काठमाडौं। नेपालले विदेशबाट दैनिक ११ करोड रूपैयाँभन्दा बढी मूल्यको स्मार्टफोन आयात गर्दै आएको पाइएको छ। चालु आर्थिक वर्षको सात महिनामा मोबाइल फोन आयात गर्दा अर्बौं रूपैयाँ रकम नेपालबाट बाहिरिएको देखिएको हो।

भन्सार विभागका अनुसार साउनदेखि माघसम्ममा नेपालमा विदेशबाट २४ अर्ब छ करोड रूपैयाँको स्मार्टफोन भित्रिएको छ। सात महिनालाई औषत ३० दिनले हिसाब गर्दा दुई सय १० दिन हुन आउँछ।

त्यसअनुसार पछिल्लो सात महिनामा स्मार्टफोन आयात गर्न खर्चिएको कूल रकमलाई दुई सय १० दिनले भाग गर्दा दैनिक ११ करोड ४२ लाख ८५ हजार रूपैयाँ बराबरको मोबाइल भित्रिएको देखिन्छ।

सोही अवधिमा नेपालमा ४३ लाख ६८ हजार वटा फोन आयात भएको विभागले जानकारी दिएको छ। जसअनुसार नेपालले दैनिक औसतमा २० हजार आठ वटा फोन नेपाल भित्रिएका छन्।

मोबाइलको आयात ११ अर्बले बढ्यो

चालु आर्थिक वर्षको सात महिनाको अवधिमा नेपालमा ११ अर्बले स्मार्टफोन आयात बढेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा १३ अर्ब तीन करोड रूपैयाँ बराबरको मोबाइल आयात भएको तथ्यांक छ।

गत वर्षको आयात चालु आर्थिक वर्षको सात महिनामा भित्रिएको स्मार्टफोनको तुलनामा ११ अर्ब रूपैयाँले कम हो। चालु आर्थिक वर्षको माघसम्ममा २४ अर्ब छ करोड रूपैयाँ मोबाइल आयात गरेवापत बाहिरिएको छ। गत माघ महिनामा मात्रै नेपालमा तीन अर्ब ४३ करोड रूपैयाँ बराबरको स्मार्टफोन भित्रिएको तथ्यांक छ।

संख्यात्मक हिसाबमा यस अवधिमा ४३ लाख ६८ हजार वटा मोबाइल सेट भित्रिएको छ। अघिल्लो वर्षको यही अवधिमा ३३ लाख ३५ हजार वटा सेट आयात गरिएको थियो।

व्यापारीहरूले मोबाइल आयात गर्दा सरकारलाई तीन अर्ब ८० करोड रूपैयाँ राजस्व तिरेका छन्।

किन बढ्यो मोबाइलको आयात?

भन्सार विभागले पछिल्लो समय नेपालमा माग बढेपछि मोबाइलको आयात बढेको जानकारी दिएको छ। खासगरी कोरोना महामारी नियन्त्रणका लागि लागू गरिएको लकडाउनको समयमा नेपालमा मोबाइलको उपयोग बढेको थियो।

विभागका अनुसार कोरोनाकालमा नेपालका विद्यालय तथा कलेजहरूले अनलाइन कक्षा सञ्चालन गर्न थालेपछि मोबाइलको आयात बढेको हो।

अनलाइन कक्षा सुरू भएपछि विद्यार्थीहरूलाई अनिवार्य ल्यापटप वा मोबाइलको आवश्यक परेको र ल्यापटपको तुलनामा मोबाइलको मूल्य सस्तो भएकाले सबैको रोजाइमा मोबाइल परेको बताइएको छ।

यस्तै, मोबाइल वितरक संघका अनुसार कोरोनाको समयमा नेपालले सबै अन्तर्राष्ट्रिय नाका बन्द गर्दा लुकिछिपि भन्सार छलेर ल्याइने मोबाइलको संख्या घटेको छ।

जसका कारण, नेपाललाई आवश्यक पर्ने मोबाइल वैधानिक माध्यम अर्थात् भन्सार नाकाबाटै आउँदा रकम बढेको संघले जानकारी दिएको छ। संघका अध्यक्ष जगत साउदले वैदेशिक रोजगारीबाट नेपाल फर्किनेहरूको संख्या घट्दा पनि मोबाइलको आयात बढेको बताए।

“वैदेशिक रोजगारीबाट फर्कंदा आफ्ना आफन्तलाई मोबाइल उपहार ल्याइदिन्थे। यसरी एकै जनाले तीन÷चार जनासम्मलाई उपहार आउँथ्यो,” उनले भने।

तर, लकडाउनका कारण विदेशबाट आउनेको संख्या मात्र घटेन महामारीको समयमै नेपाल आउनेहरूले पनि उपहार ल्याएनन्। जसका कारण आयात बढेको साउदले बताए।

" /> काठमाडौं। नेपालले विदेशबाट दैनिक ११ करोड रूपैयाँभन्दा बढी मूल्यको स्मार्टफोन आयात गर्दै आएको पाइएको छ। चालु आर्थिक वर्षको सात महिनामा मोबाइल फोन आयात गर्दा अर्बौं रूपैयाँ रकम नेपालबाट बाहिरिएको देखिएको हो।

"> दैनिक ११ करोडभन्दा बढीको स्मार्टफोन आयात: Dekhapadhi अघिल्लो आर्थिक वर्षको यही अवधिमा जम्मा १३ अर्ब तीन करोड रूपैयाँ बराबरको मोबाइल फोन नेपालमा भित्रिएको थियो। जुन, चालु वर्षमा भित्रिएको मोबाइलको रकमको तुलनामा ११ अर्ब रूपैयाँभन्दा कम हो।
• भन्सार विभागले पछिल्लो समय नेपालमा माग बढेपछि मोबाइलको आयात बढेको जानकारी दिएको छ। खासगरी लकडाउनको समयमा नेपालमा मोबाइलको उपयोग बढेको थियो।

दैनिक ११ करोडभन्दा बढीको स्मार्टफोन आयात
काठमाडौं। नेपालले विदेशबाट दैनिक ११ करोड रूपैयाँभन्दा बढी मूल्यको स्मार्टफोन आयात गर्दै आएको पाइएको छ। चालु आर्थिक वर्षको सात महिनामा मोबाइल फोन आयात गर्दा अर्बौं रूपैयाँ रकम नेपालबाट बाहिरिएको देखिएको हो।

भन्सार विभागका अनुसार साउनदेखि माघसम्ममा नेपालमा विदेशबाट २४ अर्ब छ करोड रूपैयाँको स्मार्टफोन भित्रिएको छ। सात महिनालाई औषत ३० दिनले हिसाब गर्दा दुई सय १० दिन हुन आउँछ।

त्यसअनुसार पछिल्लो सात महिनामा स्मार्टफोन आयात गर्न खर्चिएको कूल रकमलाई दुई सय १० दिनले भाग गर्दा दैनिक ११ करोड ४२ लाख ८५ हजार रूपैयाँ बराबरको मोबाइल भित्रिएको देखिन्छ।

सोही अवधिमा नेपालमा ४३ लाख ६८ हजार वटा फोन आयात भएको विभागले जानकारी दिएको छ। जसअनुसार नेपालले दैनिक औसतमा २० हजार आठ वटा फोन नेपाल भित्रिएका छन्।

मोबाइलको आयात ११ अर्बले बढ्यो

चालु आर्थिक वर्षको सात महिनाको अवधिमा नेपालमा ११ अर्बले स्मार्टफोन आयात बढेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा १३ अर्ब तीन करोड रूपैयाँ बराबरको मोबाइल आयात भएको तथ्यांक छ।

गत वर्षको आयात चालु आर्थिक वर्षको सात महिनामा भित्रिएको स्मार्टफोनको तुलनामा ११ अर्ब रूपैयाँले कम हो। चालु आर्थिक वर्षको माघसम्ममा २४ अर्ब छ करोड रूपैयाँ मोबाइल आयात गरेवापत बाहिरिएको छ। गत माघ महिनामा मात्रै नेपालमा तीन अर्ब ४३ करोड रूपैयाँ बराबरको स्मार्टफोन भित्रिएको तथ्यांक छ।

संख्यात्मक हिसाबमा यस अवधिमा ४३ लाख ६८ हजार वटा मोबाइल सेट भित्रिएको छ। अघिल्लो वर्षको यही अवधिमा ३३ लाख ३५ हजार वटा सेट आयात गरिएको थियो।

व्यापारीहरूले मोबाइल आयात गर्दा सरकारलाई तीन अर्ब ८० करोड रूपैयाँ राजस्व तिरेका छन्।

किन बढ्यो मोबाइलको आयात?

भन्सार विभागले पछिल्लो समय नेपालमा माग बढेपछि मोबाइलको आयात बढेको जानकारी दिएको छ। खासगरी कोरोना महामारी नियन्त्रणका लागि लागू गरिएको लकडाउनको समयमा नेपालमा मोबाइलको उपयोग बढेको थियो।

विभागका अनुसार कोरोनाकालमा नेपालका विद्यालय तथा कलेजहरूले अनलाइन कक्षा सञ्चालन गर्न थालेपछि मोबाइलको आयात बढेको हो।

अनलाइन कक्षा सुरू भएपछि विद्यार्थीहरूलाई अनिवार्य ल्यापटप वा मोबाइलको आवश्यक परेको र ल्यापटपको तुलनामा मोबाइलको मूल्य सस्तो भएकाले सबैको रोजाइमा मोबाइल परेको बताइएको छ।

यस्तै, मोबाइल वितरक संघका अनुसार कोरोनाको समयमा नेपालले सबै अन्तर्राष्ट्रिय नाका बन्द गर्दा लुकिछिपि भन्सार छलेर ल्याइने मोबाइलको संख्या घटेको छ।

जसका कारण, नेपाललाई आवश्यक पर्ने मोबाइल वैधानिक माध्यम अर्थात् भन्सार नाकाबाटै आउँदा रकम बढेको संघले जानकारी दिएको छ। संघका अध्यक्ष जगत साउदले वैदेशिक रोजगारीबाट नेपाल फर्किनेहरूको संख्या घट्दा पनि मोबाइलको आयात बढेको बताए।

“वैदेशिक रोजगारीबाट फर्कंदा आफ्ना आफन्तलाई मोबाइल उपहार ल्याइदिन्थे। यसरी एकै जनाले तीन÷चार जनासम्मलाई उपहार आउँथ्यो,” उनले भने।

तर, लकडाउनका कारण विदेशबाट आउनेको संख्या मात्र घटेन महामारीको समयमै नेपाल आउनेहरूले पनि उपहार ल्याएनन्। जसका कारण आयात बढेको साउदले बताए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्