काठमाडाैं। नेपालले वन संरक्षणमार्फत उत्सर्जन घटाई कार्बन सञ्‍चिति बढाएबापत करिब पाँच अर्ब रुपैयाँ (नाै सय ४५ मिलियन अमेरिकी डलर) रकम पाउने भएको छ।
वन तथा वातावरण मन्त्रालयका सचिव डा. विश्वनाथ ओली र विश्व बैंकका देशीय निर्देशक फरिस अदाद-जेर्भोसबीच बुधबार भएको उत्सर्जन कटौती खरिद सम्झौतानुसार नेपालले उक्त रकम प्राप्त गर्नेछ।
सम्झौतानुसार नेपालले पश्चिम तराईका जिल्लाका वनबाट  ९० लाख टन कार्बनडाइअक्साइड उत्सर्जन घटाउने छ। यसरी वन संरक्षणमार्फत उत्सर्जन घटाई कार्बन सञ्‍चिति बढाएबापत नेपालले सो रकम पाउन लागेको मन्त्रालयले जनाएको छ।
साथै, समुदायमा आधारित वन व्यवस्थापन सुधार, राष्ट्रिय वनका लागि उपभोक्ता अधिकार स्थानीय समुदायमा हस्तान्तरण, एकीकृत भूमि उपयोग योजना सुधार, ऊर्जाको वैकल्पिक स्रोतको प्रवर्द्धन र संरक्षित क्षेत्र व्यवस्थापनको क्षमता अभिवृद्धि गरिनेछ।
बैंकसँग यस्तो सम्झौता गर्ने नेपाल एसिया-प्रशान्तमा पाँचौं र विश्वव्यापीरूपमा १२औँ देश हुन पुगेको छ। रासस
" /> काठमाडाैं। नेपालले वन संरक्षणमार्फत उत्सर्जन घटाई कार्बन सञ्‍चिति बढाएबापत करिब पाँच अर्ब रुपैयाँ (नाै सय ४५ मिलियन अमेरिकी डलर) रकम पाउने भएको छ।
वन तथा वातावरण मन्त्रालयका सचिव डा. विश्वनाथ ओली र विश्व बैंकका देशीय निर्देशक फरिस अदाद-जेर्भोसबीच बुधबार भएको उत्सर्जन कटौती खरिद सम्झौतानुसार नेपालले उक्त रकम प्राप्त गर्नेछ।
सम्झौतानुसार नेपालले पश्चिम तराईका जिल्लाका वनबाट  ९० लाख टन कार्बनडाइअक्साइड उत्सर्जन घटाउने छ। यसरी वन संरक्षणमार्फत उत्सर्जन घटाई कार्बन सञ्‍चिति बढाएबापत नेपालले सो रकम पाउन लागेको मन्त्रालयले जनाएको छ।
साथै, समुदायमा आधारित वन व्यवस्थापन सुधार, राष्ट्रिय वनका लागि उपभोक्ता अधिकार स्थानीय समुदायमा हस्तान्तरण, एकीकृत भूमि उपयोग योजना सुधार, ऊर्जाको वैकल्पिक स्रोतको प्रवर्द्धन र संरक्षित क्षेत्र व्यवस्थापनको क्षमता अभिवृद्धि गरिनेछ।
बैंकसँग यस्तो सम्झौता गर्ने नेपाल एसिया-प्रशान्तमा पाँचौं र विश्वव्यापीरूपमा १२औँ देश हुन पुगेको छ। रासस
"> विश्व बैंकले कार्बन सञ्‍चितिबापत नेपाललाई पाँच अर्ब दिने: Dekhapadhi सम्झौतानुसार नेपालले पश्चिम तराईका जिल्लाका वनबाट  ९० लाख टन कार्बनडाइअक्साइड उत्सर्जन घटाउने छ। यसरी वन संरक्षणमार्फत
• उत्सर्जन घटाई कार्बन सञ्‍चिति बढाएबापत नेपालले सो रकम पाउन लागेको वन तथा वातावरण मन्त्रालयले जनाएको छ।
विश्व बैंकले कार्बन सञ्‍चितिबापत नेपाललाई पाँच अर्ब दिने
वन तथा वातावरण मन्त्रालयका सचिव डा. विश्वनाथ ओली र विश्व बैंकका देशीय निर्देशक फरिस अदाद-जेर्भोसबीच बुधबार भएको उत्सर्जन कटौती खरिद सम्झौतानुसार नेपालले उक्त रकम प्राप्त गर्नेछ।
साथै, समुदायमा आधारित वन व्यवस्थापन सुधार, राष्ट्रिय वनका लागि उपभोक्ता अधिकार स्थानीय समुदायमा हस्तान्तरण, एकीकृत भूमि उपयोग योजना सुधार, ऊर्जाको वैकल्पिक स्रोतको प्रवर्द्धन र संरक्षित क्षेत्र व्यवस्थापनको क्षमता अभिवृद्धि गरिनेछ।
बैंकसँग यस्तो सम्झौता गर्ने नेपाल एसिया-प्रशान्तमा पाँचौं र विश्वव्यापीरूपमा १२औँ देश हुन पुगेको छ। रासस
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्