काठमाडौं। नेपाली बजारमा निशानको म्यागनाइट एसयूभी गाडी भित्रिएको छ।

नेपालका लागि निशानको आधिकारिक वितरक पायोनिर मोटोकर्पले म्यागनाइट भित्र्याएको हो।

मोटोकर्पले जानकारी दिएअनुसार म्यागनाइट एसयूभी ११ वटा भेरियन्टमा छ। यस्तै, आठ प्रकारका कलरमा यो गाडी उपलब्ध छ।

म्यागनाइटमा सुरक्षाको लागि डुअर एयरब्याग, एबिएस, इबीडी, सिट बेल्ट रिमाइन्डर, एलइडी फ्रन्ड फल ल्याम्प, स्पिङ सेन्सिङ लकजस्ता फिचर छन्।

यसका साथै रेयर क्यामेरा विथ प्रोजेक्सन गाइड, हिल स्टार्ट असिस्ट, रिमोट किलेस इन्ट्री लगायतका फिचर पनि उपलब्ध छन्।

कम्पनीले नेपाली बजारमा यसको मूल्य २९ लाख ४९ हजारदेखि ४२ लाख ७९ हजार रूपैयाँसम्म कायम गरेको छ।

" /> काठमाडौं। नेपाली बजारमा निशानको म्यागनाइट एसयूभी गाडी भित्रिएको छ।

नेपालका लागि निशानको आधिकारिक वितरक पायोनिर मोटोकर्पले म्यागनाइट भित्र्याएको हो।

मोटोकर्पले जानकारी दिएअनुसार म्यागनाइट एसयूभी ११ वटा भेरियन्टमा छ। यस्तै, आठ प्रकारका कलरमा यो गाडी उपलब्ध छ।

म्यागनाइटमा सुरक्षाको लागि डुअर एयरब्याग, एबिएस, इबीडी, सिट बेल्ट रिमाइन्डर, एलइडी फ्रन्ड फल ल्याम्प, स्पिङ सेन्सिङ लकजस्ता फिचर छन्।

यसका साथै रेयर क्यामेरा विथ प्रोजेक्सन गाइड, हिल स्टार्ट असिस्ट, रिमोट किलेस इन्ट्री लगायतका फिचर पनि उपलब्ध छन्।

कम्पनीले नेपाली बजारमा यसको मूल्य २९ लाख ४९ हजारदेखि ४२ लाख ७९ हजार रूपैयाँसम्म कायम गरेको छ।

"> नेपाल भित्रियो निशानको म्यागनाइट, यस्तो छ बजार मूल्य: Dekhapadhi
नेपाल भित्रियो निशानको म्यागनाइट, यस्तो छ बजार मूल्य
काठमाडौं। नेपाली बजारमा निशानको म्यागनाइट एसयूभी गाडी भित्रिएको छ।

नेपालका लागि निशानको आधिकारिक वितरक पायोनिर मोटोकर्पले म्यागनाइट भित्र्याएको हो।

मोटोकर्पले जानकारी दिएअनुसार म्यागनाइट एसयूभी ११ वटा भेरियन्टमा छ। यस्तै, आठ प्रकारका कलरमा यो गाडी उपलब्ध छ।

म्यागनाइटमा सुरक्षाको लागि डुअर एयरब्याग, एबिएस, इबीडी, सिट बेल्ट रिमाइन्डर, एलइडी फ्रन्ड फल ल्याम्प, स्पिङ सेन्सिङ लकजस्ता फिचर छन्।

यसका साथै रेयर क्यामेरा विथ प्रोजेक्सन गाइड, हिल स्टार्ट असिस्ट, रिमोट किलेस इन्ट्री लगायतका फिचर पनि उपलब्ध छन्।

कम्पनीले नेपाली बजारमा यसको मूल्य २९ लाख ४९ हजारदेखि ४२ लाख ७९ हजार रूपैयाँसम्म कायम गरेको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्