काठमाडौं। पछिल्लो एक वर्षमा डिजिटल मार्केटिङ (अनलाइनमार्फत गरिने किनबेच वा प्रचार)को आवश्यकताबारे बहस तीव्र बनेको छ। विशेषतः कोरोना महामारीका कारण विश्वभर लकडाउन लागेर खुला बजार ठप्प भएपछि डिजिटल मार्केटिङको बहसले गति लिएको हो।
केही समय अघिसम्म ठूला-ठूला कम्पनी र उच्च घरानाका व्यक्तिले मात्रै डिजिटल प्लेटफर्मममा काम गर्छन् भन्‍ने मान्यता थियो। कोरोना महामारीले यो मान्यतामा परिवर्तन ल्याइदियो र स-साना व्यवसाय र व्यापारमा आबद्ध व्यक्तिहरू पनि डिजिटल प्लेटफर्ममा जोडिए। यससँगै ग्राहकको चाहना पनि डिजिटल मार्केटमा बढ्न थालेको छ।
आशिष भण्डारी र प्रसिद्ध नेपाल विगत आठ वर्षअघिदेखि नै डिजिटल प्लेटफर्ममा काम गर्दै आएका छन्। उनीहरूले स्नातक दोस्रो वर्षमा अध्ययन गर्दागर्दै कलेजको कम्युटर ल्याबबाट डिजिटल मार्केटिङको काम थालेका हुन्।
सोसल मिडिया प्रमोसन प्रालिका सञ्चालक भण्डारी भन्छन्, ‘‘हामीलाई डिजिटल बजारको सम्बन्धमा धेरथोर जानकारी थियो। हामीले कलेजबाटै काम सुरू गरेका हौं। सुरू गरेको दुई महिनापछि पहिलोपटक एक रेस्टुरेन्ट हामीसँग जोडियो। त्यहीँबाट हामीले पाँच हजार रूपैयाँ लियौँ। र, त्यो पैसाले कम्पनी दर्ता गरेका हौं।’’
‘‘अबको समय त डिजिटल मिडियाको नै हो। अहिले कुनै पनि स-सानो व्यवसाय गर्न पनि वेबसाइड र यस सम्बन्धमा भिडियो चाहिन्छ नै। यसका साथै हामी उनीहरूको व्यवसायको फरक प्रचार गर्ने तरिकामा पनि सहयोग गर्छौं।"
उनीहरूले दुई/तीन वर्षसम्म त अफिसबिना नै काम अघि बढाए। त्यसपछि एक जना साथीका बुबाले उनीहरूलाई आफ्नै घरमा ठाउँ उपलब्ध गराए। इन्टरनेटका लागि एक इन्टरनेट कम्पनीसँग सहकार्य गरे। जसमा उनीहरूले सेवा दिएवापत निःशुल्क इन्टरनेट सेवा पाउँथे।
‘‘डिजिटल मिडियामा काम गर्ने त्यतिखेर खासै माहोल नै थिएन। तर, हामीले सबैलाई जानकारी दिँदै गयौं। तत्काल कुनै काम आएन,’’ भण्डारीले भने, ‘‘विस्तारै हामीले काम गर्छौं भन्‍ने जानकारी बजारमा हुन थाल्यो। जब उनीहरूलाई आवश्यक पर्‍यो तब हामीलाई जोडिन सहज वातावरण बन्दै गयो।’’
आठ वर्षको अन्तरालमा उनीहरूको व्यवसाय बढेको छ। अहिले २२ जना कर्मचारी कार्यरत छन्। पाँच सयभन्दा बढी कम्पनीसँग उनीहरूले डिजिटल प्लेटफर्ममार्फत् जोडिसके। नयाँ-नयाँ उद्यमीलाई डिजिटल प्लेटफर्ममा जोडिन र बजारीकरणमा सहयोग गर्ने उनीहरूको उद्देश्य रहेको छ।
‘‘अबको समय त डिजिटल मिडियाको नै हो। अहिले कुनै पनि स-सानो व्यवसाय गर्न पनि वेबसाइड र यस सम्बन्धमा भिडियो चाहिन्छ नै। यसका साथै हामी उनीहरूको व्यवसायको फरक प्रचार गर्ने तरिकामा पनि सहयोग गर्छौं," भण्डारीले भने।
डिजिटल प्लेटफर्ममार्फत आफ्नो व्यवसाय प्रवर्द्धन गर्दा निकै सहज हुने उनी बताउँछन्। आर्थिक रूपमा सहज र पहुँच बढ्ने हुँदा उद्यमीलाई निकै सहज हुने भण्डारीको बुझाइ छ।
‘‘कोभिडपछि त डिजिटल मार्केटको महत्त्व झनै बढेको छ। उदाहरणका लागि एउटा कम्पनीको नयाँ बाइक लन्च गर्नुपर्ने छ। अब होटलमा मान्छे जम्मा गरेर भेटेर कार्यक्रम गर्ने अवस्था त भएन। अब सोरूमबाट लाइभ गरेर देखाउने हो। मोटरसाइकल तथा गाडीको लन्चमा डिजिटल प्लेटफर्म नै प्रयोग भइरहेको छ,’’ उनले भने।
यसकारण डिजिटल मार्केटिङको आवश्यकता
हुन त पछिल्लो समय सामाजिक सञ्‍जालमा विभिन्‍न फिचरहरू राखिएका छन्। जसले कुनै पनि व्यक्तिले चाहेमा आफैं पनि त्यसको प्रयोगबाट डिजिटल माध्यममा जोडिन सक्ने अवस्था हुन सक्छ। तर, व्यावसायिक रूपमै डिजिटल मार्केटमा जोडिँदा र आफैंले काम गर्दा भने फरक हुने भण्डारीको अनुभव छ।
‘‘डिजिटल क्षेत्रमा कसैले यो काम हुन्छ? भनेर सोध्दा सकिँदैन वा हुँदैन भन्‍ने अवस्था नआओस्। यो काम गर्न सकिन्छ कि सकिँदैन भन्‍नेसम्म हुँदै हुँदैन। जे चाहन्छ त्यो गर्न सक्ने अवस्थामा पुग्‍ने उद्देश्य छ।’’
‘‘हो, केही बुझेर आफैं पनि डिजिटल क्षेत्रमा काम गर्न खोजेमा गर्न सकिन्छ। तर, आफूले नै कन्टेन्ट तयार गर्नु र विशेषज्ञतासहितका काम त फरक हुन्छ नै। हामीले कुनै पनि व्यवसाय वा व्यापारका लागि कस्तो विषयवस्तु बनाउन आवश्यक छ, कतिखेर राख्दा राम्रो हुन्छ, यसको क्याप्सन कस्तो र कति शब्दको राख्दा राम्रो हुन्छ भन्‍ने कुराले पनि ठूलो अर्थ राख्छ,’’ भण्डारी आफ्नो अनुभव सुनाउँछन्।
आफूले उत्पादन गरिरहेको सामग्री सोसल साइट (सामाजिक सञ्‍जाल)को कुन माध्यममा राख्दा उपयुक्त हुन्छ भन्‍ने विषयलेसमेत अर्थ राख्‍ने उनको भनाइ छ। ‘‘डिजिटल मिडिया फेसबुक, इन्स्टाग्राम त सेकेन्ड-सेकेन्डमा अपडेट भइरहेका हुन्छन्। त्यही अनुरूप हामीले पनि आफ्नो स्ट्राटेजी बनाउन सक्नुपर्छ। त्यस्तै सेवा पनि दिनुपर्छ। हाम्रो ध्यान जहिल्यै त्यसैमा रहन्छ,’’ भण्डारी सुनाउँछन्।
अबको उनीहरूको उद्देश्य डिजिटल मिडियामा के-के हुनसक्छ? ती सबै सेवा दिनेतर्फ ध्यान केन्द्रित हुने रहेको छ। ‘‘डिजिटल क्षेत्रमा कसैले यो काम हुन्छ? भनेर सोध्दा सकिँदैन वा हुँदैन भन्‍ने अवस्था नआओस्। यो काम गर्न सकिन्छ कि सकिँदैन भन्‍नेसम्म हुँदै हुँदैन। जे चाहन्छ त्यो गर्न सक्ने अवस्थामा पुग्‍ने उद्देश्य छ,’’ उनले भने।
" /> काठमाडौं। पछिल्लो एक वर्षमा डिजिटल मार्केटिङ (अनलाइनमार्फत गरिने किनबेच वा प्रचार)को आवश्यकताबारे बहस तीव्र बनेको छ। विशेषतः कोरोना महामारीका कारण विश्वभर लकडाउन लागेर खुला बजार ठप्प भएपछि डिजिटल मार्केटिङको बहसले गति लिएको हो।
केही समय अघिसम्म ठूला-ठूला कम्पनी र उच्च घरानाका व्यक्तिले मात्रै डिजिटल प्लेटफर्मममा काम गर्छन् भन्‍ने मान्यता थियो। कोरोना महामारीले यो मान्यतामा परिवर्तन ल्याइदियो र स-साना व्यवसाय र व्यापारमा आबद्ध व्यक्तिहरू पनि डिजिटल प्लेटफर्ममा जोडिए। यससँगै ग्राहकको चाहना पनि डिजिटल मार्केटमा बढ्न थालेको छ।
आशिष भण्डारी र प्रसिद्ध नेपाल विगत आठ वर्षअघिदेखि नै डिजिटल प्लेटफर्ममा काम गर्दै आएका छन्। उनीहरूले स्नातक दोस्रो वर्षमा अध्ययन गर्दागर्दै कलेजको कम्युटर ल्याबबाट डिजिटल मार्केटिङको काम थालेका हुन्।
सोसल मिडिया प्रमोसन प्रालिका सञ्चालक भण्डारी भन्छन्, ‘‘हामीलाई डिजिटल बजारको सम्बन्धमा धेरथोर जानकारी थियो। हामीले कलेजबाटै काम सुरू गरेका हौं। सुरू गरेको दुई महिनापछि पहिलोपटक एक रेस्टुरेन्ट हामीसँग जोडियो। त्यहीँबाट हामीले पाँच हजार रूपैयाँ लियौँ। र, त्यो पैसाले कम्पनी दर्ता गरेका हौं।’’
‘‘अबको समय त डिजिटल मिडियाको नै हो। अहिले कुनै पनि स-सानो व्यवसाय गर्न पनि वेबसाइड र यस सम्बन्धमा भिडियो चाहिन्छ नै। यसका साथै हामी उनीहरूको व्यवसायको फरक प्रचार गर्ने तरिकामा पनि सहयोग गर्छौं।"
उनीहरूले दुई/तीन वर्षसम्म त अफिसबिना नै काम अघि बढाए। त्यसपछि एक जना साथीका बुबाले उनीहरूलाई आफ्नै घरमा ठाउँ उपलब्ध गराए। इन्टरनेटका लागि एक इन्टरनेट कम्पनीसँग सहकार्य गरे। जसमा उनीहरूले सेवा दिएवापत निःशुल्क इन्टरनेट सेवा पाउँथे।
‘‘डिजिटल मिडियामा काम गर्ने त्यतिखेर खासै माहोल नै थिएन। तर, हामीले सबैलाई जानकारी दिँदै गयौं। तत्काल कुनै काम आएन,’’ भण्डारीले भने, ‘‘विस्तारै हामीले काम गर्छौं भन्‍ने जानकारी बजारमा हुन थाल्यो। जब उनीहरूलाई आवश्यक पर्‍यो तब हामीलाई जोडिन सहज वातावरण बन्दै गयो।’’
आठ वर्षको अन्तरालमा उनीहरूको व्यवसाय बढेको छ। अहिले २२ जना कर्मचारी कार्यरत छन्। पाँच सयभन्दा बढी कम्पनीसँग उनीहरूले डिजिटल प्लेटफर्ममार्फत् जोडिसके। नयाँ-नयाँ उद्यमीलाई डिजिटल प्लेटफर्ममा जोडिन र बजारीकरणमा सहयोग गर्ने उनीहरूको उद्देश्य रहेको छ।
‘‘अबको समय त डिजिटल मिडियाको नै हो। अहिले कुनै पनि स-सानो व्यवसाय गर्न पनि वेबसाइड र यस सम्बन्धमा भिडियो चाहिन्छ नै। यसका साथै हामी उनीहरूको व्यवसायको फरक प्रचार गर्ने तरिकामा पनि सहयोग गर्छौं," भण्डारीले भने।
डिजिटल प्लेटफर्ममार्फत आफ्नो व्यवसाय प्रवर्द्धन गर्दा निकै सहज हुने उनी बताउँछन्। आर्थिक रूपमा सहज र पहुँच बढ्ने हुँदा उद्यमीलाई निकै सहज हुने भण्डारीको बुझाइ छ।
‘‘कोभिडपछि त डिजिटल मार्केटको महत्त्व झनै बढेको छ। उदाहरणका लागि एउटा कम्पनीको नयाँ बाइक लन्च गर्नुपर्ने छ। अब होटलमा मान्छे जम्मा गरेर भेटेर कार्यक्रम गर्ने अवस्था त भएन। अब सोरूमबाट लाइभ गरेर देखाउने हो। मोटरसाइकल तथा गाडीको लन्चमा डिजिटल प्लेटफर्म नै प्रयोग भइरहेको छ,’’ उनले भने।
यसकारण डिजिटल मार्केटिङको आवश्यकता
हुन त पछिल्लो समय सामाजिक सञ्‍जालमा विभिन्‍न फिचरहरू राखिएका छन्। जसले कुनै पनि व्यक्तिले चाहेमा आफैं पनि त्यसको प्रयोगबाट डिजिटल माध्यममा जोडिन सक्ने अवस्था हुन सक्छ। तर, व्यावसायिक रूपमै डिजिटल मार्केटमा जोडिँदा र आफैंले काम गर्दा भने फरक हुने भण्डारीको अनुभव छ।
‘‘डिजिटल क्षेत्रमा कसैले यो काम हुन्छ? भनेर सोध्दा सकिँदैन वा हुँदैन भन्‍ने अवस्था नआओस्। यो काम गर्न सकिन्छ कि सकिँदैन भन्‍नेसम्म हुँदै हुँदैन। जे चाहन्छ त्यो गर्न सक्ने अवस्थामा पुग्‍ने उद्देश्य छ।’’
‘‘हो, केही बुझेर आफैं पनि डिजिटल क्षेत्रमा काम गर्न खोजेमा गर्न सकिन्छ। तर, आफूले नै कन्टेन्ट तयार गर्नु र विशेषज्ञतासहितका काम त फरक हुन्छ नै। हामीले कुनै पनि व्यवसाय वा व्यापारका लागि कस्तो विषयवस्तु बनाउन आवश्यक छ, कतिखेर राख्दा राम्रो हुन्छ, यसको क्याप्सन कस्तो र कति शब्दको राख्दा राम्रो हुन्छ भन्‍ने कुराले पनि ठूलो अर्थ राख्छ,’’ भण्डारी आफ्नो अनुभव सुनाउँछन्।
आफूले उत्पादन गरिरहेको सामग्री सोसल साइट (सामाजिक सञ्‍जाल)को कुन माध्यममा राख्दा उपयुक्त हुन्छ भन्‍ने विषयलेसमेत अर्थ राख्‍ने उनको भनाइ छ। ‘‘डिजिटल मिडिया फेसबुक, इन्स्टाग्राम त सेकेन्ड-सेकेन्डमा अपडेट भइरहेका हुन्छन्। त्यही अनुरूप हामीले पनि आफ्नो स्ट्राटेजी बनाउन सक्नुपर्छ। त्यस्तै सेवा पनि दिनुपर्छ। हाम्रो ध्यान जहिल्यै त्यसैमा रहन्छ,’’ भण्डारी सुनाउँछन्।
अबको उनीहरूको उद्देश्य डिजिटल मिडियामा के-के हुनसक्छ? ती सबै सेवा दिनेतर्फ ध्यान केन्द्रित हुने रहेको छ। ‘‘डिजिटल क्षेत्रमा कसैले यो काम हुन्छ? भनेर सोध्दा सकिँदैन वा हुँदैन भन्‍ने अवस्था नआओस्। यो काम गर्न सकिन्छ कि सकिँदैन भन्‍नेसम्म हुँदै हुँदैन। जे चाहन्छ त्यो गर्न सक्ने अवस्थामा पुग्‍ने उद्देश्य छ,’’ उनले भने।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्