काठमाडौं। कृषि तथा पशुपक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले किसान सेन्टर एकद्वार प्रणाली स्थापना गर्ने तयारी गरिएको बताएकी छिन्।
आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री अर्यालले एकद्वार प्रणाली स्थापना गरेर कृषिको सूचना व्यवस्थित गर्न लागिएको बताएकी हुन्।
“प्रविधि प्रसारण र प्रविधि हस्तान्तरण महत्त्वपूर्ण कुरा हो। अहिले जम्मा २० प्रतिशत किसानले मात्र प्रविधिको प्रयोग गर्ने रहेछन्,” मन्त्री अर्यालले भनिन्।
कृषिभित्र रहेको मिलिजुली ठेकेदारी प्रथा, अनुदानमा बेथितिजस्ता विकृतिलाई तोड्दै जाने योजना बनेको मन्त्री अर्यालको भनाइ छ।
“तपाईंहरूले बारम्बार उठाउँदै आउनुभएको छ। कृषिमा मिलिजुली, ठेकेदारी प्रथा, अनुदानमा बेथितिजस्ता समस्या रहेका छन्। यत्ति पैसा लगेपछि यत्ति मलाई भन्‍ने विकृत्ति तोडेरै छाड्छौं। यसलाई तोडेरै हामी जान्छौं।”
कालिमाटी फलफूल तथा तरकारी बजारमा देखिएको बेथिति तोड्न कार्यविधि बनाइसकेको भन्दै उनले त्यहाँ देखिएको फोहोर व्यवस्थापन, स्टल व्यवस्थापन र सवारीसाधन व्यवस्थापनमा देखिएका समस्यालाई सिस्टममा ल्याएरै छाड्ने बताइन्।
" /> काठमाडौं। कृषि तथा पशुपक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले किसान सेन्टर एकद्वार प्रणाली स्थापना गर्ने तयारी गरिएको बताएकी छिन्।
आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री अर्यालले एकद्वार प्रणाली स्थापना गरेर कृषिको सूचना व्यवस्थित गर्न लागिएको बताएकी हुन्।
“प्रविधि प्रसारण र प्रविधि हस्तान्तरण महत्त्वपूर्ण कुरा हो। अहिले जम्मा २० प्रतिशत किसानले मात्र प्रविधिको प्रयोग गर्ने रहेछन्,” मन्त्री अर्यालले भनिन्।
कृषिभित्र रहेको मिलिजुली ठेकेदारी प्रथा, अनुदानमा बेथितिजस्ता विकृतिलाई तोड्दै जाने योजना बनेको मन्त्री अर्यालको भनाइ छ।
“तपाईंहरूले बारम्बार उठाउँदै आउनुभएको छ। कृषिमा मिलिजुली, ठेकेदारी प्रथा, अनुदानमा बेथितिजस्ता समस्या रहेका छन्। यत्ति पैसा लगेपछि यत्ति मलाई भन्‍ने विकृत्ति तोडेरै छाड्छौं। यसलाई तोडेरै हामी जान्छौं।”
कालिमाटी फलफूल तथा तरकारी बजारमा देखिएको बेथिति तोड्न कार्यविधि बनाइसकेको भन्दै उनले त्यहाँ देखिएको फोहोर व्यवस्थापन, स्टल व्यवस्थापन र सवारीसाधन व्यवस्थापनमा देखिएका समस्यालाई सिस्टममा ल्याएरै छाड्ने बताइन्।
"> एकद्वार प्रणालीमार्फत् कृषिको सूचना व्यवस्थित गरिने: Dekhapadhi कृषिमन्त्री अर्यालले एकद्वार प्रणाली स्थापना गरेर कृषिको सूचना व्यवस्थित गर्न लागिएको जानकारी दिइन्। ">
एकद्वार प्रणालीमार्फत् कृषिको सूचना व्यवस्थित गरिने
काठमाडौं। कृषि तथा पशुपक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले किसान सेन्टर एकद्वार प्रणाली स्थापना गर्ने तयारी गरिएको बताएकी छिन्।
आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री अर्यालले एकद्वार प्रणाली स्थापना गरेर कृषिको सूचना व्यवस्थित गर्न लागिएको बताएकी हुन्।
“प्रविधि प्रसारण र प्रविधि हस्तान्तरण महत्त्वपूर्ण कुरा हो। अहिले जम्मा २० प्रतिशत किसानले मात्र प्रविधिको प्रयोग गर्ने रहेछन्,” मन्त्री अर्यालले भनिन्।
कृषिभित्र रहेको मिलिजुली ठेकेदारी प्रथा, अनुदानमा बेथितिजस्ता विकृतिलाई तोड्दै जाने योजना बनेको मन्त्री अर्यालको भनाइ छ।
कालिमाटी फलफूल तथा तरकारी बजारमा देखिएको बेथिति तोड्न कार्यविधि बनाइसकेको भन्दै उनले त्यहाँ देखिएको फोहोर व्यवस्थापन, स्टल व्यवस्थापन र सवारीसाधन व्यवस्थापनमा देखिएका समस्यालाई सिस्टममा ल्याएरै छाड्ने बताइन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्