काठमाडौं। पछिल्लो केही दिनयता घट्ने क्रम सुरु भएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज सोमबार ४० अंकले बढेको छ। घटेर कारोबार सुरु भए पनि केही उतराचढावपछि सेयर बजारले लय समातेको हो।

हिजो आइतबार सेयर बजार झण्डै ८० अंकले घटेको थियो। अघिल्लो साताको बिहीबार र हिजो आइतबारकै जस्तो आज पनि बजारले घट्ने संकेत सुरुवाती समयमा दिएको थियो।

२४८८ अंकबाट कारोबार सुरु भएको बजार आधा घन्टामै २४४८ अंकमा आइसकेको थियो। तर बिस्तारै लय समात्दै बजार बढेर बन्द भएको छ। आज ४० अंकले बढेसँगै परिसूचक २५१५ अंकमा पुगेर रोकिएको छ।

बजार बढे पनि आज कारोबार रकम भने घटेको छ। हिजो ८ अर्ब रूपैयाँभन्दा बढीको कारोबार भएको नेप्सेमा आज जम्मा पाँच अर्ब ६९ करोड रूपैयाँको कारोबार भएको छ।

आज सोमबार बजारमा एक करोड १८ लाख कित्ता सेयर किनबेच भएको छ। सेयरको खरीदबिक्री पनि आइतबारको तुलनामा कम हो। हिजो आइतबार एक करोड ५७ लाख कित्ता सेयर किनबेच भएको थियो।

बजारमा उत्साहजनक सुधार आउँदा सबै समूह सुधारिएका छन्। आज कारोबार भएका १३ वटै समूहमा हरियाली आएको छ, जसमध्ये जीवन बीमा समूह सबैभन्दा बढी ३५९ अंकले बढेको छ।

यसपछि निर्जीवन बीमा कम्पनी समूह १८३ अंकले र व्यापार समूह ९७ अंकले बढेको छ। बजार बढे पनि आज चन्द्रागिरी हिल्सको सेयर मूल्य मात्रै ९ प्रतिशतभन्दा बढीले बढेको छ।

योबाहेक अन्य कुनै पनि कम्पनीको सेयर मूल्यमा ९ प्रतिशतको वृद्धि देखिएन। यस्तै, केही दिनयता निरन्तर घट्दै आएको इन्फ्रास्ट्रक्चर बैंकको सेयर मूल्य आज बढेको छ।

आज उक्त कम्पनीको सेयर मूल्य ४.१३ प्रतिशतले बढ्दै प्रतिकित्ता ५२९ अंकमा पुगेको छ। यद्यपि कारोबारको सुरुवाती समयमा भने कम्पनीको सेयर मूल्य घटेको थियो।

" /> काठमाडौं। पछिल्लो केही दिनयता घट्ने क्रम सुरु भएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज सोमबार ४० अंकले बढेको छ। घटेर कारोबार सुरु भए पनि केही उतराचढावपछि सेयर बजारले लय समातेको हो।

हिजो आइतबार सेयर बजार झण्डै ८० अंकले घटेको थियो। अघिल्लो साताको बिहीबार र हिजो आइतबारकै जस्तो आज पनि बजारले घट्ने संकेत सुरुवाती समयमा दिएको थियो।

२४८८ अंकबाट कारोबार सुरु भएको बजार आधा घन्टामै २४४८ अंकमा आइसकेको थियो। तर बिस्तारै लय समात्दै बजार बढेर बन्द भएको छ। आज ४० अंकले बढेसँगै परिसूचक २५१५ अंकमा पुगेर रोकिएको छ।

बजार बढे पनि आज कारोबार रकम भने घटेको छ। हिजो ८ अर्ब रूपैयाँभन्दा बढीको कारोबार भएको नेप्सेमा आज जम्मा पाँच अर्ब ६९ करोड रूपैयाँको कारोबार भएको छ।

आज सोमबार बजारमा एक करोड १८ लाख कित्ता सेयर किनबेच भएको छ। सेयरको खरीदबिक्री पनि आइतबारको तुलनामा कम हो। हिजो आइतबार एक करोड ५७ लाख कित्ता सेयर किनबेच भएको थियो।

बजारमा उत्साहजनक सुधार आउँदा सबै समूह सुधारिएका छन्। आज कारोबार भएका १३ वटै समूहमा हरियाली आएको छ, जसमध्ये जीवन बीमा समूह सबैभन्दा बढी ३५९ अंकले बढेको छ।

यसपछि निर्जीवन बीमा कम्पनी समूह १८३ अंकले र व्यापार समूह ९७ अंकले बढेको छ। बजार बढे पनि आज चन्द्रागिरी हिल्सको सेयर मूल्य मात्रै ९ प्रतिशतभन्दा बढीले बढेको छ।

योबाहेक अन्य कुनै पनि कम्पनीको सेयर मूल्यमा ९ प्रतिशतको वृद्धि देखिएन। यस्तै, केही दिनयता निरन्तर घट्दै आएको इन्फ्रास्ट्रक्चर बैंकको सेयर मूल्य आज बढेको छ।

आज उक्त कम्पनीको सेयर मूल्य ४.१३ प्रतिशतले बढ्दै प्रतिकित्ता ५२९ अंकमा पुगेको छ। यद्यपि कारोबारको सुरुवाती समयमा भने कम्पनीको सेयर मूल्य घटेको थियो।

"> सेयर बजारमा ४० अंकको सुधार, कारोबार रकम तीन अर्बले घट्यो: Dekhapadhi २४८८ अंकबाट कारोबार सुरु भएको बजार आधा घन्टामै २४४८ अंकमा आइसकेको थियो। तर बिस्तारै लय समात्दै बजार बढेर बन्द भएको छ।
• बजार बढे पनि आज चन्द्रागिरी हिल्सको सेयर मूल्य मात्रै ९ प्रतिशतभन्दा बढीले बढेको छ। यस्तै, केही दिनयता निरन्तर घट्दै आएको इन्फ्रास्ट्रक्चर बैंकको सेयर मूल्य आज बढेको छ।

सेयर बजारमा ४० अंकको सुधार, कारोबार रकम तीन अर्बले घट्यो
काठमाडौं। पछिल्लो केही दिनयता घट्ने क्रम सुरु भएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज सोमबार ४० अंकले बढेको छ। घटेर कारोबार सुरु भए पनि केही उतराचढावपछि सेयर बजारले लय समातेको हो।

हिजो आइतबार सेयर बजार झण्डै ८० अंकले घटेको थियो। अघिल्लो साताको बिहीबार र हिजो आइतबारकै जस्तो आज पनि बजारले घट्ने संकेत सुरुवाती समयमा दिएको थियो।

२४८८ अंकबाट कारोबार सुरु भएको बजार आधा घन्टामै २४४८ अंकमा आइसकेको थियो। तर बिस्तारै लय समात्दै बजार बढेर बन्द भएको छ। आज ४० अंकले बढेसँगै परिसूचक २५१५ अंकमा पुगेर रोकिएको छ।

बजार बढे पनि आज कारोबार रकम भने घटेको छ। हिजो ८ अर्ब रूपैयाँभन्दा बढीको कारोबार भएको नेप्सेमा आज जम्मा पाँच अर्ब ६९ करोड रूपैयाँको कारोबार भएको छ।

आज सोमबार बजारमा एक करोड १८ लाख कित्ता सेयर किनबेच भएको छ। सेयरको खरीदबिक्री पनि आइतबारको तुलनामा कम हो। हिजो आइतबार एक करोड ५७ लाख कित्ता सेयर किनबेच भएको थियो।

बजारमा उत्साहजनक सुधार आउँदा सबै समूह सुधारिएका छन्। आज कारोबार भएका १३ वटै समूहमा हरियाली आएको छ, जसमध्ये जीवन बीमा समूह सबैभन्दा बढी ३५९ अंकले बढेको छ।

यसपछि निर्जीवन बीमा कम्पनी समूह १८३ अंकले र व्यापार समूह ९७ अंकले बढेको छ। बजार बढे पनि आज चन्द्रागिरी हिल्सको सेयर मूल्य मात्रै ९ प्रतिशतभन्दा बढीले बढेको छ।

योबाहेक अन्य कुनै पनि कम्पनीको सेयर मूल्यमा ९ प्रतिशतको वृद्धि देखिएन। यस्तै, केही दिनयता निरन्तर घट्दै आएको इन्फ्रास्ट्रक्चर बैंकको सेयर मूल्य आज बढेको छ।

आज उक्त कम्पनीको सेयर मूल्य ४.१३ प्रतिशतले बढ्दै प्रतिकित्ता ५२९ अंकमा पुगेको छ। यद्यपि कारोबारको सुरुवाती समयमा भने कम्पनीको सेयर मूल्य घटेको थियो।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्