काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले देशको विकास देखेर केही मानिसहरू जलेको बताएका छन्। गृहजिल्ला झापामा चिनियाँ लगानीको औद्योगिक पार्क शिलान्यास गर्ने कार्यक्रममा बोल्दै ओलीले यस्तो बताएका हुन्।
“केही मानिसहरू विकास देखेर जलेका छन्। विकासको लहरसँगै देशमा समृद्धि आएको देखेर जलेका छन्। उनीहरूलाई ‘समृद्ध नेपाल, सुखी नेपाली’ सुन्दै छटपटी हुन्छ,” उनले भने।
प्रधानमन्त्री ओलीले आगामी आर्थिक वर्ष हुम्लाको सदरमुकाम सिमिकोटलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने बताए। त्यसपछि सिंगो देश सडक सञ्जालमा जोडिने उनको भनाइ छ।
प्रधानमन्त्री ओलीले देशलाई डिजिटलाइज्ड गर्ने सम्बन्धमा डिजिटल माध्यमबाटै माटो परीक्षण गर्ने प्रविधि ल्याएको बताए। “दक्षिण एसियामा पहिलोपटक डिजिटल माध्यमबाट माटो परीक्षण गर्ने प्रविधि ल्याइएको छ। अब फोन गरेर आफ्नो जमिनको माटो परीक्षण गर्न सकिन्छ,” उनले भने।
उनले कोभिड-१९ ले दुःख दिए पनि नेपालको अर्थतन्त्र ध्वस्त हुन नदिइएको बताए। “हाम्रो अर्थतन्त्र माइनसमा गएको छैन, आगामी वर्ष दोहोरो अंकको आर्थिक वृद्धि हासिल गर्नेछौं,” प्रधानमन्त्री ओलीले भने।

औद्योगिक पार्क शिलान्यास गर्दै प्रधानमन्त्रीले भने- केही मानिसहरू देशमा समृद्धि आएको देखेर जलेका छन्: Dekhapadhi
औद्योगिक पार्क शिलान्यास गर्दै प्रधानमन्त्रीले भने- केही मानिसहरू देशमा समृद्धि आएको देखेर जलेका छन्

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले देशको विकास देखेर केही मानिसहरू जलेको बताएका छन्। गृहजिल्ला झापामा चिनियाँ लगानीको औद्योगिक पार्क शिलान्यास गर्ने कार्यक्रममा बोल्दै ओलीले यस्तो बताएका हुन्।

“केही मानिसहरू विकास देखेर जलेका छन्। विकासको लहरसँगै देशमा समृद्धि आएको देखेर जलेका छन्। उनीहरूलाई ‘समृद्ध नेपाल, सुखी नेपाली’ सुन्दै छटपटी हुन्छ,” उनले भने।

प्रधानमन्त्री ओलीले आगामी आर्थिक वर्ष हुम्लाको सदरमुकाम सिमिकोटलाई राष्ट्रिय सडक सञ्‍जालसँग जोड्ने बताए। त्यसपछि सिंगो देश सडक सञ्‍जालमा जोडिने उनको भनाइ छ।

सिफारिस

शालिक होइन, औद्योगिक क्षेत्र स्थापनामा जोड दिऔं : प्रधानमन्त्री ओली