काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले विज्ञानसम्बन्धी चेतना बढाउन र प्रविधिको सही उपयोग गर्न सके कोभिड-१९ र अन्य ठूला महामारीविरूद्धको लडाइँ लड्न सफल हुने बताएका छन्।

मन्त्री श्रेष्ठले कोभिड-१९ महामारीमा नेपाली वैज्ञानिकले गरेको योगदान सरकारले कहिल्यै भुल्न नसकेको स्पष्ट पारे। मन्त्रालयले नास्टका १८ वैज्ञानिकको प्रस्ताव छनोट गरी प्रविधि विकास गर्न दिएको अनुदान र ती प्रस्तावअनुसार प्रविधि विकास गरी सोही प्रविधिको माध्यमबाट  कोभिड-१९ नियन्त्रण गर्न महत्त्वपूर्ण भूमिका खेलेको बताए।

“नेपालको आर्थिक समाजिक विकासमा सहयोगी हुने सबै प्राथमिक क्षेत्रमा अध्ययन, अनुसन्धान र प्रविधि विकासलाई महत्त्व दिने योजना आवश्यक छ,” उनले भने, “उदीयमान प्रविधिको रूपमा विकास भइरहेको स्याटेलाइट, आईसीटी, रोबोटिक्स, आर्टिफिसियल इन्टिलिजेन्स, न्युक्लियर टेक्नोलोजीजस्ता प्रविधिको उपयोग गरी उत्पादन र उत्पादकत्व बढाउँदै समृद्धिको दिशामा अघि बढ्नु अपरिहार्य छ।”

स्याटेलाइट र रकेट बनाउने युवा वैज्ञानिकको प्रशंसा गर्दै मन्त्री श्रेष्ठले त्यस्ता वैज्ञानिकलाई सरकारले सम्मान र सहयोग गर्नुपर्ने विचार राखे।

" /> काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले विज्ञानसम्बन्धी चेतना बढाउन र प्रविधिको सही उपयोग गर्न सके कोभिड-१९ र अन्य ठूला महामारीविरूद्धको लडाइँ लड्न सफल हुने बताएका छन्।

मन्त्री श्रेष्ठले कोभिड-१९ महामारीमा नेपाली वैज्ञानिकले गरेको योगदान सरकारले कहिल्यै भुल्न नसकेको स्पष्ट पारे। मन्त्रालयले नास्टका १८ वैज्ञानिकको प्रस्ताव छनोट गरी प्रविधि विकास गर्न दिएको अनुदान र ती प्रस्तावअनुसार प्रविधि विकास गरी सोही प्रविधिको माध्यमबाट  कोभिड-१९ नियन्त्रण गर्न महत्त्वपूर्ण भूमिका खेलेको बताए।

“नेपालको आर्थिक समाजिक विकासमा सहयोगी हुने सबै प्राथमिक क्षेत्रमा अध्ययन, अनुसन्धान र प्रविधि विकासलाई महत्त्व दिने योजना आवश्यक छ,” उनले भने, “उदीयमान प्रविधिको रूपमा विकास भइरहेको स्याटेलाइट, आईसीटी, रोबोटिक्स, आर्टिफिसियल इन्टिलिजेन्स, न्युक्लियर टेक्नोलोजीजस्ता प्रविधिको उपयोग गरी उत्पादन र उत्पादकत्व बढाउँदै समृद्धिको दिशामा अघि बढ्नु अपरिहार्य छ।”

स्याटेलाइट र रकेट बनाउने युवा वैज्ञानिकको प्रशंसा गर्दै मन्त्री श्रेष्ठले त्यस्ता वैज्ञानिकलाई सरकारले सम्मान र सहयोग गर्नुपर्ने विचार राखे।

"> विज्ञानको चेतना बढाउनु आवश्यक : मन्त्री श्रेष्ठ: Dekhapadhi मन्त्री श्रेष्ठले कोभिड-१९ महामारीमा नेपाली वैज्ञानिकले गरेको योगदान सरकारले कहिल्यै भुल्न नसकेको स्पष्ट पारे। 
  • स्याटेलाइट र रकेट बनाउने युवा वैज्ञानिकको प्रशंसा गर्दै मन्त्री श्रेष्ठले त्यस्ता वैज्ञानिकलाई सरकारले सम्मान र सहयोग गर्नुपर्ने विचार राखे।
  • ">
    विज्ञानको चेतना बढाउनु आवश्यक : मन्त्री श्रेष्ठ <p style="text-align: justify;">काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले विज्ञानसम्बन्धी चेतना बढाउन र प्रविधिको सही उपयोग गर्न सके कोभिड-१९ र अन्य ठूला महामारीविरूद्धको लडाइँ लड्न सफल हुने बताएका छन्।</p> <p style="text-align: justify;">मन्त्री श्रेष्ठले कोभिड-१९ महामारीमा नेपाली वैज्ञानिकले गरेको योगदान सरकारले कहिल्यै भुल्न नसकेको स्पष्ट पारे। मन्त्रालयले नास्टका १८ वैज्ञानिकको प्रस्ताव छनोट गरी प्रविधि विकास गर्न दिएको अनुदान र ती प्रस्तावअनुसार प्रविधि विकास गरी सोही प्रविधिको माध्यमबाट &nbsp;कोभिड-१९ नियन्त्रण गर्न महत्त्वपूर्ण भूमिका खेलेको बताए।</p> <p style="text-align: justify;">&ldquo;नेपालको आर्थिक समाजिक विकासमा सहयोगी हुने सबै प्राथमिक क्षेत्रमा अध्ययन, अनुसन्धान र प्रविधि विकासलाई महत्त्व दिने योजना आवश्यक छ,&rdquo; उनले भने, &ldquo;उदीयमान प्रविधिको रूपमा विकास भइरहेको स्याटेलाइट, आईसीटी, रोबोटिक्स, आर्टिफिसियल इन्टिलिजेन्स, न्युक्लियर टेक्नोलोजीजस्ता प्रविधिको उपयोग गरी उत्पादन र उत्पादकत्व बढाउँदै समृद्धिको दिशामा अघि बढ्नु अपरिहार्य छ।&rdquo;</p> <p style="text-align: justify;">स्याटेलाइट र रकेट बनाउने युवा वैज्ञानिकको प्रशंसा गर्दै मन्त्री श्रेष्ठले त्यस्ता वैज्ञानिकलाई सरकारले सम्मान र सहयोग गर्नुपर्ने विचार राखे।</p>
    Machapuchre Detail Page
    प्रतिक्रिया दिनुहोस्