काठमाडौं। आज साताको अन्तिम दिन बिहीबार सेयर बजार परिसूचक दोहोरो अंकले घटेको छ। बढेर सुरु भएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बन्द हुँदा ४४ अंक घटेर दुई हजार ५५४ अंकमा पुगेर रोकिएको हो।

परिसूचकसँगै आज कारोबार रकम पनि घटेको छ। यसअघि दैनिक ८ अर्ब रूपैयाँभन्दा बढीको कारोबार हुँदै आएको नेप्सेमा आज जम्मा ६ अर्बको कारोबार भएको छ।

यस्तै, नेप्सेमा आज विहीबार एक करोड ५८ लाख कित्ता सेयर मात्रै किनबेच भएको छ। यो पनि यसअघिका दिनको किनबेचको तुलनामा कम हो।

उच्च अंकले परिसूचक घटेको दिन कारोबार भएका सबै १२ वटै समूहमा गिरावट आएको छ, जसमध्ये जीवन बीमा समूहको सूचक २९९ अंकले घटेको छ।

यसपछि निर्जीवन बीमा कम्पनी समूह १७६ अंकले, उत्पादनमूलक ७२, लघुवित्त ६०, व्यापार ५५ र विकास बैंक समूह २७ अंकले घटेका छन्।

बजार घटे पनि आज चन्द्रागिरी हिल्सको सेयर मूल्य प्रतिकित्ता ९.९१ प्रतिशतले बढेको छ। यस्तै, सनराइज पस्ट म्युचुअल फण्डको सेयर मूल्य सबैभन्दा बढी ६.८४ प्रतिशतले गिरेको छ।

" /> काठमाडौं। आज साताको अन्तिम दिन बिहीबार सेयर बजार परिसूचक दोहोरो अंकले घटेको छ। बढेर सुरु भएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बन्द हुँदा ४४ अंक घटेर दुई हजार ५५४ अंकमा पुगेर रोकिएको हो।

परिसूचकसँगै आज कारोबार रकम पनि घटेको छ। यसअघि दैनिक ८ अर्ब रूपैयाँभन्दा बढीको कारोबार हुँदै आएको नेप्सेमा आज जम्मा ६ अर्बको कारोबार भएको छ।

यस्तै, नेप्सेमा आज विहीबार एक करोड ५८ लाख कित्ता सेयर मात्रै किनबेच भएको छ। यो पनि यसअघिका दिनको किनबेचको तुलनामा कम हो।

उच्च अंकले परिसूचक घटेको दिन कारोबार भएका सबै १२ वटै समूहमा गिरावट आएको छ, जसमध्ये जीवन बीमा समूहको सूचक २९९ अंकले घटेको छ।

यसपछि निर्जीवन बीमा कम्पनी समूह १७६ अंकले, उत्पादनमूलक ७२, लघुवित्त ६०, व्यापार ५५ र विकास बैंक समूह २७ अंकले घटेका छन्।

बजार घटे पनि आज चन्द्रागिरी हिल्सको सेयर मूल्य प्रतिकित्ता ९.९१ प्रतिशतले बढेको छ। यस्तै, सनराइज पस्ट म्युचुअल फण्डको सेयर मूल्य सबैभन्दा बढी ६.८४ प्रतिशतले गिरेको छ।

"> साताको अन्तिम दिन सेयर बजारमा गिरावट, परिसूचकसँगै कारोबार रकम पनि घट्यो: Dekhapadhi परिसूचकसँगै आज कारोबार रकम पनि घटेको छ। यसअघि दैनिक ८ अर्ब रूपैयाँभन्दा बढीको कारोबार हुँदै आएको नेप्सेमा आज जम्मा ६ अर्बको कारोबार भएको छ। ">
साताको अन्तिम दिन सेयर बजारमा गिरावट, परिसूचकसँगै कारोबार रकम पनि घट्यो
काठमाडौं। आज साताको अन्तिम दिन बिहीबार सेयर बजार परिसूचक दोहोरो अंकले घटेको छ। बढेर सुरु भएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बन्द हुँदा ४४ अंक घटेर दुई हजार ५५४ अंकमा पुगेर रोकिएको हो।

परिसूचकसँगै आज कारोबार रकम पनि घटेको छ। यसअघि दैनिक ८ अर्ब रूपैयाँभन्दा बढीको कारोबार हुँदै आएको नेप्सेमा आज जम्मा ६ अर्बको कारोबार भएको छ।

यस्तै, नेप्सेमा आज विहीबार एक करोड ५८ लाख कित्ता सेयर मात्रै किनबेच भएको छ। यो पनि यसअघिका दिनको किनबेचको तुलनामा कम हो।

उच्च अंकले परिसूचक घटेको दिन कारोबार भएका सबै १२ वटै समूहमा गिरावट आएको छ, जसमध्ये जीवन बीमा समूहको सूचक २९९ अंकले घटेको छ।

यसपछि निर्जीवन बीमा कम्पनी समूह १७६ अंकले, उत्पादनमूलक ७२, लघुवित्त ६०, व्यापार ५५ र विकास बैंक समूह २७ अंकले घटेका छन्।

बजार घटे पनि आज चन्द्रागिरी हिल्सको सेयर मूल्य प्रतिकित्ता ९.९१ प्रतिशतले बढेको छ। यस्तै, सनराइज पस्ट म्युचुअल फण्डको सेयर मूल्य सबैभन्दा बढी ६.८४ प्रतिशतले गिरेको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्