काठमाडौं। नेपालको स्थानीय बजारमा आज सुनचाँदीको भाउ बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको मूल्य प्रतितोला चार सय रूपैयाँ र चाँदीको प्रतितोला पाँच रूपैयाँले बढेको जानकारी दिएको हो।

आइतबार प्रतितोला ८८ हजार तीन सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज ८८ हजार सात सय रूपैयाँ पुगेको छ।

महासंघका अनुसार आज तेजाबी सुनको मूल्य ८८ हजार दुई सय ५० रूपैयाँ कायम भएको छ।

यसैगरी हिजो तोलामा एक हजार तीन सय २५ रूपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज प्रतितोला पाँच रूपैयाँ बढेको छ।

जसअनुसार चाँदीको प्रतितोला मूल्य एक हजार तीन सय ३० रूपैयाँ पुगेको महासंघले जानकारी दिएको छ।

" /> काठमाडौं। नेपालको स्थानीय बजारमा आज सुनचाँदीको भाउ बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको मूल्य प्रतितोला चार सय रूपैयाँ र चाँदीको प्रतितोला पाँच रूपैयाँले बढेको जानकारी दिएको हो।

आइतबार प्रतितोला ८८ हजार तीन सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज ८८ हजार सात सय रूपैयाँ पुगेको छ।

महासंघका अनुसार आज तेजाबी सुनको मूल्य ८८ हजार दुई सय ५० रूपैयाँ कायम भएको छ।

यसैगरी हिजो तोलामा एक हजार तीन सय २५ रूपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज प्रतितोला पाँच रूपैयाँ बढेको छ।

जसअनुसार चाँदीको प्रतितोला मूल्य एक हजार तीन सय ३० रूपैयाँ पुगेको महासंघले जानकारी दिएको छ।

"> तोलामा चार सयले बढ्यो सुनको भाउ, चाँदी पनि उकालो: Dekhapadhi नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको मूल्य तोलामा चार सय रूपैयाँ र चाँदीको पाँच रूपैयाँले बढेको जानकारी दिएको छ। ">
तोलामा चार सयले बढ्यो सुनको भाउ, चाँदी पनि उकालो
काठमाडौं। नेपालको स्थानीय बजारमा आज सुनचाँदीको भाउ बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको मूल्य प्रतितोला चार सय रूपैयाँ र चाँदीको प्रतितोला पाँच रूपैयाँले बढेको जानकारी दिएको हो।

आइतबार प्रतितोला ८८ हजार तीन सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज ८८ हजार सात सय रूपैयाँ पुगेको छ।

महासंघका अनुसार आज तेजाबी सुनको मूल्य ८८ हजार दुई सय ५० रूपैयाँ कायम भएको छ।

यसैगरी हिजो तोलामा एक हजार तीन सय २५ रूपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज प्रतितोला पाँच रूपैयाँ बढेको छ।

जसअनुसार चाँदीको प्रतितोला मूल्य एक हजार तीन सय ३० रूपैयाँ पुगेको महासंघले जानकारी दिएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्