काठमाडौं। ग्यास बिक्रेता व्यवसायीले ‘बिक्रेता प्रमाणीकरण’ गर्न सरकारसँग माग गरेका छन्। ग्यास बिक्रेता महासंघको चौथो महाधिवेशनमार्फत व्यवसायीले बिक्रेता प्रमाणीकरण आवश्यक परेको बताएका हुन्।
महासंघका नवनिर्वाचित अध्यक्ष ज्ञानेश्वर अर्यालले उद्योगमन्त्री लेखराज भट्टसमक्ष ग्यास बिक्रेता प्रमाणीकरण लागू गर्न माग गरेको बताए।
“अहिले नेपालमा जसले पनि खाना पकाउने एलपी ग्यासको बिक्री वितरण गर्न पाउँछन्। यसलाई व्यवस्थित बनाउन माग गरेका हौं, जसलाई प्रमाणीकरण भनिन्छ,” उनले भने।
महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र थापाले तालिम प्राप्त व्यवसायीलाई मात्रै ग्यास बिक्रीको अनुमति दिइनुपर्ने बताए।
यस्तै, ग्यास बिक्री गर्ने पसल छुट्टै हुनुपर्ने, पसलमा अनिवार्य अग्नी नियन्त्रक यन्त्र र बिक्रेताको बीमा गरिनुपर्ने माग व्यवसायीले राखेका छन्।
यसैगरी खाना पकाउने ग्यास बिक्री/वितरण गर्ने व्यवसायीले बिक्रीको लागि सम्बन्धित कम्पनीबाट अनुमति लिनुपर्नेसमेत उनीहरूको माग छ।
महासंघका निवर्तमान अध्यक्ष महेश्वर न्यौपानेले ग्यास बिक्रेता कमिसन बढाउन माग गरिएको बताए। “हामीले विगतदेखि नै कमिसन बढाउनुपर्ने माग राख्दै आएका हौं, तर बढेको छैन,” उनले भने।
हाल व्यवसायीले प्रतिसिलिन्डर ३७ रूपैयाँ ४७ पैसा कमिसन पाउँदै आएकोमा यसलाई बढाएर ४३ रूपैयाँ पुर्‍याउनुपर्ने माग राखिएको उनको भनाइ छ।
" /> काठमाडौं। ग्यास बिक्रेता व्यवसायीले ‘बिक्रेता प्रमाणीकरण’ गर्न सरकारसँग माग गरेका छन्। ग्यास बिक्रेता महासंघको चौथो महाधिवेशनमार्फत व्यवसायीले बिक्रेता प्रमाणीकरण आवश्यक परेको बताएका हुन्।
महासंघका नवनिर्वाचित अध्यक्ष ज्ञानेश्वर अर्यालले उद्योगमन्त्री लेखराज भट्टसमक्ष ग्यास बिक्रेता प्रमाणीकरण लागू गर्न माग गरेको बताए।
“अहिले नेपालमा जसले पनि खाना पकाउने एलपी ग्यासको बिक्री वितरण गर्न पाउँछन्। यसलाई व्यवस्थित बनाउन माग गरेका हौं, जसलाई प्रमाणीकरण भनिन्छ,” उनले भने।
महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र थापाले तालिम प्राप्त व्यवसायीलाई मात्रै ग्यास बिक्रीको अनुमति दिइनुपर्ने बताए।
यस्तै, ग्यास बिक्री गर्ने पसल छुट्टै हुनुपर्ने, पसलमा अनिवार्य अग्नी नियन्त्रक यन्त्र र बिक्रेताको बीमा गरिनुपर्ने माग व्यवसायीले राखेका छन्।
यसैगरी खाना पकाउने ग्यास बिक्री/वितरण गर्ने व्यवसायीले बिक्रीको लागि सम्बन्धित कम्पनीबाट अनुमति लिनुपर्नेसमेत उनीहरूको माग छ।
महासंघका निवर्तमान अध्यक्ष महेश्वर न्यौपानेले ग्यास बिक्रेता कमिसन बढाउन माग गरिएको बताए। “हामीले विगतदेखि नै कमिसन बढाउनुपर्ने माग राख्दै आएका हौं, तर बढेको छैन,” उनले भने।
हाल व्यवसायीले प्रतिसिलिन्डर ३७ रूपैयाँ ४७ पैसा कमिसन पाउँदै आएकोमा यसलाई बढाएर ४३ रूपैयाँ पुर्‍याउनुपर्ने माग राखिएको उनको भनाइ छ।
"> एलपी ग्यास बिक्रेता प्रमाणीकरण गर्न व्यवसायीको माग: Dekhapadhi ग्यास बिक्रेता महासंघको चौथो महाधिवेशनमार्फत व्यवसायीले बिक्रेता प्रमाणीकरण आवश्यक परेको बताएका हुन्।
• खाना पकाउने ग्यास बिक्री/वितरण गर्ने व्यवसायीले बिक्रीको लागि सम्बन्धित कम्पनीबाट अनुमति लिनुपर्नेसमेत उनीहरूको माग छ।
एलपी ग्यास बिक्रेता प्रमाणीकरण गर्न व्यवसायीको माग
काठमाडौं। ग्यास बिक्रेता व्यवसायीले ‘बिक्रेता प्रमाणीकरण’ गर्न सरकारसँग माग गरेका छन्। ग्यास बिक्रेता महासंघको चौथो महाधिवेशनमार्फत व्यवसायीले बिक्रेता प्रमाणीकरण आवश्यक परेको बताएका हुन्।
महासंघका नवनिर्वाचित अध्यक्ष ज्ञानेश्वर अर्यालले उद्योगमन्त्री लेखराज भट्टसमक्ष ग्यास बिक्रेता प्रमाणीकरण लागू गर्न माग गरेको बताए।
“अहिले नेपालमा जसले पनि खाना पकाउने एलपी ग्यासको बिक्री वितरण गर्न पाउँछन्। यसलाई व्यवस्थित बनाउन माग गरेका हौं, जसलाई प्रमाणीकरण भनिन्छ,” उनले भने।
महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र थापाले तालिम प्राप्त व्यवसायीलाई मात्रै ग्यास बिक्रीको अनुमति दिइनुपर्ने बताए।
यस्तै, ग्यास बिक्री गर्ने पसल छुट्टै हुनुपर्ने, पसलमा अनिवार्य अग्नी नियन्त्रक यन्त्र र बिक्रेताको बीमा गरिनुपर्ने माग व्यवसायीले राखेका छन्।
यसैगरी खाना पकाउने ग्यास बिक्री/वितरण गर्ने व्यवसायीले बिक्रीको लागि सम्बन्धित कम्पनीबाट अनुमति लिनुपर्नेसमेत उनीहरूको माग छ।
महासंघका निवर्तमान अध्यक्ष महेश्वर न्यौपानेले ग्यास बिक्रेता कमिसन बढाउन माग गरिएको बताए। “हामीले विगतदेखि नै कमिसन बढाउनुपर्ने माग राख्दै आएका हौं, तर बढेको छैन,” उनले भने।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्