काठमाडौं। भारतमा निरन्तर डिजेल-पेट्रोलको भाउ बढिरहेको छ। त्यसका विरुद्ध त्यहाँ आन्दोलनसमेत भयो। नेपालमा जब डिजेल-पेट्रोलको मूल्य कम र भारतमा बढी हुन थाल्यो, तब त्यसको तस्करी हुन थाल्यो।

अहिले भारतमा भन्दा नेपालमा पेट्रोल २२ भारु सस्तो छ। एक रिपोर्टअनुसार बिहारका केही जिल्लामा नेपालबाट पेट्रोल तस्करी हुँदै आएको छ। स्थानीय प्रहरी र एसएसबीले तिनलाई पक्राउसमेत गरेको छ।

बिहारको अररिया र किशनगन्ज जिल्लामा बढी मात्रामा तस्करीको बाटोबाट इन्धन पुग्न थालेको छ। अररियामा पेट्रोल प्रतिलिटर ९३.५० भारु पर्छ भने नेपालमा ७०.६२ रहेको छ। नेपालमा भारतबाटै इन्धन आयात गरिन्छ। यस्तो अवस्थामा भारतमा महँगो र नेपालमा सस्तो किन त भन्ने प्रश्न भारतमा उठ्ने गरेको छ।

नेपाल र भारतबीच इन्धन खरिदको पुरानो सन्धि छ। सोहीअनुसार इन्डियन आयल कर्पोरेसन (आईओसी)ले नेपालमा पठाउन खाडी मुलुकबाट इन्धन आयात गर्छ। नेपालमा आईओसीले खरिद मूल्यमै इन्धन बेच्छ, केवल रिफाइनरी शुल्क लिन्छ। यही कारण नेपालमा इन्धनको मूल्य कम छ भने भारतमा बढी, यसले तस्करीलाई बढावा दिएको छ।

नेपालसँग सीमा जोडिएका भारतका पेट्रोलपम्प मालिकहरु इन्धन तस्करीका कारण चिन्तित छन्। उनीहरुको व्यापार घट्न थालेको छ। नेपाल र भारतको सीमा खुल्ला भएका कारण पनि इन्धन तस्करी सहज हुन पुगेको छ।

(एजेन्सी)

" /> काठमाडौं। भारतमा निरन्तर डिजेल-पेट्रोलको भाउ बढिरहेको छ। त्यसका विरुद्ध त्यहाँ आन्दोलनसमेत भयो। नेपालमा जब डिजेल-पेट्रोलको मूल्य कम र भारतमा बढी हुन थाल्यो, तब त्यसको तस्करी हुन थाल्यो।

अहिले भारतमा भन्दा नेपालमा पेट्रोल २२ भारु सस्तो छ। एक रिपोर्टअनुसार बिहारका केही जिल्लामा नेपालबाट पेट्रोल तस्करी हुँदै आएको छ। स्थानीय प्रहरी र एसएसबीले तिनलाई पक्राउसमेत गरेको छ।

बिहारको अररिया र किशनगन्ज जिल्लामा बढी मात्रामा तस्करीको बाटोबाट इन्धन पुग्न थालेको छ। अररियामा पेट्रोल प्रतिलिटर ९३.५० भारु पर्छ भने नेपालमा ७०.६२ रहेको छ। नेपालमा भारतबाटै इन्धन आयात गरिन्छ। यस्तो अवस्थामा भारतमा महँगो र नेपालमा सस्तो किन त भन्ने प्रश्न भारतमा उठ्ने गरेको छ।

नेपाल र भारतबीच इन्धन खरिदको पुरानो सन्धि छ। सोहीअनुसार इन्डियन आयल कर्पोरेसन (आईओसी)ले नेपालमा पठाउन खाडी मुलुकबाट इन्धन आयात गर्छ। नेपालमा आईओसीले खरिद मूल्यमै इन्धन बेच्छ, केवल रिफाइनरी शुल्क लिन्छ। यही कारण नेपालमा इन्धनको मूल्य कम छ भने भारतमा बढी, यसले तस्करीलाई बढावा दिएको छ।

नेपालसँग सीमा जोडिएका भारतका पेट्रोलपम्प मालिकहरु इन्धन तस्करीका कारण चिन्तित छन्। उनीहरुको व्यापार घट्न थालेको छ। नेपाल र भारतको सीमा खुल्ला भएका कारण पनि इन्धन तस्करी सहज हुन पुगेको छ।

(एजेन्सी)

"> भारतमा महँगो, नेपालमा सस्तो इन्धनले तस्करी बढ्यो: Dekhapadhi नेपालमा जब डिजेल-पेट्रोलको मूल्य कम र भारतमा बढी हुन थाल्यो, तब त्यसको तस्करी हुन थाल्यो।
• अहिले भारतमा भन्दा नेपालमा पेट्रोल २२ भारु सस्तो छ। एक रिपोर्टअनुसार बिहारका केही जिल्लामा नेपालबाट पेट्रोल तस्करी हुँदै आएको छ।
• नेपालमा आईओसीले खरिद मूल्यमै इन्धन बेच्छ, केवल रिफाइनरी शुल्क लिन्छ। यही कारण नेपालमा इन्धनको मूल्य कम छ।

भारतमा महँगो, नेपालमा सस्तो इन्धनले तस्करी बढ्यो
काठमाडौं। भारतमा निरन्तर डिजेल-पेट्रोलको भाउ बढिरहेको छ। त्यसका विरुद्ध त्यहाँ आन्दोलनसमेत भयो। नेपालमा जब डिजेल-पेट्रोलको मूल्य कम र भारतमा बढी हुन थाल्यो, तब त्यसको तस्करी हुन थाल्यो।

अहिले भारतमा भन्दा नेपालमा पेट्रोल २२ भारु सस्तो छ। एक रिपोर्टअनुसार बिहारका केही जिल्लामा नेपालबाट पेट्रोल तस्करी हुँदै आएको छ। स्थानीय प्रहरी र एसएसबीले तिनलाई पक्राउसमेत गरेको छ।

बिहारको अररिया र किशनगन्ज जिल्लामा बढी मात्रामा तस्करीको बाटोबाट इन्धन पुग्न थालेको छ। अररियामा पेट्रोल प्रतिलिटर ९३.५० भारु पर्छ भने नेपालमा ७०.६२ रहेको छ। नेपालमा भारतबाटै इन्धन आयात गरिन्छ। यस्तो अवस्थामा भारतमा महँगो र नेपालमा सस्तो किन त भन्ने प्रश्न भारतमा उठ्ने गरेको छ।

नेपाल र भारतबीच इन्धन खरिदको पुरानो सन्धि छ। सोहीअनुसार इन्डियन आयल कर्पोरेसन (आईओसी)ले नेपालमा पठाउन खाडी मुलुकबाट इन्धन आयात गर्छ। नेपालमा आईओसीले खरिद मूल्यमै इन्धन बेच्छ, केवल रिफाइनरी शुल्क लिन्छ। यही कारण नेपालमा इन्धनको मूल्य कम छ भने भारतमा बढी, यसले तस्करीलाई बढावा दिएको छ।

नेपालसँग सीमा जोडिएका भारतका पेट्रोलपम्प मालिकहरु इन्धन तस्करीका कारण चिन्तित छन्। उनीहरुको व्यापार घट्न थालेको छ। नेपाल र भारतको सीमा खुल्ला भएका कारण पनि इन्धन तस्करी सहज हुन पुगेको छ।

(एजेन्सी)

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्