नेपालको माटोको डिजिटल नक्सा’ले मुलुकको कृषि क्षेत्रमा ठूलो क्रान्ति ल्याउने दाबी गरेकी छिन्। उनले परम्परागत खेती प्रणालीको अन्त्यमा पनि नक्साले टेवा पुग्‍ने बताइन्।

“माटोले के खोज्छ? खेतबारीको माटोको स्थिति के हो? त्यो पहिचान नगरी परम्परागत रूपमा खेती गर्दा कृषि उपजको उत्पादन ह्रास हुँदै आएको थियो,” उनले नक्सा सार्वजनिक समारोहलाई सम्बोधन गर्दै भनिन्, “अब आफ्नो करेसाबारीमा वा घरमै बसेर मेरो खेतबारीको अवस्था के छ? उर्वराशक्तिको स्थिति के छ? मोबाइलबाट थाहा पाउन सकिन्छ र यो कृषि क्षेत्रको लागि ठूलो क्रान्ति हो।”

मन्त्री अर्यालले मुलुक कृषिको सम्भावना भएको देश भएको बताइन्। कृषि क्षेत्रबाटै मुलुकको समृद्धि सम्भव रहेको उनले बताएकी छिन्। त्यसका लागि व्यावसायिक खेती आवश्यक रहेकोमा उनले जोड दिइन्।

" /> नेपालको माटोको डिजिटल नक्सा’ले मुलुकको कृषि क्षेत्रमा ठूलो क्रान्ति ल्याउने दाबी गरेकी छिन्। उनले परम्परागत खेती प्रणालीको अन्त्यमा पनि नक्साले टेवा पुग्‍ने बताइन्।

“माटोले के खोज्छ? खेतबारीको माटोको स्थिति के हो? त्यो पहिचान नगरी परम्परागत रूपमा खेती गर्दा कृषि उपजको उत्पादन ह्रास हुँदै आएको थियो,” उनले नक्सा सार्वजनिक समारोहलाई सम्बोधन गर्दै भनिन्, “अब आफ्नो करेसाबारीमा वा घरमै बसेर मेरो खेतबारीको अवस्था के छ? उर्वराशक्तिको स्थिति के छ? मोबाइलबाट थाहा पाउन सकिन्छ र यो कृषि क्षेत्रको लागि ठूलो क्रान्ति हो।”

मन्त्री अर्यालले मुलुक कृषिको सम्भावना भएको देश भएको बताइन्। कृषि क्षेत्रबाटै मुलुकको समृद्धि सम्भव रहेको उनले बताएकी छिन्। त्यसका लागि व्यावसायिक खेती आवश्यक रहेकोमा उनले जोड दिइन्।

"> माटोको डिजिटल नक्साले कृषि क्षेत्रमा ठूलो क्रान्ति ल्याउँछ : मन्त्री अर्याल: Dekhapadhi
माटोको डिजिटल नक्साले कृषि क्षेत्रमा ठूलो क्रान्ति ल्याउँछ : मन्त्री अर्याल <p>काठमाडौं। कृषि तथा पशुपक्षी विकासमन्त्री पद्माकुमारी अर्यालले &lsquo;<a href="https://www.dekhapadhi.com/news/36922" target="_blank">नेपालको माटोको डिजिटल नक्सा</a>&rsquo;ले मुलुकको कृषि क्षेत्रमा ठूलो क्रान्ति ल्याउने दाबी गरेकी छिन्। उनले परम्परागत खेती प्रणालीको अन्त्यमा पनि नक्साले टेवा पुग्&zwj;ने बताइन्।</p> <p>&ldquo;माटोले के खोज्छ? खेतबारीको माटोको स्थिति के हो? त्यो पहिचान नगरी परम्परागत रूपमा खेती गर्दा कृषि उपजको उत्पादन ह्रास हुँदै आएको थियो,&rdquo; उनले नक्सा सार्वजनिक समारोहलाई सम्बोधन गर्दै भनिन्, &ldquo;अब आफ्नो करेसाबारीमा वा घरमै बसेर मेरो खेतबारीको अवस्था के छ? उर्वराशक्तिको स्थिति के छ? मोबाइलबाट थाहा पाउन सकिन्छ र यो कृषि क्षेत्रको लागि ठूलो क्रान्ति हो।&rdquo;</p> <p>मन्त्री अर्यालले मुलुक कृषिको सम्भावना भएको देश भएको बताइन्। कृषि क्षेत्रबाटै मुलुकको समृद्धि सम्भव रहेको उनले बताएकी छिन्। त्यसका लागि व्यावसायिक खेती आवश्यक रहेकोमा उनले जोड दिइन्।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्