काठमाडौं। ग्रीनलाईफ हाइड्रोपावरको साधारण सेयर (आइपीओ) बाँडफाँड भएको छ। कम्पनीको आइपीओ बिक्री प्रबन्धक बीओके क्यापिटल्सले आज शुक्रबार सेयर बाँडफाँड गरेको हो।

कम्पनीले माघ २३ गतेदेखि सर्वसाधारणका लागि बिक्री खुला गरेको ३२ लाख ५१ हजार छ सय ५२ कित्ताका लागि १३ लाख २२ हजारले आवेदन गरेका थिए।

कुल आवेदकमध्ये तीन लाख २५ हजार एक सय ६५ जनाले कम्पनीको सेयर पाएको बिक्री प्रबन्धक क्यापिटल्सले बताएको छ।

यसैगरी, बिक्री खुलाइएको ३४ लाख ९६ हजार चार सय कित्तामध्ये एक लाख ७४ हजार आठ सय २० कित्ता सेयर समुहिक लगानी कोषलाई र ६९ हजार नौ सय २८ कित्ता सेयर कर्मचारीका लागि छुट्याइएको थियो।

बाँडफाँडपछि बाँकी रहेको बाँकी २ कित्ता सेयर एक कित्ताका दरले दुई लगानीकर्तालाई दिइएको क्यापिटल्सले बताएको छ।

" /> काठमाडौं। ग्रीनलाईफ हाइड्रोपावरको साधारण सेयर (आइपीओ) बाँडफाँड भएको छ। कम्पनीको आइपीओ बिक्री प्रबन्धक बीओके क्यापिटल्सले आज शुक्रबार सेयर बाँडफाँड गरेको हो।

कम्पनीले माघ २३ गतेदेखि सर्वसाधारणका लागि बिक्री खुला गरेको ३२ लाख ५१ हजार छ सय ५२ कित्ताका लागि १३ लाख २२ हजारले आवेदन गरेका थिए।

कुल आवेदकमध्ये तीन लाख २५ हजार एक सय ६५ जनाले कम्पनीको सेयर पाएको बिक्री प्रबन्धक क्यापिटल्सले बताएको छ।

यसैगरी, बिक्री खुलाइएको ३४ लाख ९६ हजार चार सय कित्तामध्ये एक लाख ७४ हजार आठ सय २० कित्ता सेयर समुहिक लगानी कोषलाई र ६९ हजार नौ सय २८ कित्ता सेयर कर्मचारीका लागि छुट्याइएको थियो।

बाँडफाँडपछि बाँकी रहेको बाँकी २ कित्ता सेयर एक कित्ताका दरले दुई लगानीकर्तालाई दिइएको क्यापिटल्सले बताएको छ।

"> तीन लाख २५ हजारले पाए ग्रीनलाईफ हाइड्रोको सेयर, दुई जनालाई ११ कित्ता: Dekhapadhi कम्पनीले माघ २३ गतेदेखि सर्वसाधारणका लागि बिक्री खुला गरेको ३२ लाख ५१ हजार छ सय ५२ कित्ताका लागि १३ लाख २२ हजारले आवेदन गरेका थिए। ">
तीन लाख २५ हजारले पाए ग्रीनलाईफ हाइड्रोको सेयर, दुई जनालाई ११ कित्ता
काठमाडौं। ग्रीनलाईफ हाइड्रोपावरको साधारण सेयर (आइपीओ) बाँडफाँड भएको छ। कम्पनीको आइपीओ बिक्री प्रबन्धक बीओके क्यापिटल्सले आज शुक्रबार सेयर बाँडफाँड गरेको हो।

कम्पनीले माघ २३ गतेदेखि सर्वसाधारणका लागि बिक्री खुला गरेको ३२ लाख ५१ हजार छ सय ५२ कित्ताका लागि १३ लाख २२ हजारले आवेदन गरेका थिए।

कुल आवेदकमध्ये तीन लाख २५ हजार एक सय ६५ जनाले कम्पनीको सेयर पाएको बिक्री प्रबन्धक क्यापिटल्सले बताएको छ।

यसैगरी, बिक्री खुलाइएको ३४ लाख ९६ हजार चार सय कित्तामध्ये एक लाख ७४ हजार आठ सय २० कित्ता सेयर समुहिक लगानी कोषलाई र ६९ हजार नौ सय २८ कित्ता सेयर कर्मचारीका लागि छुट्याइएको थियो।

बाँडफाँडपछि बाँकी रहेको बाँकी २ कित्ता सेयर एक कित्ताका दरले दुई लगानीकर्तालाई दिइएको क्यापिटल्सले बताएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्