काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले एक महिना अगाडि चीनसँगको व्यापार पुनरावलोकन गर्नुपर्ने बताएका थिए।

उनले माघ ७ गते मन्त्रालयमै आयोजित इन्टर मोडल यातायात विकास समितिको २४औं वार्षिकोत्सव कार्यक्रममा सार्वजनिक रुपमै यस्तो बताएका थिए।

मन्त्री भट्टले भनेका थिए, “चीनले नेपालसँगको व्यापारमा गैरजिम्मेवारीपन देखाएको छ। कोभिड र विभिन्न बहानामा १० महिनादेखि चीनले नाका बन्द गरिरहेको छ।”

उनले थपे, “नाका असहज बनाउने भनेको नेपाली जनतामाथिको मार हो। नाकामा चिनियाँ अर्घेलोबारे प्रधानमन्त्रीसँग गम्भीर ढंगले कुरा उठाएको छु।”

यसबाट नेपालका व्यापारी मात्रै नभई उच्च तहको राजनीतिक नेतृत्व नै चीनको नेपालप्रतिको व्यापारबाट आजित बनेको पुष्टि हुन्छ।

खासगरी, विगत एक वर्षदेखि विभिन्न बहानामा चीनले पटक–पटक नाकामा अवरोध सृजना गर्दै आएको छ। उक्त अवरोध हटाउन सरकारी उच्च तहले नै धेरै पटक पहल गरिसकेको छ।

तर, परराष्ट्र मन्त्रालयस्तरीय कुटनीतिक पहललाई नै बेवास्ता गर्दै चीनले उत्तरतर्फका नाका रसुवागढी र तातोपानीलाई आफ्नो चाहनाअनुसार बन्द गर्ने र खोल्ने गर्दै आएको छ।

नाका खोलेपनि चीनको इच्छाअनुसार नाकाबाट सीमित कन्टेनर नेपालतर्फ छाड्दै आएको छ।

सात महिनामा नेपालबाट निर्यात शून्य

भन्सार विभागले चालु आर्थिक वर्ष २०७७÷७८ को सात महिनामा नेपालबाट उत्तरी नाका हुँदै चीनतर्फ निर्यात नै नभएको देखाएको छ।

नेपालको आयात तथा निर्यातको तथ्यांक राख्ने नियका विभागले सार्वजनिक गरेको सात महिनाको तथ्यांकअनुसार रसुवागढी र तातोपानी नाकाबाट निर्यात नै नभएको हो।

जबकि, अघिल्लो वर्षको यही अवधिमा नेपालबाट चीनतर्फ ती दुई नाका हुँदै ७१ करोड ९९ लाख रुपैयाँ बराबरको निर्यात भएको थियो।

यस्तै, यस अवधिमा चीनबाट नेपालतर्फ ९ अर्ब ६२ करोडको निर्यात भएको छ। जुन, अघिल्लो वर्षको यही अवधिमा भएको निर्यातको तुलनामा २१ अर्ब ४९ करोड कम हो।

अघिल्लो आर्थिक वर्षमा चीनबाट नेपालतर्फ कुल ३१ अर्ब ११ करोड रुपैयाँको निर्यात भएको थियो। यसरी, यो वर्षको तथ्यांक हेर्दा चीनले नेपालसँगको व्यापारलाई वास्ता नगरेको देखिन्छ।

एक वर्षमा पटक-पटक नाका बन्द

अघिल्लो वर्ष चीनमा कोरोना देखिएपछि २०७६ सालको माघ १३ देखि बन्द भएको तातोपानी नाका साढे दुई महिनापछि चैत २६ गते खुलेको थियो।

त्यसपछि असार २४ गतेसम्म चलेको तातोपानी नाका सिन्धुपाल्चोकको जम्बु बजार बगेपछि फेरि २५ गतेदेखि बन्द भएको थियो। असार अन्तिमदेखि बन्द भएको नाका एकैपटक असोज १८ गते सञ्चालनमा आएको थियो।

यसपछि नेपाल–चीन सिमानामा रहेको मितेरी पुल मर्मत गर्न माघ ७ गतेदेखि थप २० दिन बन्द गरिएको नाका अहिले लोसारको लागि भन्दै बन्द गरिएको भन्सार प्रमुख लाल बहादुर खत्रीले बताए। यसरी, एक वर्षमा तातोपानी नाका चार पटक बन्द भएको छ।

असारदेखि असोजसम्म भने पहिरोका कारण रोकिएको भनिएपनि सडक मर्मत गरिसकेर पनि कर्मचारीमा कोभिड देखिएपछि थप केही दिन बन्द गरिएको थियो।

नाका खुलेको समयमा पनि चीनले सीमित कन्टेनर सामान आयात मिल्ने गरी सञ्चालनमा ल्याएकाले पछिल्लो समय दैनिक २० वटा कन्टेनरमार्फत नेपालमा सामान आउन थालेको थियो।

यसैगरी, अर्को रसुवागढी नाका गत वर्षको माघदेखि ४ पटक बन्द भएको छ। माघदेखि १५ देखि बन्द भएर असार २२ गतेदेखि खुलेको नाका साउन ३२ मा दुवैतर्फ पहिरो गएपछि अवरुद्ध बनेको थियो।

त्यसपछि भदौ १२ देखि खुलेको नाका १७ गतेपछि बन्द गरियो। फेरि, त्यसपछि केही दिन बन्द भएर असोज ५ गतेदेखि सञ्चालनमा आएको थियो।

त्यसयता निरन्तर चलेको नाका चिनियाँ नयाँ वर्षका लागि अहिले फेरि बन्द गरिएको भन्सार प्रमुख रामप्रसाद रेग्मीले जानकारी दिए । यद्यपि, यसबीचमा एक पटक भने पहिरोका कारण साउन ३२ देखि बन्द गरिएको थियो।

योबाहेक अन्य समयमा चीनले कोरोनाको बाहानामा नाका बन्द गरिएको छ। खुलेका दिनमा पनि चीनका ५ अर्थात नेपालका १० कन्टेनर मात्र सामान छाडिएको छ।

" /> काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले एक महिना अगाडि चीनसँगको व्यापार पुनरावलोकन गर्नुपर्ने बताएका थिए।

"> एक वर्षदेखि अवरुद्ध चिनियाँ नाका : सात महिनामा जम्मा साढे ९ अर्बको आयात, निर्यात शून्य: Dekhapadhi विगत एक वर्षदेखि विभिन्‍न बहानामा चीनले पटक–पटक नाकामा अवरोध सृजना गर्दै आएको छ। उक्त अवरोध हटाउन सरकारी उच्च तहले नै धेरै पटक पहल गरिसकेको छ।
• तर, परराष्ट्र मन्त्रालयस्तरीय कूटनीतिक पहललाई नै बेवास्ता गर्दै चीनले उत्तरतर्फका नाका रसुवागढी र तातोपानीलाई आफ्नो चाहनाअनुसार बन्द गर्ने र खोल्ने गर्दै आएको छ।
• यसरी, उत्तरतर्फका चीनलाई जोड्ने दुई व्यापारिक नाका तातोपानी र रसुवागढी पछिल्लो एक वर्षमा विभिन्‍न बाहानामा चार/चार पटक बन्द भएका छन्।

एक वर्षदेखि अवरुद्ध चिनियाँ नाका : सात महिनामा जम्मा साढे ९ अर्बको आयात, निर्यात शून्य
काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले एक महिना अगाडि चीनसँगको व्यापार पुनरावलोकन गर्नुपर्ने बताएका थिए।

उनले माघ ७ गते मन्त्रालयमै आयोजित इन्टर मोडल यातायात विकास समितिको २४औं वार्षिकोत्सव कार्यक्रममा सार्वजनिक रुपमै यस्तो बताएका थिए।

मन्त्री भट्टले भनेका थिए, “चीनले नेपालसँगको व्यापारमा गैरजिम्मेवारीपन देखाएको छ। कोभिड र विभिन्न बहानामा १० महिनादेखि चीनले नाका बन्द गरिरहेको छ।”

उनले थपे, “नाका असहज बनाउने भनेको नेपाली जनतामाथिको मार हो। नाकामा चिनियाँ अर्घेलोबारे प्रधानमन्त्रीसँग गम्भीर ढंगले कुरा उठाएको छु।”

यसबाट नेपालका व्यापारी मात्रै नभई उच्च तहको राजनीतिक नेतृत्व नै चीनको नेपालप्रतिको व्यापारबाट आजित बनेको पुष्टि हुन्छ।

खासगरी, विगत एक वर्षदेखि विभिन्न बहानामा चीनले पटक–पटक नाकामा अवरोध सृजना गर्दै आएको छ। उक्त अवरोध हटाउन सरकारी उच्च तहले नै धेरै पटक पहल गरिसकेको छ।

तर, परराष्ट्र मन्त्रालयस्तरीय कुटनीतिक पहललाई नै बेवास्ता गर्दै चीनले उत्तरतर्फका नाका रसुवागढी र तातोपानीलाई आफ्नो चाहनाअनुसार बन्द गर्ने र खोल्ने गर्दै आएको छ।

नाका खोलेपनि चीनको इच्छाअनुसार नाकाबाट सीमित कन्टेनर नेपालतर्फ छाड्दै आएको छ।

सात महिनामा नेपालबाट निर्यात शून्य

भन्सार विभागले चालु आर्थिक वर्ष २०७७÷७८ को सात महिनामा नेपालबाट उत्तरी नाका हुँदै चीनतर्फ निर्यात नै नभएको देखाएको छ।

नेपालको आयात तथा निर्यातको तथ्यांक राख्ने नियका विभागले सार्वजनिक गरेको सात महिनाको तथ्यांकअनुसार रसुवागढी र तातोपानी नाकाबाट निर्यात नै नभएको हो।

जबकि, अघिल्लो वर्षको यही अवधिमा नेपालबाट चीनतर्फ ती दुई नाका हुँदै ७१ करोड ९९ लाख रुपैयाँ बराबरको निर्यात भएको थियो।

यस्तै, यस अवधिमा चीनबाट नेपालतर्फ ९ अर्ब ६२ करोडको निर्यात भएको छ। जुन, अघिल्लो वर्षको यही अवधिमा भएको निर्यातको तुलनामा २१ अर्ब ४९ करोड कम हो।

अघिल्लो आर्थिक वर्षमा चीनबाट नेपालतर्फ कुल ३१ अर्ब ११ करोड रुपैयाँको निर्यात भएको थियो। यसरी, यो वर्षको तथ्यांक हेर्दा चीनले नेपालसँगको व्यापारलाई वास्ता नगरेको देखिन्छ।

एक वर्षमा पटक-पटक नाका बन्द

अघिल्लो वर्ष चीनमा कोरोना देखिएपछि २०७६ सालको माघ १३ देखि बन्द भएको तातोपानी नाका साढे दुई महिनापछि चैत २६ गते खुलेको थियो।

त्यसपछि असार २४ गतेसम्म चलेको तातोपानी नाका सिन्धुपाल्चोकको जम्बु बजार बगेपछि फेरि २५ गतेदेखि बन्द भएको थियो। असार अन्तिमदेखि बन्द भएको नाका एकैपटक असोज १८ गते सञ्चालनमा आएको थियो।

यसपछि नेपाल–चीन सिमानामा रहेको मितेरी पुल मर्मत गर्न माघ ७ गतेदेखि थप २० दिन बन्द गरिएको नाका अहिले लोसारको लागि भन्दै बन्द गरिएको भन्सार प्रमुख लाल बहादुर खत्रीले बताए। यसरी, एक वर्षमा तातोपानी नाका चार पटक बन्द भएको छ।

असारदेखि असोजसम्म भने पहिरोका कारण रोकिएको भनिएपनि सडक मर्मत गरिसकेर पनि कर्मचारीमा कोभिड देखिएपछि थप केही दिन बन्द गरिएको थियो।

नाका खुलेको समयमा पनि चीनले सीमित कन्टेनर सामान आयात मिल्ने गरी सञ्चालनमा ल्याएकाले पछिल्लो समय दैनिक २० वटा कन्टेनरमार्फत नेपालमा सामान आउन थालेको थियो।

यसैगरी, अर्को रसुवागढी नाका गत वर्षको माघदेखि ४ पटक बन्द भएको छ। माघदेखि १५ देखि बन्द भएर असार २२ गतेदेखि खुलेको नाका साउन ३२ मा दुवैतर्फ पहिरो गएपछि अवरुद्ध बनेको थियो।

त्यसपछि भदौ १२ देखि खुलेको नाका १७ गतेपछि बन्द गरियो। फेरि, त्यसपछि केही दिन बन्द भएर असोज ५ गतेदेखि सञ्चालनमा आएको थियो।

त्यसयता निरन्तर चलेको नाका चिनियाँ नयाँ वर्षका लागि अहिले फेरि बन्द गरिएको भन्सार प्रमुख रामप्रसाद रेग्मीले जानकारी दिए । यद्यपि, यसबीचमा एक पटक भने पहिरोका कारण साउन ३२ देखि बन्द गरिएको थियो।

योबाहेक अन्य समयमा चीनले कोरोनाको बाहानामा नाका बन्द गरिएको छ। खुलेका दिनमा पनि चीनका ५ अर्थात नेपालका १० कन्टेनर मात्र सामान छाडिएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्