काठमाडौं। साउदी अरबका राजकुमार तथा मदीना प्रान्तका गर्भनर फैसला बीन सलमानले सामान्य पर्यटकको रूपमा नेपालमा हाइकिङ गर्ने इच्छा व्यक्त गरेका छन्।

साउदी अरबका लागि नेपाली राजदूत प्रा.डा. महेन्द्रप्रसाद सिंह राजपुतसँगको भेटमा उनले उक्त इच्छा व्यक्त गरेका हुन्।

गत साता भएको भेटमा साउदी अरबका राजा सलमान बिन अब्दुल्लाको पाँचौ छोरा फैसलले सुन्दर देशको रूपमा नेपालको चित्रण गरेका थिए।

“नेपाल एउटा सुन्दर देश हो। म सामान्य पर्यटकसरह हाइकिङ गर्न नेपाल आउन चाहन्छु,” राजकुमार फैसलाको भनाइ उद्धृत गर्दै राजदूत राजपुतले फेसबुकमा लेखेका छन्।

भेटवार्तामा नेपाल-साउदी अरब सम्बन्धको विविध पक्षबारे छलफल भएको थियो। भेटमा साउदी राजकुमारले नेपालका बारे निकै चासो राखेका थिए।

“नेपाली श्रमिक मेहनती र अनुशासनप्रिय रहेको सुनेको छु। उपहारस्वरूप पाएको नेपालमा उत्पादित अर्गानिक चिया म आफै खान्छु। प्रचार हुन्छ र साउदीमा यसको बिक्री बढ्छ,” राजकुमार फैसलले भने।

भेटमा उनले नेपाल र साउदी अरबबीचको सम्बन्ध अझ प्रगाढ बनाउनुपर्नेमा जोड दिएका थिए।

" /> काठमाडौं। साउदी अरबका राजकुमार तथा मदीना प्रान्तका गर्भनर फैसला बीन सलमानले सामान्य पर्यटकको रूपमा नेपालमा हाइकिङ गर्ने इच्छा व्यक्त गरेका छन्।

साउदी अरबका लागि नेपाली राजदूत प्रा.डा. महेन्द्रप्रसाद सिंह राजपुतसँगको भेटमा उनले उक्त इच्छा व्यक्त गरेका हुन्।

गत साता भएको भेटमा साउदी अरबका राजा सलमान बिन अब्दुल्लाको पाँचौ छोरा फैसलले सुन्दर देशको रूपमा नेपालको चित्रण गरेका थिए।

“नेपाल एउटा सुन्दर देश हो। म सामान्य पर्यटकसरह हाइकिङ गर्न नेपाल आउन चाहन्छु,” राजकुमार फैसलाको भनाइ उद्धृत गर्दै राजदूत राजपुतले फेसबुकमा लेखेका छन्।

भेटवार्तामा नेपाल-साउदी अरब सम्बन्धको विविध पक्षबारे छलफल भएको थियो। भेटमा साउदी राजकुमारले नेपालका बारे निकै चासो राखेका थिए।

“नेपाली श्रमिक मेहनती र अनुशासनप्रिय रहेको सुनेको छु। उपहारस्वरूप पाएको नेपालमा उत्पादित अर्गानिक चिया म आफै खान्छु। प्रचार हुन्छ र साउदीमा यसको बिक्री बढ्छ,” राजकुमार फैसलले भने।

भेटमा उनले नेपाल र साउदी अरबबीचको सम्बन्ध अझ प्रगाढ बनाउनुपर्नेमा जोड दिएका थिए।

"> साउदी राजकुमारको नेपालमा हाइकिङ गर्ने इच्छा, भने– नेपालमा उत्पादित अर्गानिक चिया खान्छु: Dekhapadhi साउदी अरबका राजकुमार तथा मदीना प्रान्तका गर्भनर फैसला बीन सलमानले सामान्य पर्यटकको रूपमा नेपालमा हाइकिङ गर्ने इच्छा व्यक्त गरेका छन्।
• साउदी अरबका लागि नेपाली राजदूत प्रा.डा. महेन्द्रप्रसाद सिंह राजपुतसँगको भेटमा उनले उक्त इच्छा व्यक्त गरेका हुन्।

साउदी राजकुमारको नेपालमा हाइकिङ गर्ने इच्छा, भने– नेपालमा उत्पादित अर्गानिक चिया खान्छु
काठमाडौं। साउदी अरबका राजकुमार तथा मदीना प्रान्तका गर्भनर फैसला बीन सलमानले सामान्य पर्यटकको रूपमा नेपालमा हाइकिङ गर्ने इच्छा व्यक्त गरेका छन्।

साउदी अरबका लागि नेपाली राजदूत प्रा.डा. महेन्द्रप्रसाद सिंह राजपुतसँगको भेटमा उनले उक्त इच्छा व्यक्त गरेका हुन्।

गत साता भएको भेटमा साउदी अरबका राजा सलमान बिन अब्दुल्लाको पाँचौ छोरा फैसलले सुन्दर देशको रूपमा नेपालको चित्रण गरेका थिए।

“नेपाल एउटा सुन्दर देश हो। म सामान्य पर्यटकसरह हाइकिङ गर्न नेपाल आउन चाहन्छु,” राजकुमार फैसलाको भनाइ उद्धृत गर्दै राजदूत राजपुतले फेसबुकमा लेखेका छन्।

भेटवार्तामा नेपाल-साउदी अरब सम्बन्धको विविध पक्षबारे छलफल भएको थियो। भेटमा साउदी राजकुमारले नेपालका बारे निकै चासो राखेका थिए।

“नेपाली श्रमिक मेहनती र अनुशासनप्रिय रहेको सुनेको छु। उपहारस्वरूप पाएको नेपालमा उत्पादित अर्गानिक चिया म आफै खान्छु। प्रचार हुन्छ र साउदीमा यसको बिक्री बढ्छ,” राजकुमार फैसलले भने।

भेटमा उनले नेपाल र साउदी अरबबीचको सम्बन्ध अझ प्रगाढ बनाउनुपर्नेमा जोड दिएका थिए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्