काठमाडाैं। सामूहिक लगानी कोषमा लगानी गर्न चाहनेलाई लक्षित गरेर हिजो (फागुन १४) शुक्रबारबाट 'कुमारी इक्‍विटी फण्ड' बिक्री खुला भएको छ। पछिल्ला दिनमा सेयर बजारमा लगानीकर्ताको आकर्षण बढिरहेको बेला सानो लगानी गर्नेका लागि यो योजना महत्त्वपूर्ण हुने सम्बन्धित बिक्रीकर्ताले जनाएको छ।

सो बन्दमुखी योजनाअनुसार कूल आठ करोड एकाई बिक्री गर्न लागिएको हो। कुमारी बैंकको ‘कुमारी सामूहिक लगानी योजना’अनुसार बिक्री गर्न लागिएको योजनाअन्तर्गत कूल छ करोड ८० लाख एकाई सर्वसाधारणका लागि उपलब्ध हुनेछ। कूल १० वर्षे अवधिको उक्त योजनाअन्तर्गत एक करोड २० लाख एकाई प्रवर्द्धक कुमारी बैंक लिमिटेडलाई सुरक्षित राखिएको छ।

उक्त योजनाको एकाई बिक्री बन्द हुने मिति छिटोमा यही फागुन १८ गतेसम्म रहेको छ भने ढिलोमा फागुन २८ गतेसम्म रहेको छ।

आवेदन दिनुपर्ने एकाई न्यूनतम एक सय रहेको छ। इक्रा नेपालले उक्त योजनाको रेटिङ गरेको थियो। सो योजनाको बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ। रासस

" /> काठमाडाैं। सामूहिक लगानी कोषमा लगानी गर्न चाहनेलाई लक्षित गरेर हिजो (फागुन १४) शुक्रबारबाट 'कुमारी इक्‍विटी फण्ड' बिक्री खुला भएको छ। पछिल्ला दिनमा सेयर बजारमा लगानीकर्ताको आकर्षण बढिरहेको बेला सानो लगानी गर्नेका लागि यो योजना महत्त्वपूर्ण हुने सम्बन्धित बिक्रीकर्ताले जनाएको छ।

सो बन्दमुखी योजनाअनुसार कूल आठ करोड एकाई बिक्री गर्न लागिएको हो। कुमारी बैंकको ‘कुमारी सामूहिक लगानी योजना’अनुसार बिक्री गर्न लागिएको योजनाअन्तर्गत कूल छ करोड ८० लाख एकाई सर्वसाधारणका लागि उपलब्ध हुनेछ। कूल १० वर्षे अवधिको उक्त योजनाअन्तर्गत एक करोड २० लाख एकाई प्रवर्द्धक कुमारी बैंक लिमिटेडलाई सुरक्षित राखिएको छ।

उक्त योजनाको एकाई बिक्री बन्द हुने मिति छिटोमा यही फागुन १८ गतेसम्म रहेको छ भने ढिलोमा फागुन २८ गतेसम्म रहेको छ।

आवेदन दिनुपर्ने एकाई न्यूनतम एक सय रहेको छ। इक्रा नेपालले उक्त योजनाको रेटिङ गरेको थियो। सो योजनाको बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ। रासस

"> 'कुमारी इक्‍विटी फण्ड' काे बिक्री खुल्यो, फागुन १८ सम्म आवेदन दिन सकिने  : Dekhapadhi योजनाअन्तर्गत कूल छ करोड ८० लाख एकाई सर्वसाधारणका लागि उपलब्ध हुनेछ।
  • उक्त योजनाको एकाई बिक्री बन्द हुने मिति छिटोमा यही फागुन १८ गतेसम्म रहेको छ भने ढिलोमा फागुन २८ गतेसम्म रहेको छ।
  • ">
    'कुमारी इक्‍विटी फण्ड' काे बिक्री खुल्यो, फागुन १८ सम्म आवेदन दिन सकिने   <p style="text-align: justify;">काठमाडाैं। सामूहिक लगानी कोषमा लगानी गर्न चाहनेलाई लक्षित गरेर हिजो (फागुन १४) शुक्रबारबाट &#39;कुमारी इक्&zwj;विटी फण्ड&#39; बिक्री खुला भएको छ। पछिल्ला दिनमा सेयर बजारमा लगानीकर्ताको आकर्षण बढिरहेको बेला सानो लगानी गर्नेका लागि यो योजना महत्त्वपूर्ण हुने सम्बन्धित बिक्रीकर्ताले जनाएको छ।</p> <p style="text-align: justify;">सो बन्दमुखी योजनाअनुसार कूल आठ करोड एकाई बिक्री गर्न लागिएको हो। कुमारी बैंकको &lsquo;कुमारी सामूहिक लगानी योजना&rsquo;अनुसार बिक्री गर्न लागिएको योजनाअन्तर्गत कूल छ करोड ८० लाख एकाई सर्वसाधारणका लागि उपलब्ध हुनेछ। कूल १० वर्षे अवधिको उक्त योजनाअन्तर्गत एक करोड २० लाख एकाई प्रवर्द्धक कुमारी बैंक लिमिटेडलाई सुरक्षित राखिएको छ।</p> <p style="text-align: justify;">उक्त योजनाको एकाई बिक्री बन्द हुने मिति छिटोमा यही फागुन १८ गतेसम्म रहेको छ भने ढिलोमा फागुन २८ गतेसम्म रहेको छ।</p> <p style="text-align: justify;">आवेदन दिनुपर्ने एकाई न्यूनतम एक सय रहेको छ। इक्रा नेपालले उक्त योजनाको रेटिङ गरेको थियो। सो योजनाको बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ। <em>रासस</em></p>
    Machapuchre Detail Page
    प्रतिक्रिया दिनुहोस्