काठमाडौं। नेपालको स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला एक हजार एक सय रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएअनुसार हिजो सोमबारको तुलनामा आज भाउ बढेको हो।

जसअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९० हजार एक सय १०० रुपैयाँ पुगेको छ। हिजो सोमबार यसको भाउ ८९ हजार रुपैयाँ कायम थियो।

यसैगरी, आज तेजाबी सुनको भाउ प्रतितोला ८९ हजार एक सय ५० रुपैयाँ तोकिएको महासंघले जानकारी दिएको छ।

सुनको भाउ बढेसँगै चाँदीको मूल्य पनि उकालो लागेको छ। आज चाँदीको मूल्य प्रतितोला एक हजार तीन सय ६० रुपैयाँ कायम छ।

हिजो सोमबार नेपाली बजारमा चाँदीको भाउ प्रतितोला एक हजार तीन सय ३५ रुपैयाँ कायम थियो।

" /> काठमाडौं। नेपालको स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला एक हजार एक सय रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएअनुसार हिजो सोमबारको तुलनामा आज भाउ बढेको हो।

जसअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९० हजार एक सय १०० रुपैयाँ पुगेको छ। हिजो सोमबार यसको भाउ ८९ हजार रुपैयाँ कायम थियो।

यसैगरी, आज तेजाबी सुनको भाउ प्रतितोला ८९ हजार एक सय ५० रुपैयाँ तोकिएको महासंघले जानकारी दिएको छ।

सुनको भाउ बढेसँगै चाँदीको मूल्य पनि उकालो लागेको छ। आज चाँदीको मूल्य प्रतितोला एक हजार तीन सय ६० रुपैयाँ कायम छ।

हिजो सोमबार नेपाली बजारमा चाँदीको भाउ प्रतितोला एक हजार तीन सय ३५ रुपैयाँ कायम थियो।

"> सुनको मूल्य ११ सयले बढ्यो, चाँदी पनि उकालो लाग्यो: Dekhapadhi नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएअनुसार हिजो सोमबारको तुलनामा आज भाउ बढेको हो।
• सुनको भाउ बढेसँगै चाँदीको मूल्य पनि उकालो लागेको छ। आज चाँदीको मूल्य प्रतितोला एक हजार तीन सय ६० रुपैयाँ कायम छ।

सुनको मूल्य ११ सयले बढ्यो, चाँदी पनि उकालो लाग्यो
काठमाडौं। नेपालको स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला एक हजार एक सय रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएअनुसार हिजो सोमबारको तुलनामा आज भाउ बढेको हो।

जसअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९० हजार एक सय १०० रुपैयाँ पुगेको छ। हिजो सोमबार यसको भाउ ८९ हजार रुपैयाँ कायम थियो।

यसैगरी, आज तेजाबी सुनको भाउ प्रतितोला ८९ हजार एक सय ५० रुपैयाँ तोकिएको महासंघले जानकारी दिएको छ।

सुनको भाउ बढेसँगै चाँदीको मूल्य पनि उकालो लागेको छ। आज चाँदीको मूल्य प्रतितोला एक हजार तीन सय ६० रुपैयाँ कायम छ।

हिजो सोमबार नेपाली बजारमा चाँदीको भाउ प्रतितोला एक हजार तीन सय ३५ रुपैयाँ कायम थियो।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्