काठमाडौं। नेपालका लागि एमजी गाडीको अधिकृत वितरक तथा आयातकर्ता पारामाउन्ट मोटर्स प्रालिले नक्साल शोरुमबाट आफ्नो नयाँ विद्युतीय एसयूभी एमजी जेडएस गाडी आधिकारिक रूपमा सार्वजनिक गरेको छ।

कार्यक्रममा कम्पनीले यही हप्ताभित्र ४० जना ग्राहकहरुलाई एमजी जेडएस इभी हस्तान्तरण गरिसकेको जनाएको छ। एमजी जेडएस इभीले यो भेरियन्टका लागि जुलाईमा प्रिबुकिङ खुलाएको थियो। जसमा नेपालमा १५० भन्दा बढी गाडी बुकिङ भइसकेको छ।

विद्युतीय एसयूभी एमजी जेडएसले ११० किलोवाट पावर र ३५० एनएम अधिकतम टर्क दिने कम्पनीले जनाएको छ। यसमा भएको लिथियम आयन ब्याट्रीले ३० मिनेटमा ८० प्रतिशतसम्म चार्ज हुन्छ।

एमजी जेडएस इभीलाई एक पटक चार्ज गरेपछि ४२८ किमीसम्मको माइलेज दिन्छ र यसको ब्याट्री लाइफमा ८ वर्ष अथवा १ लाख ५० हजार किलोमिटर वारेन्टी रहेको छ। यो गाडी  ४९ लाख ९९ हजार शुरूआती मूल्यमा उपलब्ध रहेको कम्पनीले जनाएको छ।

“हाम्री नयाँ विद्युतीय एसयुभी एमजी जेडएस इभी नेपालमा सार्वजनिक गर्न पाउँदा निकै उत्साहित छौं। एमजी जेडएस इभीले नेपालको विद्युतीय गाडीको बजारमा नयाँ बेन्चमार्क कायम गर्नेछ भन्ने आशा राखेका छौं”, पारामाउन्ट मोटर्स प्रालिका जनरल म्यानेजर सचिन अर्यालले भने, “हामीले अन्य ६६ थान गाडीहरू जनवरी २०२०को पहिलो हप्ताभित्रै ग्राहकहलाई हस्तान्तरण गर्नेछौं र वितरण प्रत्येक महीना जारी रहनेछ।”

एमजी, मोरिस ग्यारेज ९६ वर्ष पुरानो ब्रिटिस ब्राण्ड हो। जसको युरोप, नेदरल्याण्ड, नर्वे, भारत, श्रीलंका, थाइल्याण्ड, इन्डोनेशिया, चिली, अष्ट्रेलिया, न्यूजील्याण्ड, मिडल इस्ट र नेपालमा उच्च माग रहेको छ

यसको नयाँ भेरियन्ट एमजी जेडएस इभीले युरोपमा ३००० भन्दा बढि अर्डर प्राप्त गरिसकेको कम्पनीको दाबी छ। विश्वभर एमजीका उत्पादनहरू ६० भन्दा बढि देशमा विक्री हुँदै आइरहेको छ।

" /> काठमाडौं। नेपालका लागि एमजी गाडीको अधिकृत वितरक तथा आयातकर्ता पारामाउन्ट मोटर्स प्रालिले नक्साल शोरुमबाट आफ्नो नयाँ विद्युतीय एसयूभी एमजी जेडएस गाडी आधिकारिक रूपमा सार्वजनिक गरेको छ।

कार्यक्रममा कम्पनीले यही हप्ताभित्र ४० जना ग्राहकहरुलाई एमजी जेडएस इभी हस्तान्तरण गरिसकेको जनाएको छ। एमजी जेडएस इभीले यो भेरियन्टका लागि जुलाईमा प्रिबुकिङ खुलाएको थियो। जसमा नेपालमा १५० भन्दा बढी गाडी बुकिङ भइसकेको छ।

विद्युतीय एसयूभी एमजी जेडएसले ११० किलोवाट पावर र ३५० एनएम अधिकतम टर्क दिने कम्पनीले जनाएको छ। यसमा भएको लिथियम आयन ब्याट्रीले ३० मिनेटमा ८० प्रतिशतसम्म चार्ज हुन्छ।

एमजी जेडएस इभीलाई एक पटक चार्ज गरेपछि ४२८ किमीसम्मको माइलेज दिन्छ र यसको ब्याट्री लाइफमा ८ वर्ष अथवा १ लाख ५० हजार किलोमिटर वारेन्टी रहेको छ। यो गाडी  ४९ लाख ९९ हजार शुरूआती मूल्यमा उपलब्ध रहेको कम्पनीले जनाएको छ।

“हाम्री नयाँ विद्युतीय एसयुभी एमजी जेडएस इभी नेपालमा सार्वजनिक गर्न पाउँदा निकै उत्साहित छौं। एमजी जेडएस इभीले नेपालको विद्युतीय गाडीको बजारमा नयाँ बेन्चमार्क कायम गर्नेछ भन्ने आशा राखेका छौं”, पारामाउन्ट मोटर्स प्रालिका जनरल म्यानेजर सचिन अर्यालले भने, “हामीले अन्य ६६ थान गाडीहरू जनवरी २०२०को पहिलो हप्ताभित्रै ग्राहकहलाई हस्तान्तरण गर्नेछौं र वितरण प्रत्येक महीना जारी रहनेछ।”

एमजी, मोरिस ग्यारेज ९६ वर्ष पुरानो ब्रिटिस ब्राण्ड हो। जसको युरोप, नेदरल्याण्ड, नर्वे, भारत, श्रीलंका, थाइल्याण्ड, इन्डोनेशिया, चिली, अष्ट्रेलिया, न्यूजील्याण्ड, मिडल इस्ट र नेपालमा उच्च माग रहेको छ

यसको नयाँ भेरियन्ट एमजी जेडएस इभीले युरोपमा ३००० भन्दा बढि अर्डर प्राप्त गरिसकेको कम्पनीको दाबी छ। विश्वभर एमजीका उत्पादनहरू ६० भन्दा बढि देशमा विक्री हुँदै आइरहेको छ।

"> एमजी जेडएस इभी आधिकारिक रूपमा नेपाल भित्रियो: Dekhapadhi
एमजी जेडएस इभी आधिकारिक रूपमा नेपाल भित्रियो
काठमाडौं। नेपालका लागि एमजी गाडीको अधिकृत वितरक तथा आयातकर्ता पारामाउन्ट मोटर्स प्रालिले नक्साल शोरुमबाट आफ्नो नयाँ विद्युतीय एसयूभी एमजी जेडएस गाडी आधिकारिक रूपमा सार्वजनिक गरेको छ।

कार्यक्रममा कम्पनीले यही हप्ताभित्र ४० जना ग्राहकहरुलाई एमजी जेडएस इभी हस्तान्तरण गरिसकेको जनाएको छ। एमजी जेडएस इभीले यो भेरियन्टका लागि जुलाईमा प्रिबुकिङ खुलाएको थियो। जसमा नेपालमा १५० भन्दा बढी गाडी बुकिङ भइसकेको छ।

विद्युतीय एसयूभी एमजी जेडएसले ११० किलोवाट पावर र ३५० एनएम अधिकतम टर्क दिने कम्पनीले जनाएको छ। यसमा भएको लिथियम आयन ब्याट्रीले ३० मिनेटमा ८० प्रतिशतसम्म चार्ज हुन्छ।

एमजी जेडएस इभीलाई एक पटक चार्ज गरेपछि ४२८ किमीसम्मको माइलेज दिन्छ र यसको ब्याट्री लाइफमा ८ वर्ष अथवा १ लाख ५० हजार किलोमिटर वारेन्टी रहेको छ। यो गाडी  ४९ लाख ९९ हजार शुरूआती मूल्यमा उपलब्ध रहेको कम्पनीले जनाएको छ।

“हाम्री नयाँ विद्युतीय एसयुभी एमजी जेडएस इभी नेपालमा सार्वजनिक गर्न पाउँदा निकै उत्साहित छौं। एमजी जेडएस इभीले नेपालको विद्युतीय गाडीको बजारमा नयाँ बेन्चमार्क कायम गर्नेछ भन्ने आशा राखेका छौं”, पारामाउन्ट मोटर्स प्रालिका जनरल म्यानेजर सचिन अर्यालले भने, “हामीले अन्य ६६ थान गाडीहरू जनवरी २०२०को पहिलो हप्ताभित्रै ग्राहकहलाई हस्तान्तरण गर्नेछौं र वितरण प्रत्येक महीना जारी रहनेछ।”

एमजी, मोरिस ग्यारेज ९६ वर्ष पुरानो ब्रिटिस ब्राण्ड हो। जसको युरोप, नेदरल्याण्ड, नर्वे, भारत, श्रीलंका, थाइल्याण्ड, इन्डोनेशिया, चिली, अष्ट्रेलिया, न्यूजील्याण्ड, मिडल इस्ट र नेपालमा उच्च माग रहेको छ

यसको नयाँ भेरियन्ट एमजी जेडएस इभीले युरोपमा ३००० भन्दा बढि अर्डर प्राप्त गरिसकेको कम्पनीको दाबी छ। विश्वभर एमजीका उत्पादनहरू ६० भन्दा बढि देशमा विक्री हुँदै आइरहेको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्