काठमाडाैं। भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम अन्तिम चरणमा पुगेको छ। विमानस्थल निर्माण आयोजनाले  भौतिक संरचना निर्माण लगभग सकिएको र अगामी तीनमहिनाभित्र सञ्‍चालनमा आउने जनाएको छ। विमानस्थल हालका अवधिमा करिब ९५ प्रतिशत भौतिक प्रगति रहेको छ।
प्राविधिक उपकरण जडानको काम बाँकी छ। विदेशबाट प्राविधिक जनशक्ति ल्याइनुपर्ने भएकाले केही विलम्ब भएको यस आयोजनाको हाल प्राविधिक कार्य  चलिरहेको छ। विमानस्थलमा नेपाली प्राविधिकबाट अधिकतम प्राविधिक काम भइरहेको छ। सँगसँगै विदेशी दक्ष प्राविधिक जनशक्ति  धमाधम आइरहेकाले प्राविधिक काम छिट्टै सक्नेगरी व्यवस्थापन गरिएको छ।
विमानस्थलका लागि विदेशबाट आउनुपर्ने उपकरण भने करिब सतप्रतिशत आइसकेको आयोजना प्रमुख प्रवेश अधिकारीले जानकारी दिए। “९८ प्रतिशतभन्दा बढी उपकरण आइसकेको छ। विदेशबाट ल्याइने लक्ष्य जनशक्ति पनि छिट्टै आउँदै छन्। अहिले नेपाली प्राविधिकले पनि काम गरिरहेका छन् त्यसैले बाँकी प्राविधिक काम सक्न तीन महिना पनि लाग्दैन,” उनले भने।
कोभिड-१९ महामारी नभइदिएको भए उक्त विमानस्थल यतिखेर सञ्‍चालनमा हुने थियो। कोरोना महामारीकैबीच निर्माण भने चलि नै रह्यो। विदेशबाट जनशक्ति ल्याइनुपर्ने र स्वास्थ्य मापदण्डको प्रक्रियाले गर्दा प्राविधिक काम सम्पन्‍न गर्न केही ढिलाइ भएको हो।
उनका अनुसार दक्षिण कोरियाबाट विज्ञ प्राविधिक आइसकेका छन्। एक/दुई दिनभित्रै अमेरिकाबाट थप दुई जना विज्ञ प्राविधिक आउँदै छन्। त्यस्तै भारतबाट झण्डै १५ जना प्राविधिक जनशक्ति आउनेछन्। चीनबाट छ जना प्राविधिक नेपाल आउने प्रक्रियामा रहेका छन्। उनीहरु सबै आइसकेपछि उपकरण जडानको काम एकदेखि डेढ महिनाभित्र सकिनेछ।
कोभिड-१९ महामारी नभइदिएको भए उक्त विमानस्थल यतिखेर सञ्‍चालनमा हुने थियो। कोरोना महामारीकैबीच निर्माण भने चलि नै रह्यो। विदेशबाट जनशक्ति ल्याइनुपर्ने र स्वास्थ्य मापदण्डको प्रक्रियाले गर्दा प्राविधिक काम सम्पन्‍न गर्न केही ढिलाइ भएको हो। महामारीका कारण विमानस्थल अङ्ग्रेजी वर्ष सन् २०२१ को सुरुआतबाट सञ्‍चालनमा आउने नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को योजना थियो। प्राविधिक काम पूरा नभएका कारण विमानस्थल सञ्‍चालनमा केही ढिला हुन गएको क्यानले जनाएको छ।
राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको  विमानस्थल रुग्ण अवस्थामा पुगेर चाँडो प्रगति हासिल गरेको आयोजना हो। सन् २०१७ डिसेम्बरभित्र निर्माण सक्नेगरी सन् २०१५ मा सुरु भएको विमानस्थलको काम बीचमा ठेकेदार कम्पनीको लापरवाहीले अवरोध भएको थियो। पछि थपिएको दुई वर्षको अवधिमा आयोजनाको काम उल्लेख्यरुपमा प्रगति भएको थियो।
आयोजना प्रमुख अधिकारीको भनाइमा अहिले विमानस्थलको सौन्दर्यकरणका लागि साजसजावट तथा रङ रोगनको काम भइरहेको छ। प्राविधिक काम पनि भइरहेको छ। विमानस्थलको टर्मिनल भवनमा उपकरण जडानको काम बाँकी छ। व्यागेज ह्याण्डलिङ, यात्रु सुरक्षा परीक्षण मेसिन, एसीलगायत उपकरण जडानको प्रक्रियामा छ।
विमानस्थल चिनियाँ निर्माण कम्पनी नर्थवेस्ट सिभिल एभिएसन कन्स्ट्रक्सन ग्रुपले निर्माण गरिरहेको छ। एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा निर्माण भइरहेको यो आयोजनाका लागि दुवै चरणमा गरी सात अर्ब ३२ करोड रुपैयाँ हाराहारी खर्च हुने प्राधिकरणले जनाएको छ।
अन्तर्राष्ट्रिय विमानस्थल सञ्‍चालनको विश्वव्यापी मापदण्डअनुरुप विमानस्थल सञ्‍चालन योग्य भएको छ महिना अगाडि नै अन्तर्राष्ट्रिय वायुसेवा प्रदायकलाई जानकारी गराउनुपर्ने हुन्छ। निर्माणका हिसाबले तीन महिनामा सबै काम सकिए पनि विमानस्थल व्यावसायिक सञ्‍चालनमा आउन झण्डै छ महिनाको अवधि लाग्‍नेछ।
पछिल्लोपटक सन् २०२० को मार्च महिनासम्मका लागि विमानस्थलको निर्माण अवधि थपिएको थियो। प्राविधिक कारण ढिलाइ हुने खतरामा रहेको उक्त आयोजनालाई कोरोनाको सन्त्रासले थप विलम्ब हुने भएको हो। कूल ४५ मिटर चौडाइ र तीन हजार मिटर लामो धावनमार्गको यो विमानस्थललाई व्यावसायिक उडान सञ्‍चालन गर्ने र हालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप न्यूनीकरण गर्न सहयोग पुग्‍ने प्राधिकरणको योजना छ। रासस
" /> काठमाडाैं। भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम अन्तिम चरणमा पुगेको छ। विमानस्थल निर्माण आयोजनाले  भौतिक संरचना निर्माण लगभग सकिएको र अगामी तीनमहिनाभित्र सञ्‍चालनमा आउने जनाएको छ। विमानस्थल हालका अवधिमा करिब ९५ प्रतिशत भौतिक प्रगति रहेको छ।
प्राविधिक उपकरण जडानको काम बाँकी छ। विदेशबाट प्राविधिक जनशक्ति ल्याइनुपर्ने भएकाले केही विलम्ब भएको यस आयोजनाको हाल प्राविधिक कार्य  चलिरहेको छ। विमानस्थलमा नेपाली प्राविधिकबाट अधिकतम प्राविधिक काम भइरहेको छ। सँगसँगै विदेशी दक्ष प्राविधिक जनशक्ति  धमाधम आइरहेकाले प्राविधिक काम छिट्टै सक्नेगरी व्यवस्थापन गरिएको छ।
विमानस्थलका लागि विदेशबाट आउनुपर्ने उपकरण भने करिब सतप्रतिशत आइसकेको आयोजना प्रमुख प्रवेश अधिकारीले जानकारी दिए। “९८ प्रतिशतभन्दा बढी उपकरण आइसकेको छ। विदेशबाट ल्याइने लक्ष्य जनशक्ति पनि छिट्टै आउँदै छन्। अहिले नेपाली प्राविधिकले पनि काम गरिरहेका छन् त्यसैले बाँकी प्राविधिक काम सक्न तीन महिना पनि लाग्दैन,” उनले भने।
कोभिड-१९ महामारी नभइदिएको भए उक्त विमानस्थल यतिखेर सञ्‍चालनमा हुने थियो। कोरोना महामारीकैबीच निर्माण भने चलि नै रह्यो। विदेशबाट जनशक्ति ल्याइनुपर्ने र स्वास्थ्य मापदण्डको प्रक्रियाले गर्दा प्राविधिक काम सम्पन्‍न गर्न केही ढिलाइ भएको हो।
उनका अनुसार दक्षिण कोरियाबाट विज्ञ प्राविधिक आइसकेका छन्। एक/दुई दिनभित्रै अमेरिकाबाट थप दुई जना विज्ञ प्राविधिक आउँदै छन्। त्यस्तै भारतबाट झण्डै १५ जना प्राविधिक जनशक्ति आउनेछन्। चीनबाट छ जना प्राविधिक नेपाल आउने प्रक्रियामा रहेका छन्। उनीहरु सबै आइसकेपछि उपकरण जडानको काम एकदेखि डेढ महिनाभित्र सकिनेछ।
कोभिड-१९ महामारी नभइदिएको भए उक्त विमानस्थल यतिखेर सञ्‍चालनमा हुने थियो। कोरोना महामारीकैबीच निर्माण भने चलि नै रह्यो। विदेशबाट जनशक्ति ल्याइनुपर्ने र स्वास्थ्य मापदण्डको प्रक्रियाले गर्दा प्राविधिक काम सम्पन्‍न गर्न केही ढिलाइ भएको हो। महामारीका कारण विमानस्थल अङ्ग्रेजी वर्ष सन् २०२१ को सुरुआतबाट सञ्‍चालनमा आउने नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को योजना थियो। प्राविधिक काम पूरा नभएका कारण विमानस्थल सञ्‍चालनमा केही ढिला हुन गएको क्यानले जनाएको छ।
राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको  विमानस्थल रुग्ण अवस्थामा पुगेर चाँडो प्रगति हासिल गरेको आयोजना हो। सन् २०१७ डिसेम्बरभित्र निर्माण सक्नेगरी सन् २०१५ मा सुरु भएको विमानस्थलको काम बीचमा ठेकेदार कम्पनीको लापरवाहीले अवरोध भएको थियो। पछि थपिएको दुई वर्षको अवधिमा आयोजनाको काम उल्लेख्यरुपमा प्रगति भएको थियो।
आयोजना प्रमुख अधिकारीको भनाइमा अहिले विमानस्थलको सौन्दर्यकरणका लागि साजसजावट तथा रङ रोगनको काम भइरहेको छ। प्राविधिक काम पनि भइरहेको छ। विमानस्थलको टर्मिनल भवनमा उपकरण जडानको काम बाँकी छ। व्यागेज ह्याण्डलिङ, यात्रु सुरक्षा परीक्षण मेसिन, एसीलगायत उपकरण जडानको प्रक्रियामा छ।
विमानस्थल चिनियाँ निर्माण कम्पनी नर्थवेस्ट सिभिल एभिएसन कन्स्ट्रक्सन ग्रुपले निर्माण गरिरहेको छ। एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा निर्माण भइरहेको यो आयोजनाका लागि दुवै चरणमा गरी सात अर्ब ३२ करोड रुपैयाँ हाराहारी खर्च हुने प्राधिकरणले जनाएको छ।
अन्तर्राष्ट्रिय विमानस्थल सञ्‍चालनको विश्वव्यापी मापदण्डअनुरुप विमानस्थल सञ्‍चालन योग्य भएको छ महिना अगाडि नै अन्तर्राष्ट्रिय वायुसेवा प्रदायकलाई जानकारी गराउनुपर्ने हुन्छ। निर्माणका हिसाबले तीन महिनामा सबै काम सकिए पनि विमानस्थल व्यावसायिक सञ्‍चालनमा आउन झण्डै छ महिनाको अवधि लाग्‍नेछ।
पछिल्लोपटक सन् २०२० को मार्च महिनासम्मका लागि विमानस्थलको निर्माण अवधि थपिएको थियो। प्राविधिक कारण ढिलाइ हुने खतरामा रहेको उक्त आयोजनालाई कोरोनाको सन्त्रासले थप विलम्ब हुने भएको हो। कूल ४५ मिटर चौडाइ र तीन हजार मिटर लामो धावनमार्गको यो विमानस्थललाई व्यावसायिक उडान सञ्‍चालन गर्ने र हालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप न्यूनीकरण गर्न सहयोग पुग्‍ने प्राधिकरणको योजना छ। रासस
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्