काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले औद्योगिक क्षेत्र स्थापनामा जोड दिनुपर्ने बताएका छन्। त्यसो गरिए नेपाल आयातकर्ता देशमात्रै नभई निर्यातकर्ता देश हुने उनको भनाइ छ।

झापामा औद्योगिक क्षेत्रको शिलान्यास गर्दै उनले नेपालीहरू अब उपभोक्तासँगै आपूर्तिकर्ता बन्‍नुपर्ने उल्लेख गरे। औद्योगिक क्षेत्रमा जोड दिएका प्रधानमन्त्री ओलीले शालिक निर्माणलाई प्राथमिकता दिन नहुने बताए।

“शालिक बनाउने कामलाई प्राथमिकता नदिऔं, औद्योगिक क्षेत्रको स्थापना गरौं र हामी उपभोक्ता मात्रै नभई आपूर्तिकर्ता पनि बन्‍नुपर्छ,” प्रधानमन्त्री ओलीले भने, “यसका लागि निजी क्षेत्रको पनि साथ चाहिन्छ।” उनले विकास निर्माणका काम अभूतपूर्व रूपमा भइरहेको बताए।

" /> काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले औद्योगिक क्षेत्र स्थापनामा जोड दिनुपर्ने बताएका छन्। त्यसो गरिए नेपाल आयातकर्ता देशमात्रै नभई निर्यातकर्ता देश हुने उनको भनाइ छ।

झापामा औद्योगिक क्षेत्रको शिलान्यास गर्दै उनले नेपालीहरू अब उपभोक्तासँगै आपूर्तिकर्ता बन्‍नुपर्ने उल्लेख गरे। औद्योगिक क्षेत्रमा जोड दिएका प्रधानमन्त्री ओलीले शालिक निर्माणलाई प्राथमिकता दिन नहुने बताए।

“शालिक बनाउने कामलाई प्राथमिकता नदिऔं, औद्योगिक क्षेत्रको स्थापना गरौं र हामी उपभोक्ता मात्रै नभई आपूर्तिकर्ता पनि बन्‍नुपर्छ,” प्रधानमन्त्री ओलीले भने, “यसका लागि निजी क्षेत्रको पनि साथ चाहिन्छ।” उनले विकास निर्माणका काम अभूतपूर्व रूपमा भइरहेको बताए।

"> शालिक होइन, औद्योगिक क्षेत्र स्थापनामा जोड दिऔं : प्रधानमन्त्री ओली: Dekhapadhi औद्योगिक क्षेत्र स्थापना गरिए नेपाली उपभोक्ता मात्रै नभई आपूर्तिकर्ता पनि हुने भन्दै प्रधानमन्त्री ओलीले शालिक निर्माणलाई प्राथमिकता दिन नहुने बताएका छन्। ">
फाइल तस्बिर
शालिक होइन, औद्योगिक क्षेत्र स्थापनामा जोड दिऔं : प्रधानमन्त्री ओली <p style="text-align: justify;">काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले औद्योगिक क्षेत्र स्थापनामा जोड दिनुपर्ने बताएका छन्। त्यसो गरिए नेपाल आयातकर्ता देशमात्रै नभई निर्यातकर्ता देश हुने उनको भनाइ छ।</p> <p style="text-align: justify;">झापामा औद्योगिक क्षेत्रको शिलान्यास गर्दै उनले नेपालीहरू अब उपभोक्तासँगै आपूर्तिकर्ता बन्&zwj;नुपर्ने उल्लेख गरे। औद्योगिक क्षेत्रमा जोड दिएका प्रधानमन्त्री ओलीले शालिक निर्माणलाई प्राथमिकता दिन नहुने बताए।</p> <p style="text-align: justify;">&ldquo;शालिक बनाउने कामलाई प्राथमिकता नदिऔं, औद्योगिक क्षेत्रको स्थापना गरौं र हामी उपभोक्ता मात्रै नभई आपूर्तिकर्ता पनि बन्&zwj;नुपर्छ,&rdquo; प्रधानमन्त्री ओलीले भने, &ldquo;यसका लागि निजी क्षेत्रको पनि साथ चाहिन्छ।&rdquo; उनले विकास निर्माणका काम अभूतपूर्व रूपमा भइरहेको बताए।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्