काठमाडौं। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सात महिनामा देशभरका एक सय ६५ वटा व्यावसायिक फर्मलाई आर्थिक जरिवाना गरेको छ।

विभिन्न बहानामा उपभोक्ता ठग्दै आएका ती फर्मलाई गरेको जरिवानाबाट विभागले ४६ लाख २३ हजार रूपैयाँ रकम संकलन गरेको छ।

प्रवक्ता शिवराज सेडाईले उपत्यका बाहिरका पाँच स्थानमा रहेका विभागको कार्यालयले ती फर्मलाई कारबाही गरेको जानकारी दिए। उनका अनुसार मोरङ, पर्सा, रुपन्देही, बाँके र कैलालीका उक्त सङ्ख्यामा फर्मलाई जरिवाना गरिएको हो।

यस अवधिमा विभागले कुल नौ सय ९० वटा व्यावसायिक फर्म/कम्पनीमा अनुगमन गरेको थियो। तीमध्ये मोरङका १२, पर्साका एक सय दुई, बाँकेका नौ र कैलालीका ४२ वटा कम्पनीलाई कारबाही गरिएको जानकारी विभागले दिएको छ।

" /> काठमाडौं। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सात महिनामा देशभरका एक सय ६५ वटा व्यावसायिक फर्मलाई आर्थिक जरिवाना गरेको छ।

विभिन्न बहानामा उपभोक्ता ठग्दै आएका ती फर्मलाई गरेको जरिवानाबाट विभागले ४६ लाख २३ हजार रूपैयाँ रकम संकलन गरेको छ।

प्रवक्ता शिवराज सेडाईले उपत्यका बाहिरका पाँच स्थानमा रहेका विभागको कार्यालयले ती फर्मलाई कारबाही गरेको जानकारी दिए। उनका अनुसार मोरङ, पर्सा, रुपन्देही, बाँके र कैलालीका उक्त सङ्ख्यामा फर्मलाई जरिवाना गरिएको हो।

यस अवधिमा विभागले कुल नौ सय ९० वटा व्यावसायिक फर्म/कम्पनीमा अनुगमन गरेको थियो। तीमध्ये मोरङका १२, पर्साका एक सय दुई, बाँकेका नौ र कैलालीका ४२ वटा कम्पनीलाई कारबाही गरिएको जानकारी विभागले दिएको छ।

"> सात महिनामा १६५ वटा व्यावसायिक फर्मलाई आर्थिक जरिवाना, ४६ लाख राजस्व संकलन: Dekhapadhi विभिन्न बहानामा उपभोक्ता ठग्दै आएका ती फर्मलाई गरेको जरिवानाबाट विभागले ४६ लाख २३ हजार रूपैयाँ रकम सङ्कलन गरेको छ।
  • मोरङ, पर्सा, रुपन्देही, बाँके र कैलालीका उक्त सङ्ख्यामा फर्मलाई जरिवाना गरिएको हो।
  • ">
    सात महिनामा १६५ वटा व्यावसायिक फर्मलाई आर्थिक जरिवाना, ४६ लाख राजस्व संकलन <p style="text-align: justify;">काठमाडौं। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सात महिनामा देशभरका एक सय ६५ वटा व्यावसायिक फर्मलाई आर्थिक जरिवाना गरेको छ।</p> <p style="text-align: justify;">विभिन्न बहानामा उपभोक्ता ठग्दै आएका ती फर्मलाई गरेको जरिवानाबाट विभागले ४६ लाख २३ हजार रूपैयाँ रकम संकलन गरेको छ।</p> <p style="text-align: justify;">प्रवक्ता शिवराज सेडाईले उपत्यका बाहिरका पाँच स्थानमा रहेका विभागको कार्यालयले ती फर्मलाई कारबाही गरेको जानकारी दिए। उनका अनुसार मोरङ, पर्सा, रुपन्देही, बाँके र कैलालीका उक्त सङ्ख्यामा फर्मलाई जरिवाना गरिएको हो।</p> <p style="text-align: justify;">यस अवधिमा विभागले कुल नौ सय ९० वटा व्यावसायिक फर्म/कम्पनीमा अनुगमन गरेको थियो। तीमध्ये मोरङका १२, पर्साका एक सय दुई, बाँकेका नौ र कैलालीका ४२ वटा कम्पनीलाई कारबाही गरिएको जानकारी विभागले दिएको छ।</p>
    Machapuchre Detail Page
    प्रतिक्रिया दिनुहोस्