काठमाडौं। यही वर्षको साउन २३ गते नेपाली बजारमा छापावाला सुनको मूल्य प्रतितोला एक लाख तीन हजार पाँच सय रुपैयाँ तोकिएको थियो। जुन, सुन बजारमा इतिहासकै सबैभन्दा उच्च (कीर्तिमानी) मूल्य हो।

लकडाउनको समयमा निरन्तर मूल्य उकालो लाग्दै गगन चुमेको सुनको मूल्य लगातार घट्न थालेको छ। साउनमा इतिहासकै उच्च बिन्दुमा पुगेको सुनको मूल्य यतिबेला प्रतिदिन घट्दै आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबार छापावाल सुनको मूल्य प्रतितोला मूल्य ८९ हजार तीन सय रुपैयाँ तोकेको छ। महासंघ नेपालको स्थानीय बजारमा सुनको मूल्य तोक्ने जिम्मेवारी पाएको निकाय हो।

महासंघले बिहीबारका लागि तोकेको सुनको भाउ साउन २३ गतेकोभन्दा १४ हजार दुई सय रुपैयाँ कम हो। महासंघका अनुसार साउन १ गते छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार सात सय कायम थियो।

तर, त्यसपछि निरन्तर बढ्दै साउन २३ गतेसम्ममा पुग्दा १० हजार आठ सयले बढेर उच्चबिन्दुमा पुगेको थियो। साउन २३ यता भने सुनको भाउमा निरन्तर घट्नेक्रम जारी छ।

किन बन्यो उच्चमूल्यको कीर्तिमान ?

अघिल्लो वर्षदेखि विश्वभर महामारीका रुपमा फैलिन सुरु गरेको कोभिड–१९ का कारण विश्वव्यापी लकडाउन भयो। जसकाकारण, ठूलादेखि साना अर्थतन्त्र भएका देश प्रभावित बने।

विश्भरका कलकारखाना बन्द हुनुका साथै लगानीका सम्पूर्ण क्षेत्र बन्द भएको थियो। सोहीकारण, विश्वभरका लगानीकर्ताले सुनमा आफ्नो लगानी बढाउँदा सुनले मूल्यको कीर्तिमान कायम गरेको महासंघका अध्यक्ष मणिकरत्न शाक्यले बताए।

उनले भने, “अन्तर्राष्ट्रिय बजारको आधारमा नेपालको मूल्य कायम हुने भएकाले विश्वभर मूल्य बढ्दा नेपालमा पनि सुनको मूल्य निरन्तर बढेको थियो।”

यस्तै, महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यले महामारीको समयमा लगानीका सम्पूर्ण माध्यम बन्द हुँदा मूल्यले कीर्तिमान कायम गरेको बताए।

उनले भने, “सेयर बजार र सुन बाहेक अन्य सबै लगानीका क्षेत्र बन्द भएका थिए।”

महामारीपछि विश्व अर्थतन्त्रको भविष्य बारे अनविज्ञ भएकै कारण सुनको मूल्यले अघिल्लो वर्षको माघदेखि यस वर्षको साउन महिनासम्म आइपुग्न कीर्तिमान कायम गरेको उनीहरुको भनाई छ।

मूल्य अझै घट्ने सम्भावना

लकडाउनताका कीर्तिमानी मूल्यमा पुगेको सुनको भाउ थप घट्ने संकेत देखिएको महासंघले बताएको छ। बिहीबार ८९ हजार तीन सय रुपैयाँमा कारोबार भएको सुन योभन्दा पनि घट्ने सम्भावना रहेको पूर्वअध्यक्ष शाक्यले बताए।

उनले भने, “अमेरिकी राष्ट्रपतिको पदमा ट्रम्पको पराजय र बाइडेनको उदयसँगै मूल्य घट्ने अनुमान लाउन थालिएको थियो। जुन, सही सावित हुँदै मूल्य ओरालो लागिरहेको छ।”

खासगरी, अमेरिकी राष्ट्रपतिमा बाइडेन आएसँगै अमेरिकी अर्थतन्त्र र विश्वसँग अमेरिकाको सम्बन्ध सुध्रिदा समेत मूल्यमा प्रभाव पर्ने महासंघको भनाई छ।

बाइडेनले अमेरिकामा ग्रीन इनर्जी भ्याली बनाउने घोषणा गरेपछि मूल्य तीव्र गतिमा घट्न थालेको अध्यक्ष शाक्ले बताए। उनले भने, “ग्रीन इनर्जीमा लगानी गर्ने उद्घोससँगै मूल्य घट्न थालेको हो। ग्रीन इनर्जीमा सुनको आवश्यकता पर्दैन।”

जसकारण, अमेरिकी लगानीकर्ताले धमाधम सुन बेचिरहेका छन्। विश्वकै धनीमध्येका एक धनाड्य वारेन बफेटले पनि सुन बेच्ने घोषणा गरिसकेका छन्।

यसका साथै, अमेरिकी संस्थागत लगानीकर्ता कम्पनी ‘ब्ल्याक रक’ ले चार सय ७० मिलियन डलरको सुन बेच्ने घोषणा गरिसकेको छ। उक्त घोषणासँगै सुनको मागभन्दा आपूर्ति बढी हुन आयो। फलस्वरुप मूल्य घट्न थालेको व्यवसायीहरुको भनाई छ।

सुनको लगानी चाँदीमा, मूल्य बढ्न सक्ने

बाइडेनले घोषणा अर्बौ डलर बराबरको प्रोजेक्टका लागि आवश्यक पैसा जुटाउन सुन बेच्नुका साथै उक्त घोषणापछि चाँदीको माग बढ्न थालेको बताइएको छ।

“खासगरी, ग्रीन इनर्जीका लागि चाँदीको भौतिक प्रयोग हुन्छ। तर, सुनको हुँदैन”, पूर्व अध्यक्ष शाक्यले भने, “त्यसैले अमेरिकी लगानीकर्ताले सुन बेचेर चाँदी किन्न थालेका छन्।”

२०७७ सालमा सुनको मूल्य
महिना              उच्च मूल्य
जेठ                   ८९, ६००
असार                 ९२८००
साउन                १, ०३,५००
भदौ                   ९७,५००
असोज                 ९७०००
कात्तिक               ९८२००
मंसिर                   ९५१००
पुस                     ९६७००
माघ                    ९३१००
फागुन                ९०८००

गत वर्षको चैत १० देखि बन्द भएको सुनको कारोबार जेठ २५ देखि खुलेको थियो। कारोबार खुल्दा सुनको भाउ प्रतितोला ८७ हजार चार रुपैयाँ थियो।

त्यसपछि निरन्तर बढेर साउन २३ मा एक लाख तीन हजार पाँच सय पुगेको सुनको भाउ फागुन १३ गते प्रतितोला ८९ हजार तीन सय रुपैयाँ कायम छ।

" /> काठमाडौं। यही वर्षको साउन २३ गते नेपाली बजारमा छापावाला सुनको मूल्य प्रतितोला एक लाख तीन हजार पाँच सय रुपैयाँ तोकिएको थियो। जुन, सुन बजारमा इतिहासकै सबैभन्दा उच्च (कीर्तिमानी) मूल्य हो।

"> सात महिनामा तोलामा १४ हजारले घट्यो सुनको मूल्य, अझै घट्न सक्ने: Dekhapadhi महासंघले तोकेको सुनको भाउ साउन २३ गतेकोभन्दा १४ हजार दुई सय रुपैयाँ कम हो।
• साउन १ गते ९२ हजार दुई रुपैयाँमा कारोबार भएको सुनको मूल्य २३ दिनपछि बढेर एक लाख तीन हजार पाँच सय पुगेको थियो।
• अमेरिकी राष्ट्रपति बाइडेनले ग्रीन इनर्जी भ्याली बनाउने उद्घोष गरेसँगै अमेरिकी लगानीकर्ताहरुले धमाधम सुन बेच्न थालेका छन्।
• सुनमा लगानी गर्ने अमेरिकाको ‘ब्ल्याक रक’ नामक कम्पनीले मात्रै ४७० मिलियन डलरको सुन बेच्ने घोषणा गरेको छ।

सात महिनामा तोलामा १४ हजारले घट्यो सुनको मूल्य, अझै घट्न सक्ने
काठमाडौं। यही वर्षको साउन २३ गते नेपाली बजारमा छापावाला सुनको मूल्य प्रतितोला एक लाख तीन हजार पाँच सय रुपैयाँ तोकिएको थियो। जुन, सुन बजारमा इतिहासकै सबैभन्दा उच्च (कीर्तिमानी) मूल्य हो।

लकडाउनको समयमा निरन्तर मूल्य उकालो लाग्दै गगन चुमेको सुनको मूल्य लगातार घट्न थालेको छ। साउनमा इतिहासकै उच्च बिन्दुमा पुगेको सुनको मूल्य यतिबेला प्रतिदिन घट्दै आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबार छापावाल सुनको मूल्य प्रतितोला मूल्य ८९ हजार तीन सय रुपैयाँ तोकेको छ। महासंघ नेपालको स्थानीय बजारमा सुनको मूल्य तोक्ने जिम्मेवारी पाएको निकाय हो।

महासंघले बिहीबारका लागि तोकेको सुनको भाउ साउन २३ गतेकोभन्दा १४ हजार दुई सय रुपैयाँ कम हो। महासंघका अनुसार साउन १ गते छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार सात सय कायम थियो।

तर, त्यसपछि निरन्तर बढ्दै साउन २३ गतेसम्ममा पुग्दा १० हजार आठ सयले बढेर उच्चबिन्दुमा पुगेको थियो। साउन २३ यता भने सुनको भाउमा निरन्तर घट्नेक्रम जारी छ।

किन बन्यो उच्चमूल्यको कीर्तिमान ?

अघिल्लो वर्षदेखि विश्वभर महामारीका रुपमा फैलिन सुरु गरेको कोभिड–१९ का कारण विश्वव्यापी लकडाउन भयो। जसकाकारण, ठूलादेखि साना अर्थतन्त्र भएका देश प्रभावित बने।

विश्भरका कलकारखाना बन्द हुनुका साथै लगानीका सम्पूर्ण क्षेत्र बन्द भएको थियो। सोहीकारण, विश्वभरका लगानीकर्ताले सुनमा आफ्नो लगानी बढाउँदा सुनले मूल्यको कीर्तिमान कायम गरेको महासंघका अध्यक्ष मणिकरत्न शाक्यले बताए।

उनले भने, “अन्तर्राष्ट्रिय बजारको आधारमा नेपालको मूल्य कायम हुने भएकाले विश्वभर मूल्य बढ्दा नेपालमा पनि सुनको मूल्य निरन्तर बढेको थियो।”

यस्तै, महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यले महामारीको समयमा लगानीका सम्पूर्ण माध्यम बन्द हुँदा मूल्यले कीर्तिमान कायम गरेको बताए।

उनले भने, “सेयर बजार र सुन बाहेक अन्य सबै लगानीका क्षेत्र बन्द भएका थिए।”

महामारीपछि विश्व अर्थतन्त्रको भविष्य बारे अनविज्ञ भएकै कारण सुनको मूल्यले अघिल्लो वर्षको माघदेखि यस वर्षको साउन महिनासम्म आइपुग्न कीर्तिमान कायम गरेको उनीहरुको भनाई छ।

मूल्य अझै घट्ने सम्भावना

लकडाउनताका कीर्तिमानी मूल्यमा पुगेको सुनको भाउ थप घट्ने संकेत देखिएको महासंघले बताएको छ। बिहीबार ८९ हजार तीन सय रुपैयाँमा कारोबार भएको सुन योभन्दा पनि घट्ने सम्भावना रहेको पूर्वअध्यक्ष शाक्यले बताए।

उनले भने, “अमेरिकी राष्ट्रपतिको पदमा ट्रम्पको पराजय र बाइडेनको उदयसँगै मूल्य घट्ने अनुमान लाउन थालिएको थियो। जुन, सही सावित हुँदै मूल्य ओरालो लागिरहेको छ।”

खासगरी, अमेरिकी राष्ट्रपतिमा बाइडेन आएसँगै अमेरिकी अर्थतन्त्र र विश्वसँग अमेरिकाको सम्बन्ध सुध्रिदा समेत मूल्यमा प्रभाव पर्ने महासंघको भनाई छ।

बाइडेनले अमेरिकामा ग्रीन इनर्जी भ्याली बनाउने घोषणा गरेपछि मूल्य तीव्र गतिमा घट्न थालेको अध्यक्ष शाक्ले बताए। उनले भने, “ग्रीन इनर्जीमा लगानी गर्ने उद्घोससँगै मूल्य घट्न थालेको हो। ग्रीन इनर्जीमा सुनको आवश्यकता पर्दैन।”

जसकारण, अमेरिकी लगानीकर्ताले धमाधम सुन बेचिरहेका छन्। विश्वकै धनीमध्येका एक धनाड्य वारेन बफेटले पनि सुन बेच्ने घोषणा गरिसकेका छन्।

यसका साथै, अमेरिकी संस्थागत लगानीकर्ता कम्पनी ‘ब्ल्याक रक’ ले चार सय ७० मिलियन डलरको सुन बेच्ने घोषणा गरिसकेको छ। उक्त घोषणासँगै सुनको मागभन्दा आपूर्ति बढी हुन आयो। फलस्वरुप मूल्य घट्न थालेको व्यवसायीहरुको भनाई छ।

सुनको लगानी चाँदीमा, मूल्य बढ्न सक्ने

बाइडेनले घोषणा अर्बौ डलर बराबरको प्रोजेक्टका लागि आवश्यक पैसा जुटाउन सुन बेच्नुका साथै उक्त घोषणापछि चाँदीको माग बढ्न थालेको बताइएको छ।

“खासगरी, ग्रीन इनर्जीका लागि चाँदीको भौतिक प्रयोग हुन्छ। तर, सुनको हुँदैन”, पूर्व अध्यक्ष शाक्यले भने, “त्यसैले अमेरिकी लगानीकर्ताले सुन बेचेर चाँदी किन्न थालेका छन्।”

२०७७ सालमा सुनको मूल्य
महिना              उच्च मूल्य
जेठ                   ८९, ६००
असार                 ९२८००
साउन                १, ०३,५००
भदौ                   ९७,५००
असोज                 ९७०००
कात्तिक               ९८२००
मंसिर                   ९५१००
पुस                     ९६७००
माघ                    ९३१००
फागुन                ९०८००

गत वर्षको चैत १० देखि बन्द भएको सुनको कारोबार जेठ २५ देखि खुलेको थियो। कारोबार खुल्दा सुनको भाउ प्रतितोला ८७ हजार चार रुपैयाँ थियो।

त्यसपछि निरन्तर बढेर साउन २३ मा एक लाख तीन हजार पाँच सय पुगेको सुनको भाउ फागुन १३ गते प्रतितोला ८९ हजार तीन सय रुपैयाँ कायम छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्