काठमाडौं। मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा बनाउन लागिएको ‘मयुरधाप औद्योगिक क्षेत्र’को शिलान्यास भएको छ।

सात अर्ब दुई करोड ३४ लाख रूपैयाँ लगानीमा बन्ने औद्योगिक क्षेत्रको शिलान्यास उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले गरेका हुन्।

वि.सं. २०७५ सालमै औद्योगिक क्षेत्रको कार्यालय स्थापना भइसकेको छ। उपमहानगरपालिकाको १३ र १४ मा बन्ने क्षेत्रबाट करिब २० हजार जनालाई रोजगारी दिने लक्ष्य छ।

मयुरधापको दुई सय बिगाह जमिनमा बन्ने औद्योगिक क्षेत्रका लागि ६२ वटा प्लट छुट्ट्याइएको छ।

" /> काठमाडौं। मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा बनाउन लागिएको ‘मयुरधाप औद्योगिक क्षेत्र’को शिलान्यास भएको छ।

सात अर्ब दुई करोड ३४ लाख रूपैयाँ लगानीमा बन्ने औद्योगिक क्षेत्रको शिलान्यास उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले गरेका हुन्।

वि.सं. २०७५ सालमै औद्योगिक क्षेत्रको कार्यालय स्थापना भइसकेको छ। उपमहानगरपालिकाको १३ र १४ मा बन्ने क्षेत्रबाट करिब २० हजार जनालाई रोजगारी दिने लक्ष्य छ।

मयुरधापको दुई सय बिगाह जमिनमा बन्ने औद्योगिक क्षेत्रका लागि ६२ वटा प्लट छुट्ट्याइएको छ।

"> उद्योगमन्त्री भट्टले गरे मयुरधाप औद्योगिक क्षेत्रको शिलान्यास: Dekhapadhi सात अर्ब दुई करोड ३४ लाख रूपैयाँ लगानीमा बन्ने औद्योगिक क्षेत्रको शिलान्यास गरिएको हो। 
  • मयुरधापको दुई सय बिगाह जमिनमा बन्ने औद्योगिक क्षेत्रका लागि ६२ वटा प्लट छुट्ट्याइएको छ।
  • ">
    उद्योगमन्त्री भट्टले गरे मयुरधाप औद्योगिक क्षेत्रको शिलान्यास <p style="text-align: justify;">काठमाडौं। मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा बनाउन लागिएको &lsquo;मयुरधाप औद्योगिक क्षेत्र&rsquo;को शिलान्यास भएको छ।</p> <p style="text-align: justify;">सात अर्ब दुई करोड ३४ लाख रूपैयाँ लगानीमा बन्ने औद्योगिक क्षेत्रको शिलान्यास उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले गरेका हुन्।</p> <p style="text-align: justify;">वि.सं. २०७५ सालमै औद्योगिक क्षेत्रको कार्यालय स्थापना भइसकेको छ। उपमहानगरपालिकाको १३ र १४ मा बन्ने क्षेत्रबाट करिब २० हजार जनालाई रोजगारी दिने लक्ष्य छ।</p> <p style="text-align: justify;">मयुरधापको दुई सय बिगाह जमिनमा बन्ने औद्योगिक क्षेत्रका लागि ६२ वटा प्लट छुट्ट्याइएको छ।</p>
    Machapuchre Detail Page
    प्रतिक्रिया दिनुहोस्