काठमाडौं। केही महिनाअघि भारतमा महामारीकै रूपमा फैलिएको बर्डफ्लू नेपालमा भित्रिन नदिन सम्बन्धित निकाय अग्रसर बनेका थिए।
तर, उच्च सतर्कता अपनाउँदा-अपनाउँदै माघ १६ गते काठमाडौंको तारकेश्‍वर नगरपालिकामा बर्डफ्लू पुष्टि भएको थियो। नगरपालिकाको वडा नम्बर ७ साङ्लेखोलामा टर्की र हाँसमा बर्डफ्लू पुष्टि भएको थियो।
कृषि तथा पशुपन्छी मन्त्रालयका प्रवक्ता डा. श्रीराम घिमिरेले उच्च सतर्कताकाबीच बर्डफ्लू पुष्टि भएको बताए। उनले बर्डफ्लू फैलिनबाट रोक्न नसक्ने बताउँदै क्षति कम गर्न सकिने जनाकारी दिए।
हालसम्म नेपालका दुई स्थानमा बर्डफ्लू पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ। हालसम्म तारकेश्‍वर नगरपालिका र सुर्खेतमा बर्डफ्लू पुष्टि भएको हो।
बर्डफ्लू पुष्टि भएपछि दुई स्थानकै पन्छी नष्ट गरिएको छ। पन्छीसँगै दाना र अण्डा पनि नष्ट गरिएको पशुसेवा विभागले जानकारी दिएको छ।
त्यसयता तारकेश्‍वर नगरपालिकामा मात्रै पाँच हजार छ सय ५७ लेयर्स कुखुरा र सात हजार दुई सय ३६ ब्रोइलर कुखुरा नष्ट गरिसकिएको छ।
यससँगै दुई हजार पाँच सय चार लोकल कुखुरा, ५० टर्की, १७ बट्टाई, तीन हजार पाँच सय ७० वटा अण्डा र तीन हजार किलो दाना नष्ट गरिसकिएको छ।
यही फागुन ८ गते सुर्खेतमा बर्डफ्लु पुष्टि भएको विभागले जानकारी दिएको छ। बर्डफ्लू पुष्टि भएपछि वीरेन्द्रनगरमा दुई सय ७९ कुखुरा, एक सय दुई वटा परेवा, २२ वटा अण्डा र ३१ किलो दाना नष्ट गरिएको छ।
जंगली पन्छीबाट फैलिएको आशङ्‍का
तारकेश्‍वर नगरपालिकामा गत माघ १६ गते पहिलोपटक बर्डफ्लू पुष्टि भएको थियो। त्यसपछि माघ २९ र फागुन १४ गते क्रमश:दोस्रो र तेस्रोपटक बर्डफ्लू पुष्टि भएको विभागकी महानिर्देशक दमयन्ती श्रेष्ठले जानकारी दिइन्।
तीन पटकमा गरी करोडौँ मूल्यको पन्छी नष्ट गरिसक्दासमेत पुन:बर्डफ्लू फैलिनसक्ने सम्भावना रहेको उनको भनाइ छ। तारकेश्‍वरसँगै सुर्खेतको वीरेन्द्रनगरमासमेत बर्डफ्लू पुष्टि भइसकेको छ।
तर, हालसम्म सुर्खेत र तारकेश्‍वर कसरी बर्डफ्लु फैलियो भन्‍ने जानकारी मिलिसकेको छैन। मन्त्रालयका प्रवक्ता घिमिरेले भने, “अहिलेसम्म बर्डफ्लू कहाँबाट र कसरी फैलियो भन्‍ने पत्ता लागिसकेको छैन।”
कन्ट्याक ट्रेसिङ गर्दा बर्डफ्लुको स्रोत फेला नपरेपछि जंगली पन्छीबाट फैलिएको हुनसक्ने अनुमान गरिएको उनले बताए।
" /> काठमाडौं। केही महिनाअघि भारतमा महामारीकै रूपमा फैलिएको बर्डफ्लू नेपालमा भित्रिन नदिन सम्बन्धित निकाय अग्रसर बनेका थिए।
तर, उच्च सतर्कता अपनाउँदा-अपनाउँदै माघ १६ गते काठमाडौंको तारकेश्‍वर नगरपालिकामा बर्डफ्लू पुष्टि भएको थियो। नगरपालिकाको वडा नम्बर ७ साङ्लेखोलामा टर्की र हाँसमा बर्डफ्लू पुष्टि भएको थियो।
कृषि तथा पशुपन्छी मन्त्रालयका प्रवक्ता डा. श्रीराम घिमिरेले उच्च सतर्कताकाबीच बर्डफ्लू पुष्टि भएको बताए। उनले बर्डफ्लू फैलिनबाट रोक्न नसक्ने बताउँदै क्षति कम गर्न सकिने जनाकारी दिए।
हालसम्म नेपालका दुई स्थानमा बर्डफ्लू पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ। हालसम्म तारकेश्‍वर नगरपालिका र सुर्खेतमा बर्डफ्लू पुष्टि भएको हो।
बर्डफ्लू पुष्टि भएपछि दुई स्थानकै पन्छी नष्ट गरिएको छ। पन्छीसँगै दाना र अण्डा पनि नष्ट गरिएको पशुसेवा विभागले जानकारी दिएको छ।
त्यसयता तारकेश्‍वर नगरपालिकामा मात्रै पाँच हजार छ सय ५७ लेयर्स कुखुरा र सात हजार दुई सय ३६ ब्रोइलर कुखुरा नष्ट गरिसकिएको छ।
यससँगै दुई हजार पाँच सय चार लोकल कुखुरा, ५० टर्की, १७ बट्टाई, तीन हजार पाँच सय ७० वटा अण्डा र तीन हजार किलो दाना नष्ट गरिसकिएको छ।
यही फागुन ८ गते सुर्खेतमा बर्डफ्लु पुष्टि भएको विभागले जानकारी दिएको छ। बर्डफ्लू पुष्टि भएपछि वीरेन्द्रनगरमा दुई सय ७९ कुखुरा, एक सय दुई वटा परेवा, २२ वटा अण्डा र ३१ किलो दाना नष्ट गरिएको छ।
जंगली पन्छीबाट फैलिएको आशङ्‍का
तारकेश्‍वर नगरपालिकामा गत माघ १६ गते पहिलोपटक बर्डफ्लू पुष्टि भएको थियो। त्यसपछि माघ २९ र फागुन १४ गते क्रमश:दोस्रो र तेस्रोपटक बर्डफ्लू पुष्टि भएको विभागकी महानिर्देशक दमयन्ती श्रेष्ठले जानकारी दिइन्।
तीन पटकमा गरी करोडौँ मूल्यको पन्छी नष्ट गरिसक्दासमेत पुन:बर्डफ्लू फैलिनसक्ने सम्भावना रहेको उनको भनाइ छ। तारकेश्‍वरसँगै सुर्खेतको वीरेन्द्रनगरमासमेत बर्डफ्लू पुष्टि भइसकेको छ।
तर, हालसम्म सुर्खेत र तारकेश्‍वर कसरी बर्डफ्लु फैलियो भन्‍ने जानकारी मिलिसकेको छैन। मन्त्रालयका प्रवक्ता घिमिरेले भने, “अहिलेसम्म बर्डफ्लू कहाँबाट र कसरी फैलियो भन्‍ने पत्ता लागिसकेको छैन।”
कन्ट्याक ट्रेसिङ गर्दा बर्डफ्लुको स्रोत फेला नपरेपछि जंगली पन्छीबाट फैलिएको हुनसक्ने अनुमान गरिएको उनले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्