ५९ अंक, बैंकिङ समूह २९ अंक, अन्य समूह १० अंक, विकास बैंक ३ र म्युचुअल फण्ड समूह ०.०७ अंकले सुधारिएको छ।

यी पाँचबाहेक अन्य सात समूहमा भने गिरावट आएको छ। त्यसमध्ये आज सबैभन्दा बढी जीवन बीमा कम्पनी समूह १४४ र निर्जीवन बीमा कम्पनी समूह १३६ अंकले बढेको छ।

दिनदिनै ९ प्रतिशतभन्दा बढी अंकले बढ्दै आएको नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सेयर मूल्यमा आज पनि सर्कित ब्रेक लागेको छ।

पछिल्लो समय नेप्से परिसूचकले दिनदिनै नयाँ किर्तिमान कायम गर्दै आएको छ।

नेप्से परिसूचक ऐतिहासिक बिन्दुमा पुग्नुका साथै १० अर्ब रूपैयाँसम्मको कारोबार हुन थालेको हो।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्