काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकार लक्ष्यविहीन भएर नभई गन्तव्य तोकेर हिँडिरहेको जनाएका छन्।
आज नेपालको माटोको डिजिटल नक्सा सार्वजनिक गर्ने कार्यक्रममा उनले आफ्नो सरकारले गरेको कामको बचाउ गर्दै यस्तो जनाएका हुन्।
“हाम्रो सरकारको ध्यान कृषि क्षेत्रमा उत्पादन र उत्पादकत्व बढाउनेमा रहेको छ,” उनले भने, “हामी यत्तिकै हिँड्दै जाऔँ जहाँ पुगिन्छ भनेर हिँडिरहेका छैनौँ। हामी गन्तव्य तोक्छौँ, कसरी जाने भनेर पहिल्याउँछौँ, लक्ष्य तोक्छौँ र त्यसैअनुसार लागिरहेका छौँ।”
कृषि क्षेत्रमा विकासका लागि उत्पादनमा वृद्धि गराउनुपर्नेमा प्रधानमन्त्री ओलीको जोड थियो। उनले सानो डोकोभर मात्र कुनै उत्पादन गराउँदैमा कृषिमा परिवर्तन नआउने बताउँदै यसका लागि उत्पादनको मात्रा बढाउनुपर्ने बताए।
“ठूलो मात्रामा उत्पादन हुँदा सरकारले बाटो पुर्याउँछ,” उनले भने, “हामीले जिल्लाका सबै सदरमुकामलाई सडक सञ्जालले जोड्ने लक्ष्यमा लागिपरेका छौँ। अब जुम्लाको सदरमुकाम जोड्न मात्र बाँकी छ, त्यो पनि दुई किलोमिटरको चट्टानी क्षेत्र। त्यो काम अब आगामी आर्थिक वर्षभित्र पूरा हुन्छ।”

हामी हिँड्दै जाऔँ जहाँ पुगिन्छ भनेर होइन, गन्तव्य तोकेर हिँडिरहेका छौँ : प्रधानमन्त्री ओली

सिफारिस

माटोको डिजिटल नक्सा सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले भने- नेपाल नयाँ युगमा प्रवेश गर्‍यो

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकार लक्ष्यविहीन भएर नभई गन्तव्य तोकेर हिँडिरहेको जनाएका छन्।

आज नेपालको माटोको डिजिटल नक्सा सार्वजनिक गर्ने कार्यक्रममा उनले आफ्नो सरकारले गरेको कामको बचाउ गर्दै यस्तो जनाएका हुन्।

“हाम्रो सरकारको ध्यान कृषि क्षेत्रमा उत्पादन र उत्पादकत्व बढाउनेमा रहेको छ,” उनले भने, “हामी यत्तिकै हिँड्दै जाऔँ जहाँ पुगिन्छ भनेर हिँडिरहेका छैनौँ। हामी गन्तव्य तोक्छौँ, कसरी जाने भनेर पहिल्याउँछौँ, लक्ष्य तोक्छौँ र त्यसैअनुसार लागिरहेका छौँ।”

कृषि क्षेत्रमा विकासका लागि उत्पादनमा वृद्धि गराउनुपर्नेमा प्रधानमन्त्री ओलीको जोड थियो। उनले सानो डोकोभर मात्र कुनै उत्पादन गराउँदैमा कृषिमा परिवर्तन नआउने बताउँदै यसका लागि उत्पादनको मात्रा बढाउनुपर्ने बताए।

“ठूलो मात्रामा उत्पादन हुँदा सरकारले बाटो पुर्‍याउँछ,” उनले भने, “हामीले जिल्लाका सबै सदरमुकामलाई सडक सञ्जालले जोड्ने लक्ष्यमा लागिपरेका छौँ। अब जुम्लाको सदरमुकाम जोड्न मात्र बाँकी छ, त्यो पनि दुई किलोमिटरको चट्टानी क्षेत्र। त्यो काम अब आगामी आर्थिक वर्षभित्र पूरा हुन्छ।”

सिफारिस

माटोको डिजिटल नक्साले कृषि क्षेत्रमा ठूलो क्रान्ति ल्याउँछ : मन्त्री अर्याल